Trending
>>   भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल >>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ?
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

विरासत कर परिवर्तनलाई लिएर बेलायतभर किसानको विरोध प्रदर्शन


काठमाडौँ । सरकारले कृषि परिवारका लागि विरासत करमा नियोजित परिवर्तनको बिरूद्ध आफ्नो विरोध जारी राख्दै बेलायती किसानले देशभर आफ्ना ट्याक्टरहरू लिएर जुलुस निकालेका छन् ।

लण्डनमा सयौं ट्याक्टर चालकहरू वेस्टमिन्स्टर हुँदै बिरोध जनाए । आफ्नो कृषि सवारीसाधनलाई ह्वाइटहल र संसदको सदन बाहिर लाइन लगाएका थिए । ट्याक्टरहरू योर्क, वेस्ट मिडल्याण्ड्स, डर्बीशायर र अन्य शहर र सडकमा पनि उतारेका थिए ।

कृषि सम्पती राहत (एपीआर) र व्यापार सम्पती राहत (बीपीआर) को नियमहरू परिवर्तन गर्ने योजनामा रहेको अक्टोबरमा बजेटपछि यो दोस्रो ठूलो किसानको विरोध थियो ।

आलोचकहरूले यो नीतिले घरेलु खाद्यान्न उत्पादन घटाउन र आयातमा निर्भरता बढाउने चेतावनी पनि दिएका छन् ।


प्रकाशित मिति: २९ मंसिर २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?