Trending
>>   भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल >>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ?
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

सिरियामा इजरायली हमलाप्रति राष्ट्रसंघका महासचिव चिन्तित, तनाव कम गर्न आग्रह


काठमाडौँ । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेर्रेसले सिरियामा इजरायली हमलाप्रति चिन्ता व्यक्त गरेका छन् ।

सिरियाको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको उल्लङ्घनप्रति उनले  चिन्ता व्यक्त गर्दै तनाव कम गर्न आग्रह गरेका हुन्  । देशभर हिंसालाई कम गर्न पक्षहरूलाई आग्रह गरेका उनका   प्रवक्ता स्टेफेन दुजारिकले बताए  ।

सिरियामा विश्वसनीय, व्यवस्थित र समावेशी संक्रमणकालीन व्यवस्थालाई समर्थन गर्न आवश्यक रहेको बताए  ।


प्रकाशित मिति: २९ मंसिर २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?