Trending
>>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

गुहार ! गुहार ! पाँचखालका किसानलाई न्याय देउ


  • श्रीकृष्ण धिमाल

गुहार ! गुहार ! पाँचखाल र काभ्रेपलान्चोक जिल्लाका किसानलाई न्याय देउ । काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नगरपालिकामा उत्पादित काउली बजार नपाएर खेतमै सुक्न थालेका छन, तीन तहका सरकार किसानका लागि नभएको यो भन्दा ठुलो प्रमाण अरु छैन ।

हरेक साल उत्पादन गर्न किसानले बजार भाउ नपाउने उपभोक्ताले महङ्गो मा काउली बजारमा किन्नु पर्न यो अबस्थामा राज्य लाचार भएर बस्नु उपयुक्त हैन । पाँचखालका किसानले प्रतिकिलो ५ रुपैयाँ किलो नपाउने काठमाडौमा उपभोक्ताले किन्दा ४०/५० रुपैयाँ किलो किन्न पर्न यो आतङ्क हो कि हैन?


प्रकाशित मिति: २० माघ २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?