Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

टर्कीद्वारा सिरियाको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको आग्रह


काठमाडौँ । टर्कीका विदेशमन्त्री हाकान फिदानले टर्किएले सिरियाको पुनर्निर्माण प्रयासलाई समर्थन गर्न अन्तर्राष्ट्रिय समुदायलाई सक्रिय रूपमा आग्रह गरिरहेको बताएका छन् ।

अनाटोलियन क्षेत्रमा अवस्थित निग्दे प्रान्तमा भएको बैठकमा बोल्दै फिदानले सिरियामाथि लगाइएको प्रतिवन्ध हटाउन र देशलाई पूर्वाधार निर्माणमा सहयोग गर्ने टर्किएको जारी प्रयासलाई प्रकाश पारेका छन् ।

मन्त्रीले टर्किएले यस क्षेत्र र छिमेकी देशहरूमा शान्ति र स्थायित्व खोजेको बताए । आफ्नो विदेश नीति र प्रयासहरू यही लक्ष्यमा केन्द्रित रहेको उनको दाबी छ ।

फिदानले युद्धग्रस्त देशको आर्थिक सुधारलाई बढावा दिन व्यापार प्रतिवन्ध र सम्पती फ्रिजसहित सिरियामा लगाइएको प्रतिवन्धहरू हटाउन पनि आह्वान गरेका छन् ।


प्रकाशित मिति: २२ पुष २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?