Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

२०२४ मा अफगानिस्तानको व्यापार मात्रा १२ अर्ब अमेरिकी डलर नाघ्यो


काठमाडौँ । सन् २०२४ मा अफगानिस्तानको कुल व्यापारको मात्रा १२ अर्ब अमेरिकी डलरभन्दा बढी भएको छ ।

जसमा वार्षिक रूपमा आयातमा ३८ प्रतिशत वृद्धि र निर्यातमा ४ प्रतिशतले कमी आएको छ । अफगानिस्तानको सामानको कुल व्यापार २०२४ मा १२.४२ बिलियन डलर थियो । जसमा देशको निर्यात मात्रा १.८ बिलियन डलर पुगेको थियो । जबकि आयातित सामान करिव १०.६ बिलियन डलरको थियो ।

सन् २०२४ मा अफगानिस्तानबाट इरान, कजाकिस्तान, उज्वेकिस्तान र संयुक्त अरब इमिरेट्सको निर्यात दोब्बर भएको बताएका छन् । कृषि उत्पादनहरू, प्रशोधित खाद्य वस्तुहरू, कपडाहरू, छाला, विद्युतीय सामग्री र निर्माण सामग्रीहरू अफगान आयातकर्ताहरूमा सबैभन्दा बढी माग गरिएका सामानहरू हुन् ।

यसैबीच, अफगानिस्तानको मुख्य निर्यातमा कोइला, केसर, ताजा र सुक्खा फलफूल, हातले बुनेको गलैंचा, बहुमूल्य र अर्ध बहुमूल्य पत्थरहरू पर्छन् ।


प्रकाशित मिति: २३ पुष २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?