एजेन्सी। रूसको कार्गो अन्तरिक्ष यान प्रोग्रेस एमएस–३१ अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा सफलतापूर्वक अवतराण् भएको छ । रूसको राज्य अन्तरिक्ष निगम रोस्कोसमोसले आईतवार आफ्नो वेबसाइटमा यसबारे जानकारी गराएको छ । स्वचालित डकिङ (शनिवार २१२५ जीएमटी) मस्को समय अनुसार ००ः२५ बजे आईएसएसको रूसी खण्डमा रहेको पोइस्क मिनी–रिसर्च मोड्युलमा भएको थियो ।
एजेन्सी। गाजा पट्टीमा आइृतवार इजरायली आक्रमणमा कम्तिमा ४३ प्यालेस्टिनीहरू मारिएको गाजाको नागरिक रक्षा विभागले जनाएको छ । प्रत्यक्षदर्शीहरूकाअनुसार इजरायली युद्धक विमानहरूले गाजा शहरको अल नासर र शेख रदवान छिमेकमा रहेका दुई घरहरूमा आक्रमण गरेका थिए । नागरिक रक्षा विभागका प्रवक्ता महमूद बसालले बताएअनुसार दुई हवाई आक्रमणमा बालबालिका र महिलासहित २५
एजेन्सी। इरानी सर्वोच्च नेता अली खामेनी इरानी राजधानी तेहरानमा धार्मिक शोक समारोहमा सहभागी बनेका छन् । उनले ६८० ईस्वीमा करबलाको युद्धमा पैगम्बर मुहम्मदका नाति र शिया मुस्लिमहरूको तेस्रो इमाम इमाम हुसेनको शहीद वार्षिकोत्सवको सम्झनामा वार्षिक रूपमा आयोजना गरिएको समारोहमा भाग लिएका हुन् । शोक समारोहमा उनको उपस्थितिले इजरायल र इरान
एजेन्सी। पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा भवन भत्किँदा मृत्यु हुनेको संख्या २७ पुगेको छ । मृत्यु हुनेको संख्या पुष्टि गर्दै अपरेशनका प्रवक्ता हसन उल हसीब खानले उद्धार गतिविधिहरू अन्तिम चरणमा रहेको र अधिकांश भवनको भग्नावशेष हटाइएको बताए । उनले पीडितहरूमा कम्तिमा १५ महिला र तीन बालबालिका रहेको बताए । तीन
एजेन्सी। टर्कीको रक्षा मन्त्रालयले उत्तरी इराकको गुफामा खोजी अभियानको क्रममा मिथेन ग्यासका कारण पाँच टर्की सैनिकको मृत्यु भएको जनाएको छ । यो घटना उत्तरी इराकको टर्कीको अपरेशन क्ल–लक जोनमा चलिरहेको खोजी र क्लियरेन्स अभियानको क्रममा भएको हो । जहाँ टर्की सेनाले प्रतिवन्धित कुर्दिस्तान वर्कर्स पार्टीविरुद्ध कारबाही गरिरहेको छ । पहिले
एजेन्सी। गर्मी सुरु हुँदै जाँदा टर्कीको राजधानी अंकारामा लगभग ६० लाख जनसंख्या भएको शहरमा पानीको संकट झन्झन् बढ्दै गएको छ । जलाशयहरू सुक्दै गएका छन् । जलवायु परिवर्तनले बढाएको खडेरीको अवस्थाले बालीमा समेत समस्या सिर्जना भएको छ । शहरलाई आपूर्ति गर्ने पाँच प्रमुख बाँध र जलाशयहरू रेकर्ड गर्मी र औसतभन्दा
एजेन्सी। बुधवारदेखि टर्कीको पश्चिमी इज्मिर प्रान्तका तीन जिल्लामा लागेको डढेलोमा दुई जनाको मृत्यु भएको छ । तिब्र हावा र चर्को गर्मीका कारण अग्नि नियन्त्रकहरू पनि आगो निभाउन असक्षम छन् । आफ्नो पछिल्लो वक्तव्यमा कृषि तथा वनमन्त्री इब्राहिम युमाक्लीले लोकप्रिय रिसोर्ट शहर सेस्मेको जंगलमा लागेको आगो ओडेमिस र बुका जिल्लामा नियन्त्रणमा
एजेन्सी। अफगानिस्तानको अन्तरिम सरकारका मुख्य प्रवक्ता जबिहुल्लाह मुजाहिदले युद्धपछिको मध्य एशियाली राज्यको कानूनी प्रशासनको रूपमा इस्लामिक इमिरेट्स अफ अफगानिस्तानलाई मान्यता दिने रूसी संघको निर्णयको स्वागत गरेका छन् । अन्य राष्ट्रहरूले पनि त्यसलाई पछ्याउने उनको विश्वास छ । रूस पहिलो देश थियो जसले औपचारिक रूपमा अफगानिस्तानको अन्तरिम सरकारलाई मान्यता दियो ।
एजेन्सी। इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल सिसीले शनिवार लिबियामा लामो समयदेखि ढिलाइ भएको चुनाव सञ्चालन गर्नेकुरामा आफूहरुको समर्थन रहेको बताएका छन् । लिबियाको पूर्वी आधारित प्रतिनिधि सभाका सभामुख अगुइला सालेहसँगको भेटमा सिसिले उक्त टिप्पणी गरेका हुन् । जहाँ उनीहरूले देशमा हालैका घटनाक्रमहरूको बारेमा छलफल गरेका छन् । सिसिले लिबियाको राष्ट्रिय
एजेन्सी। सिरिया र बेलायतले शनिवार आधिकारिक रूपमा कुटनीतिक सम्बन्ध नविकरण गरेका छन् । बेलायती विदेश सचिव डेभिड लामीको दमास्कस भ्रमणको अवसरमा यो घोषणा गरेका हुन् । सिरियाका विदेश मामिला अधिकारीहरूले एक विज्ञप्तिमा भ्रमणको क्रममा बेलायती अधिकारीले सिरियाली विदेश मामिला प्रमुख असाद अल शिबानीलाई लण्डन भ्रमणको लागि औपचारिक निमन्त्रणा दिए ।