Trending
>>   कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू >>   कानून निर्माणको विषयलाई अड्कलबाजीको विषय बनाइनु हुन्नः कल्याण श्रेष्ठ >>   दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक–योलद्वारा जीवन कारावासको सजायविरुद्ध अपील >>   निर्वाचनका लागि मतदाताहरु उत्साही >>   नौविसे-नागढुंगा सडक खण्डको काम अन्तिम चरणमाः ८५ प्रतिशत सम्पन्न >>   इरानमाथि सम्भावित हमला भएमा टप जनरलले नेतृत्व गर्नेछन् : ट्रम्प >>   दिल्लीतर्फ जाँदै गरेको एयर एम्बुलेन्स झारखण्डमा दुर्घटनाः ७ जनाको मृत्यु >>   निर्वाचित भए काठमाडौंका खोला–नदी ढलमुक्त बनाउँछुः कृष्ण सबुज बानियाँ >>   मुलुक जिम्मा लगाउने कुरा तरकारीको स्वाद फेरेजस्तो होइन : विश्वप्रकाश शर्मा >>   निर्वाचन क्षेत्रमा भएका विकास निर्माणका कामहरू नै मेरो मुख्य चुनावी एजेण्डा हुन्ः सुनिल शर्मा
Logo
१३ फाल्गुन २०८२, बुधबार
१३ फाल्गुन २०८२, बुधबार

विश्व


सिरियाको अवस्थाबारे ब्लिन्केनसँग टर्कीका राष्ट्रपतिको भेट

काठमाडौँ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अंकारामा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग भेट गरेका छन्  । बैठक अंकारा एसेनबोगा एयरपोर्टमा भएको थियो । ब्लिन्केन जोर्डनको भ्रमणपछि टर्कीको राजधानी आइपुगेका हुन्  । उनले  शुक्रवार टर्कीका विदेशमन्त्री हाकान फिदानसँग भेट गरेका छन्  । ब्लिन्केनको भ्रमण सिरियाको चलिरहेको राजनीतिक संकटबारे छलफलमा केन्द्रित भएको

विरासत कर परिवर्तनलाई लिएर बेलायतभर किसानको विरोध प्रदर्शन

काठमाडौँ । सरकारले कृषि परिवारका लागि विरासत करमा नियोजित परिवर्तनको बिरूद्ध आफ्नो विरोध जारी राख्दै बेलायती किसानले देशभर आफ्ना ट्याक्टरहरू लिएर जुलुस निकालेका छन् । लण्डनमा सयौं ट्याक्टर चालकहरू वेस्टमिन्स्टर हुँदै बिरोध जनाए । आफ्नो कृषि सवारीसाधनलाई ह्वाइटहल र संसदको सदन बाहिर लाइन लगाएका थिए । ट्याक्टरहरू योर्क, वेस्ट मिडल्याण्ड्स,

सिरियामा इजरायली हमलाप्रति राष्ट्रसंघका महासचिव चिन्तित, तनाव कम गर्न आग्रह

काठमाडौँ । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेर्रेसले सिरियामा इजरायली हमलाप्रति चिन्ता व्यक्त गरेका छन् । सिरियाको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको उल्लङ्घनप्रति उनले  चिन्ता व्यक्त गर्दै तनाव कम गर्न आग्रह गरेका हुन्  । देशभर हिंसालाई कम गर्न पक्षहरूलाई आग्रह गरेका उनका   प्रवक्ता स्टेफेन दुजारिकले बताए  । सिरियामा विश्वसनीय, व्यवस्थित र समावेशी

इजरायली हवाई आक्रमणमा गाजामा ३८ प्यालेस्टाइनी मारिए

काठमाडौँ । गाजापट्टीका विभिन्न क्षेत्रहरूमा इजरायली हवाई आक्रमणमा ३८ प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टाइनी चिकित्सा र सुरक्षा स्रोतहरूले बताएका छन् । गाजा शहरको अल–जला सडकमा रहेको एक आवासीय भवनमा इजरायली हवाई आक्रमणमा बालबालिका र महिलासहित १० जनाको मृत्यु भएको गाजाको सिभिल डिफेन्सका प्रवक्ता महमूद बसालले बताए  । मध्य गाजाको अल–नुसेरात शरणार्थी

