Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२४ माघ २०८२, शनिबार
२४ माघ २०८२, शनिबार

राष्ट्रपति युनलाई पक्राउ गर्ने जिम्मेवारी पुलिसलाई


काठमाडौँ । दक्षिण कोरियाको भ्रष्टाचार विरोधी अनुसन्धान एजेन्सीले सोमवार महाभियोग लागेका राष्ट्रपति युन सुक–योललाई पक्राउ गर्न वारेन्ट कार्यान्वयन गर्ने जिम्मेवारी प्रहरीलाई दिएका छन् ।

उच्च पदस्थ अधिकारीहरूको लागि भ्रष्टाचार अनुसन्धान कार्यालय (सीआईओ) ले गिरफ्तारी वारेन्ट कार्यान्वयन राष्ट्रिय अनुसन्धान कार्यालय (एनओआई) को विवेकमा छोड्न भनेका थिए ।

सीआईओ र एनओआईले रक्षा मन्त्रालयको अनुसन्धान मुख्यालयसँग मिलेर युनको मार्शल कानूनको अनुसन्धान गरेका थिए । युन विरुद्धको महाभियोग प्रश्ताव गत वर्ष डिसेम्बर १४ मा राष्ट्रिय सभामा पारित भएको थियो । यसलाई १८० दिनसम्म विचार गर्न संवैधानिक अदालतमा पठाएका थिए ।

जुन अवधिमा यूनको राष्ट्रपतिको शक्ति निलम्वित रहन्छन् ।


प्रकाशित मिति: २३ पुष २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?