एजेन्सी। जुलाई ४ मा मध्य टेक्सासमा आएको विनाशकारी बाढी अमेरिकी इतिहासको सबैभन्दा घातक प्राकृतिक प्रकोपहरू मध्ये एक बनेको छ । जसबाट एक सय भन्दा बढीको ज्यान गएको छ । १ सय ६० भन्दा बढी मानिसहरू बेपत्ता भएका छन् । अमेरिकी अधिकारीहरूले कुनैपनि सरकारी जिम्मेवारी अस्वीकार गरे पनि अन्तर्राष्ट्रिय विज्ञहरूले विपद्ले
एजेन्सी। जनवरीमा इजरायली सेनाले तुल्करम, नुर शम्स र जेनिन लगायतका शिविरहरूमा आक्रमण जारी गरेदेखि उत्तरी पश्चिम किनारका शरणार्थी शिविरहरूबाट लगभग ४० हजार शरणार्थीहरूलाई बाहिर निकालिएको छ । इजरायली अधिकारीहरूले यी शिविरहरूमा सक्रिय सशस्त्र प्यालेस्टिनी समूहहरूलाई भत्काउने उद्देश्यले कारबाही गरिएको जनाएको हो । मे महिनामा इजरायली सेनाले तुल्करम शिविरमा १०० भन्दा
एजेन्सी। युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले युरोपेली संघ (इयु) को निर्यातमा ३० प्रतिशत कर लगाउने वाशिंगटनको निर्णयको आलोचना गरेका छन् । उनले आवश्यक परे इयुले अमेरिकामाथि कर लगाउने चेतावनी समेत दिए । इयु निर्यातमा ३० प्रतिशत कर लगाउनाले अत्यावश्यक ट्रान्सएट्लान्टिक आपूर्ति श्रृङ्खलाहरूलाई बाधा पुर्याउने बताए । अमेरिकी राष्ट्रपति
एजेन्सी। शनिवार गाजा पट्टीमा इजरायली आक्रमणबाट ४६ जना प्यालेस्टिनीको मृत्यु भएको छ । गाजा नागरिक रक्षाका प्रवक्ता महमूद बसलले बताएअनुसार दक्षिणी गाजा पट्टीको रफाहको उत्तरमा रहेको अमेरिकी र इजरायली समर्थित सहायता वितरण केन्द्र नजिकै खानाको पर्खाइमा रहेका इजरायली सेनाको गोलीबारीबाट २७ जना प्यालेस्टिनीको मृत्यु भएको छ । १८० जना घाइते
एजेन्सी। मङ्गोलियाली राष्ट्रपति उखना खुरेलसुखले शुक्रवार देशको राष्ट्रिय दिवस मनाउने परम्परागत नादम महोत्सवको उद्घाटन गरेका छन् । राजधानी उलान बाटोरको एक रंगशालामा उद्घाटन समारोहमा बोल्दै खुरेलसुखले नादमलाई मङ्गोलियाको राज्यत्व, इतिहास र संस्कृतिको अमूल्य प्रतीकको रूपमा वर्णन गरे । उनले यसलाई राष्ट्रको एकता, स्वतन्त्रता र समृद्धिको प्रतिविम्व, साथै मङ्गोलियाली जनताको लागि
एजेन्सी। प्रजातान्त्रिक गणतन्त्र कंगोमा हैजाको प्रकोप उच्च भएको छ । संक्रमण अझै बढ्दै गएको स्वास्थ्यमन्त्री रोजर काम्बाले बताए । आफूहरु महामारीको उच्च तहमा रहेको र केसहरु अझै बढिरहेको बताएका छन् । देशभर ३३ हजार भन्दा बढी बिरामीहरु रेकर्ड गरिएको बताए । जसको मृत्युदर २ प्रतिशत रहेको बताएका छन् । विश्व
एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट १ देखि क्यानडाबाट आयातमा ३५ प्रतिशत कर लगाउने घोषणा गरेका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा क्यानडाका प्रधानमन्त्री मार्क कार्नीलाई सम्बोधन गरिएको पत्र पोस्ट गरे । जसमा क्यानडाले अघिल्लो अमेरिकी करको बदला लिएकोमा आलोचना गरिएको छ । नयाँ कर आंशिक रूपमा
एजेन्सी। पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बन्दुकधारीहरूले दुई वटा बस रोकेर नौ जना यात्रुलाई अपहरण गरी गोली हानी हत्या गरेका छन् । उत्तरी बलुचिस्तानको जिल्ला लोरलाईमा बिहीवार राति आक्रमण भएको थियो । जहाँ सशस्त्र आक्रमणकारीहरूले यात्रु बसहरू रोके र पहिचानको आधारमा धेरै व्यक्तिहरूलाई हटाएका प्रवक्ता शाहिद रिन्दले बताए । पूर्वी पञ्जाब
एजेन्सी। सिरियाली अन्तरिम सरकारले दमास्कसमा सिरियाली नेता अहमद अल–शारा र कुर्दिश नेतृत्वको सिरियन डेमोक्रेटिक फोर्सेसका शिर्ष कमाण्डर मजलौम अब्दी बीचको बैठकपछि कुनैपनि प्रकारको विभाजनलाई अस्वीकार गरेको पुष्टि गरेको छ । प्रशासनले कानूनी ढाँचा भित्र कुर्दिश लडाकुहरूलाई राष्ट्रिय सेनामा समायोजन गर्न आग्रह गरेको बताइएको छ । यसले प्रशासनिक शुन्यता समाप्त गर्न
एजेन्सी। खोप खरिदमा अनियमितता गरेको आरोप खेपिरहनुभएकी युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन युरोपेली संसदमा अविश्वासको मतबाट बच्न सफल भएका छन् । उनको नेतृत्वमाथि खोप खरिदमा अपारदर्शिता भएको भन्दै उहाँमाथि अविश्वासको प्रश्ताव दर्ता गरिएको थियो । स्ट्रासबर्गमा दिउँसो भएको मतदान प्रश्तावको विपक्षमा ३६०, पक्षमा १७५ र अनुपस्थित १८ मतले