Trending
>>   सरकार भ्रष्टाचार र कमिसनमा व्यस्त छ, मुलुक विचौलियाले चलाइरहेको पुष्टि भयोः माओवादी सांसद राई >>   पुँजी पलयानको जोखिम निम्ताउने मौद्रिक नीति >>   अनियमितताको ढाकछोप गर्नु सरकारको नियमित कार्य जस्तै भइसक्योः सांसद बस्नेत >>   स्पेन प्रकरणसहित भिजिट भिसा दुरुपयोगको छानविनका लागि संसदीय समिति गठन गर्न राप्रपाको माग >>   स्पेन प्रकरणबारे रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ >>   रसुवा बाढीः ११ जनाको शव फेला, १७ अझै बेपत्ता >>   मनसुनजन्य विपद् जोखिम न्यूनिकरणका लागि पूर्वसूचना प्रणाली चुस्त पारिएको छः गृहमन्त्री लेखक >>   सर्पले टोकेर एक युवतीको मृत्यु >>   नवराज सुवेदीको प्रतिक्रिया : अध्यक्ष लिङदेनको स्वेच्छाचारिता रोक्न निर्वाचन आयोग गुहारे >>   जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
Logo
२९ असार २०८२, आईतवार
२९ असार २०८२, आईतवार

विचार


कुलमान घिसिङ्ग लाई किन हटाउने सरकार ?

कुलमान घिसिङ्ग लाई किन हटाउने सरकार ? जसले १६ घण्टा १८ घण्टा लोड शेडिंग हटाएर नेपाललाई उज्यालो बनायो , जसले अध्यारो दिपावलीलाई उज्यालो दिपावली बनायो , जसले अँध्यारो चाडपर्वलाई उज्यालो रंगिन चाड पर्व बनायो , तिनैलाई आज नेपाल सरकारले स्पष्टीकरण सोधेर दशैं तिहारको मौका छोपेर उनलाई पदबाट निकाल्ने दुस्प्रयास गर्दै

पर्यटन मन्त्री हुनु भनेको देश लुट्नु हो?

-राजेन्द्र बजगाइ पर्यटन मन्त्री हुनु भनेको देश लुट्नु हो। एयरलाइन्स अपरेटर्सहरू मन्त्री लाई भेटेछन् एभिएशन ईन्धनमा रू ६ प्रति लीटर घटाएछन् तर हवाई टिकट भाडा घटेन। झन् झन् बढ्यो। जहाज रित्तो आधा खाली उड्दैनन् यस मानेमा घाटामा उड्नु पर्दैन। यो व्यापारको सर्वमान्य सिद्धान्त हो। देशभरि निजी कम्पनीको कतिवटा जेसिबी स्काभेटर

कान्तिपुरलाई खुसी नपारी बाँच्न नपाइने हो?

रवि लामिछाने हिजो राती दिएको बयान हिजै कान्तिपुरले पाइसकेछ। आजै छापीपनि सकेछ। बयान पनि कस्तो ठ्याक्कै कान्तिपुरलाई चाहिएको जस्तै फेरि? संसदीय समितिमा छविलाल जोशीका बयानको मसि सुकेको छैन। महिना दिन अघिका ताजा बयान लिखित रुपमा सार्वजनिक छन्। कान्तिपुरको नियत बारे त मैले फेरि भनिराख्नु परेन। गलत लेख्ने फेरि माफी माग्ने,

गणतन्त्रका नायक प्रचण्ड नै हुन् !

