Trending
>>   धनराज गुरुङको प्रश्नः सबै आ–आफ्नो बाटो हिँड्दा पार्टी कहाँ पुग्छ ? >>   गगन–विश्वप्रकाशलाई सहमहामन्त्री परियारको जवाफः ‘पार्टी व्यक्तिगत कम्पनी होइन, बहुमतको निर्णय मान्नैपर्छ’ >>   शेखर कोईरालाले विशेष महाविधेशन पक्षधरहरुसँग छलफल गर्ने >>   मामदानी न्युयोर्क शहरको पहिलो मुस्लिम मेयरको रूपमा शपथवद्ध >>   स्विट्जरल्याण्डको बारमा भीषण आगलागीः ४० जनाको मृत्यु, ११९ घाइते >>   डा. सुनिल शर्माले रतुवामाईको सामुदायिक विद्यालयमा ४ करोडको भवन निर्माण गरिदिने >>   काठमाडौं–२ बाट प्रतिनिधि सभा चुनाव लड्ने राप्रपा नेतृ कुन्ती पोखरेलको घोषणा >>   दक्षिण कोरियामा सवारी दुर्घटनाः १ जनालाई हृदयघात, ६ घाइते >>   एनभिए भलिबलः महिलातर्फ पुलिस र न्यु डायमण्डले उपाधिका लागि प्रतिष्पर्धा गर्ने >>   महाधिवेशन प्रतिनिधिलाई महामन्त्री थापाले भने– पुसभित्र विषेश महाधिवेशन हुन्छ, काठमाडौंमा भेटौँला
Logo
१९ पुष २०८२, शनिबार
१९ पुष २०८२, शनिबार

विश्व


दक्षिण कोरियामा दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स सुरक्षित

काठमाडौँ । दक्षिण कोरियाको यातायात मन्त्रालयले दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स सुरक्षित गरेको जनाएका छन् । अहिले अनुसन्धान भइरहेको मन्त्रालयले जनाएका छन् । विमानको दुई वटा ब्ल्याक बक्स रहेको बताएका छन् । भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयका एक अधिकारीले एक टेलिभिजन प्रेस ब्रीफिंगमा दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन उडान डाटा र

मिखाइल काभलाश्भिलीद्वारा जर्जियाको राष्ट्रपतिको शपथ ग्रहण

काठमाडौँ । जर्जियाको राष्ट्रपतिमा मिखाइल काभलाश्भिलीले सपथ लिएका छन् । आईतवार संसद भवनमा आयोजित एक समारोहमा मिखाइल काभेलाश्भिलीले जर्जियाको छैटौं राष्ट्रपतिको रुपमा शपथ ग्रहण गरेका हुन् । आफ्नो उद्घाटन सम्बोधनमा काभेलाश्भिलीले जनताले देश बनाएको र सबैभन्दा महत्वपूर्ण कुरा मातृभूमि रहेको बताए । उनले राष्ट्रिय शक्तिका लागि परिवार र परम्परामा निहित

अमेरिकामा आँधीबाट २ जनाको मृत्यु

काठमाडौँ । अमेरिकाको दक्षिणी भागमा आँधीका कारण कम्तीमा दुई जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । ग्रेटर ह्युस्टन मेट्रोपोलिटन क्षेत्र, टेक्सास वरपर कम्तीमा पाँचवटा आँधी आएको बताएका छन् । ६ जना घाइते भएको बताए । एल्विन, ब्राजोरिया काउन्टीमा जो ह्युस्टनबाट करिव ४५ माईल दक्षिणमा छ । आँधीले वाल्ट डिज्नी इलिमेन्टरी

विमान दुर्घटना हुनुमा रुसको संलग्नता छैनः अजरबैजानका राष्ट्रपति

काठमाडौँ । अजरबैजानका राष्ट्रपति इल्हाम अलीयेभले रुसमाथि अन्जानमा विमान खसेको बताएका छन् । आईतवार कजाकिस्तानको अकताउ नजिकै दुर्घटनाग्रस्त भएको नागरिक एजेडएएल विमान रुसमाथि ठोक्किएको बताए पनि घटना अन्जानमा भएको बताए । रुसमाति कुनै प्रतिशोध राख्न आवश्यक नरहेको उनको भनाइ छ । रुसले जानेर गल्ती नगरेको भन्दै उहाँले रुससँग प्रतिशोध राखेर

अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टरको सय वर्षको उमेरमा निधन

काठमाडौँ । अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टरको १०० वर्षको उमेरमा निधन भएको छ । सन् १९७७ देखि १९८१ सम्म संयुक्त राज्य अमेरिकाका ३९ औं राष्ट्रपति जिम्मी कार्टरको १०० वर्षको उमेरमा आईतवार दिउँसो निधन भएको कार्टर सेन्टरले पुष्टि गरेका छन् । कार्टर सेन्टरले भनेको छ ‘हाम्रा संस्थापक, पूर्वअमेरिकी राष्ट्रपति जिमी कार्टरको आज

निलम्बित दक्षिण कोरियाली राष्ट्रपति तेस्रो पटक अनुसन्धान प्रक्रियामा अनुपस्थित

काठमाडौँ । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योलले आइतबार सोधपुछका लागि उपस्थित हुन गरिएको आग्रहलाई पनि अस्वीकार गरेका छन् । यसअघि पनि उनले दुई पटकसम्म अनुसन्धानका लागि उपलब्ध हुन अस्वीकार गरेका थिए । दक्षिण कोरियाली नेता युनविरूद्धको महाभियोग प्रस्तावबारे अनुसन्धान गरिरहेका अनुसन्धानकर्ताहरूले उनलाई स्थानीय समय अनुसार आइतबार बिहान १०

अहिलेको सरकार स्थायित्व, सुशासन र विकासका लागि बनेको होः शेखर कोईराला

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले राजनीतिक स्थायित्वका निम्ति नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धन सरकार बनेको बताएका छन् । आईतवार बिहान जनकपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता कोईरालाले पटक पटक सरकार बदलिँदा विकासका काममा बाधा परेकाले अहिलेको सरकार विकासलाई गति दिनका लगि बनेको बताएका हुन् । उनले सुशासन

टर्की प्रहरीद्वारा विद्रोहमा संलग्न रहेको आरोपमा ९३ जना संदिग्ध पक्राउ

काठमाडौँ । टर्की प्रहरीले सन् २०१६ को ‘कु’ प्रयासमा संलग्न रहेको शंकास्पद व्यक्तिलाई लक्षित गरी सञ्चालन गरेको कारबाहीमा ९३ जनालाई पक्राउ गरेको आन्तरिक मन्त्री अली येर्लिकायाले बताएका छन् । येर्लिकायाले १० दिनमा २७ प्रान्तहरूमा जारी अपरेसनहरू सञ्चालन गरिएको बताए । गिरफ्तार व्यक्तिहरूलाई गुलेन आन्दोलनको संरचनामा संलग्नताको लागि खोजिएका थिए ।

टर्किएद्वारा ६५६ अनियमित आप्रवासी, ५२ मानव तस्कर पक्राउ

काठमाडौँ । टर्कीका अधिकारीहरूले राष्ट्रव्यापी मानव बेचबिखन विरुद्धको अभियानमा ३२ विदेशी नागरिकसहित आप्रवासी तस्करीमा संलग्न ५२ जनालाई पक्राउ गरेका छन् । आन्तरिक मन्त्री अली येर्लिकायाले यस्तो जानकारी दिएका हुन् । कुल ६५६ अनियमित आप्रवासीहरू पनि पक्राउ परेका छन् । उनीहरूलाई गृह देशहरूमा फिर्ता पठाउन प्रयासहरू भइरहेको बताइएका छन् । शिल्ड–३६

टिकटक प्रतिवन्धमा ढिलाइ गर्न सर्वोच्च अदालतलाई ट्रम्पको आग्रह

काठमाडौँ । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले टिकटक प्रतिवन्धमा ढिलाइ गर्न सर्वोच्च अदालतसँग आग्रह गरेका छन् । शुक्रवार दायर गरिएको कानूनी कागजातअनुसार उहाँले वार्ताबाट समाधानको लागि समय दिनको माग गरेका हुन् । यो कागजात जोन साउरद्वारा दायर गरिएका थिए । जसलाई ट्रम्पले सलिसिटर जनरलको रूपमा सेवा गर्न मनोनीत गरेका थिए

सम्वन्धित समाचारहरु