अडानी बन्दरगाह परियोजना जारी रहने श्रीलङ्काको भनाइ

काठमाडौँ । श्रीलङ्कामा भारतीय अडानी समूहको बन्दरगाह परियोजना यसका संस्थापकविरुद्ध अमेरिकी आरोप र यसको वित्तपोषणमा अचानक परिवर्तनको बावजुद अगाडि बढ्ने श्रीलङ्काले बताएका छन्  । गत महिना न्यूयोर्कमा अर्बपति उद्योगपति गौतम अडानी र उनका  सहकर्मीले जानाजानी अन्तर्राष्ट्रिय लगानीकर्तालाई प्रभावित पारेको आरोप लगाएका छन्  । यो आरोपले अडानीको कम्पनीको शेयरमा व्यापक गिरावट

भारतीय प्रधानमन्त्री मोदीलगायत नेताद्वारा सन् २००१ को संसद् आक्रमणमा मृत्यु भएकाप्रति श्रद्धाञ्जलि व्यक्त

काठमाडौँ । भारतीय प्रधानमन्त्री मोदी लगायत नेताद्वारा सन् २००१ को संसद् आक्रमणमा मृत्यु भएकाप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्  । प्रधानमन्त्री मोदीले सन् २००१ मा संसद् भवनमा भएको आक्रमणमा आफ्नो जीवन उत्सर्ग गर्ने वीर योद्धाहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनीहरुको बलिदानले राष्ट्रलाई सदैव प्रेरणा दिने बताएका छन्  । सन् २००१ को डिसेम्बर

राहदानी वितरण गर्न फ्रान्स दूतावासको टोली पोर्चुगलमा

काठमाडौँ ।  नेपाली दूतावास फ्रान्सको टोलीले हिजो बिहीबारदेखि पोर्चुगलमा विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण सुरु गरेका छन्  । फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईको नेतृत्वमा पोर्चुगल आइपुगेको उक्त टोलीले राजधानी लिस्बनबाट ई–पासपोर्ट वितरण सुरु गरेको हो । टोलीले लिस्बनस्थित ओलाइसमा घुम्ती शिविर सञ्चालन गरेका छन्  । गत अगष्टमा लिस्बनमा सञ्चालित घुम्ती

भारतको अस्पतालमा आगलागी : छ जनाको मृत्यु

काठमाडौँ । दक्षिणी भारतको एक निजी अस्पतालमा आगलागी हुँदा कम्तीमा छ जनाको मृत्यु भएको प्रहरीले शुक्रबार जनाएका छन् । आगलागीमा दुई दर्जनभन्दा बढी घाइते भएका छन् । आगो निभाउने उपकरणको अभाव र सुरक्षा नियमहरूको नियमित बेवास्ताका कारण भारतमा भवनमा आगलागी हुनु सामान्य हो । दक्षिणी राज्य तमिलनाडुमा बिहीबार राति आगलागी

मोटोपना अस्ट्रेलियाको स्वास्थ्य जोखिमको पहिलो कारण

काठमाडौँ । अस्ट्रेलियामा पहिलो पटक अस्ट्रेलियामा बढी तौल हुनु रोगको प्रमुख जोखिम कारक बनेको छ ।  सरकारी तथ्याङ्कका अनुसार अस्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एण्ड वेलफेयरले बिहीवार आफ्नो वार्षिक अस्ट्रेलियन बर्डन अफ डिजिज स्टडी २०२४ प्रकाशित गरेका छन्  । मोटोपनासहित अधिक तौल हुनुलाई प्रमुख परिमार्जनयोग्य जोखिम कारकको रूपमा पहिचान गरेका थिए 

मलेसियाको औद्योगिक उत्पादन अक्टोबरमा २.१ प्रतिशतले बढ्यो

काठमाडौँ । मलेसियाको औद्योगिक उत्पादन सूचकांक (आईपीआई) अक्टोबरमा वार्षिक रूपमा २.१ प्रतिशतले बढेको छ । जुन उत्पादन क्षेत्रमा स्थिर उत्पादन वृद्धिले बढेको छ । डिपार्टमेण्ट अफ स्ट्याटिस्टिक्स मलेसियाले आईपीआईले अक्टोबरमा सकारात्मक वृद्धि कायम राखेको बताएका छन्  । अक्टोबरमा आईपीआईको वृद्धि उत्पादन क्षेत्रको नेतृत्वमा भएको थियो । जुन ३.३ प्रतिशतले विस्तार

सम्वन्धित समाचारहरु