-रबिन्द्र मिश्र प्रचण्ड सचिवालयको खण्डन: हिजो प्रचण्डजी र म बीच भएको भेटघाटपछि मैले गरेको टिप्पणीको उहाँको सचिवालयले खण्डन गरेको रहेछ। त्यसलाई जस्ताको त्यस्तै प्रकाशित गर्नु मेरो पनि दायित्व संझिएको छु। उहाँको सचिवालयप्रति भद्रतापूर्वक विमति राखेकोमा आभारी छु। मेरो थप सानो मात्र टिप्पणी छ: ठूला नेताहरूसँग भेट्दा "यो कुराचाहिँ बाहिर नगरौँ/हामी

… निकिता जस्तै श्रीमती हरेक श्रीमानले पाओस्

-सन्ताेष देउजा News24 को एउटा मामुली कर्मचारी, टिभी कार्यक्रम चलाएर एउटा जमातले चिनेको भन्दा अरु चिज रविसंग केहि थिएन्। काठमाडौंकी खान्दानी छोरी निकिताले आफु चलचित्र बिकास बोर्डको अध्यक्ष हुदा हुदै रविलाई अपनाईन्। बिहे गरेर भर्खर हनिमुन पिरियड चल्दै थियो, पुडासैनी प्रकरणमा रवि थुनामा जानु पर्यो। निकिता अहोरात्र खटिएर श्रीमान रविलाई

प्रचण्डसँग मनका कुरा !

रबिन्द्र मिश्र प्रचण्डसँग मनका कुरा! हिजो कार्यक्रममा भेट भयो। आज वर्षौँपछि प्रचण्ड निवासमा भेट भयो। "अब देश यस्तो विन्दूमा पुग्यो कि राजसंस्थालाई पुनर्स्थापित नगर्ने हो भने यो देश 'विस्फोटनको अवस्था' तिर उन्मुख हुँदैछ। र त्यतिबेला तपाईँहरूको 'अग्रगमन', नाम र सालिक केही बाँकी रहने छैन।" लामो व्याख्या सहित सारमा मैले यही

बिरामी भएर अस्पताल जाँदा यसाे गरिदिनुस न है !

डा. रामजी राम अस्पताल बिरामी भएर जाँदा मुख्यत: OPD मा जांच गराउन जाँदा, हामीहरु होटेलमा नास्ता खान गए जसरी जाने ,आंफुलाई जे गर्न मन छ गर्ने अनि फर्किने हाम्रो बानी त्यति उपलब्धिमुलक हुँदैन । तसर्थ अस्पतालमा स्वास्थ्य अवस्था जाँच गर्न जाँदा निम्न कुराहरुलाई मध्यनजर गरेर जाँदा उत्तम हुन्छ: १. अस्पताल

आफै बोक्सी , आफै धामी !

बालेन शाह १) कानुन बनाउने कसले हो ? २) सरकारको नेतृत्व कसले गरेको हो ? ३) अदालतमा न्यायाधीश नियुक्त गर्ने न्याय परिषद को छ ? खोलाको मापदण्ड र कानुन आफै बनाउने, आफै सहभागी भएको परिषद् देखि न्यायाधीश आउने । सरकार आफ्नै । कानुन बनाउने र संशोधन गर्ने अधिकार आफ्नै। अनि,

‘फेरि एउटा संघर्ष आवश्यक छ’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रान्तिका हर्कतहरु भइरहेको उल्लेख गर्दै यसविरुद्ध फेरि एउटा संघर्ष आवश्यक भएको बताउनुभएको छ ।पार्टी कार्यालय पेरिसडाँडामा आयोजित सहिदद्वय सुरेश वाग्ले ‘बासु’ र भीमसेन पोख्रेल ‘वैरागी’को २५ औं स्मृति दिवसलाई सम्बोधन गर्दै उहाँले जनताको बलिदान र अधिकारविरुद्ध भइरहेको प्रतिक्रान्तिका प्रयासका विरुद्ध संघर्ष

यसरी चुम भ्यालीमा आए प्रकाश…

-छेतेन दोण्डुप चुम भ्यालीका प्रकाशका साहु (टासी) का छोरा छेतेनसँग आज हाम्रो भेट भएको थियो । काठमाडौं बसेर १२ कक्षासम्म पढेका २३ वर्षका छेतेन अहिले सामागाउँमा स्कुल पढाउँछन् । “हामीलाई त धेरैले नराम्रो भने, गाली गरे । हाम्रो कुरा पनि राखिदिनुस् न" - छेतेनले भने । छेतेनसँग गरिएका कुराकानी उनकै

सम्वन्धित समाचारहरु