Trending
>>   लस एन्जलस आप्रवासन विरोध प्रदर्शनमा ४ सय पक्राउ >>   ट्रम्पद्वारा क्यालिफोर्नियाको राष्ट्र अग्रणी विद्युतीय सवारी साधनको जनादेश खारेज >>   एयर इण्डिया विमान दुर्घटनामा एक जना बाँच्न सफल भएको पुष्टि >>   संसदमा प्रतिपक्षी दलहरुको अवरोध बिहीवार पनि कायमै >>   आज मिति २०८२ साल जेठ ३० गते शुक्रबार ,हेर्नूहोस् आजको राशिफल >>   सङ्घीयता आवश्यक छ तर बोझिलो भयोः स्वास्थ्यमन्त्री पौडेल >>   शिक्षकसँगको सम्भता दायाँ,बायाँ नगरी शिक्षा विधेयक टुंग्याउँछौँः महामन्त्री शर्मा >>   शिक्षा क्षेत्रमा पठनपाठनको होइन, सिकाईको संकटः महामन्त्री थापा >>   आलमलाई सफाइ दिने न्यायाधीशलाई मोसो प्रहार गर्ने बहुमतका कार्यकर्ता पक्राउ >>   संसद अवरोध गर्नुको औचित्य छैन, केही राजनीतिक दलहरु षड्यन्त्र गर्न लागेका छन्ः गृहमन्त्री लेखक
Logo
३० जेष्ठ २०८२, शुक्रबार
३० जेष्ठ २०८२, शुक्रबार

विश्व


गत वर्ष अफगानिस्तानद्वारा १५ मिलियन डलर बढीको कार्पेट निर्यात

एजेन्सी। अफगानिस्तानले गत वर्ष १५ मिलियन अमेरिकी डलरभन्दा बढीको कार्पेट निर्यात गरेको छ । उद्योग तथा वाणिज्य मन्त्रालयका प्रवक्ता अखुन्दजादा अब्दुल सलाम जवादले यस्तो जानकारी दिएका हुन्। अफगानिस्तानले १४०३ (फारसी क्यालेन्डरमा) मा १५.२ मिलियन अमेरिकी डलर मूल्यको ३ हजार ६ सय ३२ टन कार्पेट धेरै देशहरूमा निर्यात गरेको सरकारी स्वामित्वको

अर्धसैनिक बललाई समर्थन गरेको भन्दै सुडानले युएईसँगको सम्बन्ध तोड्यो

एजेन्सी। सुडानको सरकारले संयुक्त अरब इमिरेट्स (युएई) सँगको कुटनीतिक सम्बन्ध तोड्ने र आफ्नो राजदुतलाई फिर्ता बोलाउने बताएको छ । साथै युएईलाई आक्रमणकारी राज्य घोषणा समेत गरेको छ । रक्षामन्त्री यासिन इब्राहिम यासिनले सरकारी टेलिभिजनमा बोल्दै अबु धाबीले आफ्नो प्रोक्सी, र्यापिड सपोर्ट फोर्सेस (आरएसएफ) मिलिशियामार्फत सुडानको सार्वभौमसत्ता उल्लङ्घन गरेको आरोप लगाएका

पाकिस्तानमाथि भारतकाे आक्रमण,कडा जवाफ दिने तयारीमा पाकिस्तान

काठमाडौं । भारतले पाकिस्तानमाथि गत अप्रिलमा मुस्लिम आतंककारीहरूले काश्मिरमा २६ जना हिन्दूकाे हत्या गरेको घटनालाई लिएर  भारतले मंगलबार राति पाकिस्तानमाथि मिसाइल आक्रमण गरेको छ ।यसलाई भारतले अपरेसन सिन्दूर नाम दिइएको छ। पाकिस्तान नियन्त्रित काश्मिर र अन्य भूभागमा भारतले तीन मिसाइलहरू प्रहार भएको बताएको छ भने पाकिस्तानले  चाँडै भारतको आक्रमणको जवाफ

यमनको राजधानीमा अमेरिकी हवाई आक्रमणबाट १४ जना घाइते

एजेन्सी। यमनको राजधानी सानामा सोमवार भएको अमेरिकी हवाई आक्रमणमा १४ जना घाइते भएको स्थानीय चिकित्सकले बताएका छन् । चिकित्सकहरूले सानाको पूर्वी भागमा रहेको घना बस्ती भएको शुउब छिमेकका १४ जना बासिन्दा आक्रमणको परिणामस्वरूप घाइते भएको बताएका छन्, जसले धेरै घर र पसलका झ्यालहरू पनि फुटाएको छ । यसैबीच हुथीद्वारा सञ्चालित

विदेशी भूमिमा निर्मित सबै चलचित्रहरूमा सय प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी भूमिमा निर्मित सबै चलचित्रहरूमा १०० प्रतिशत कर लगाउने प्रक्रिया तुरुन्तै शुरु गर्न अधिकार दिइरहेको बताएका छन्। उनले आफ्नो यो कदम हलिउड चलचित्रलाई बचाउनु रहेको बताउदै हलिउड चलचित्रका निर्माण क्षमताहरु चोरिरहेको आरोप लगाएका छन् । उनले अमेरिकाको चलचित्र उद्योग एकदमै छिटो मृत्युको मुखमा पुगिरहेको बताएका

दक्षिणपश्चिम भारतमा भागदौडमा ६ जनाको मृत्यु

एजेन्सी। भारतको दक्षिणपश्चिमी राज्य गोवाको एक मन्दिरमा शनिवार बिहान धार्मिक उत्सवको क्रममा भागदौड हुँदा ६ जनाको मृत्यु भएको छ । अन्य ३० जनाभन्दा बढी घाइते भएका छन् । गोवाको शिरगाओ क्षेत्रमा अवस्थित श्री लैराई देवी मन्दिरमा भागदौड भएको थियो । घाइते दश जनाको अवस्था गम्भीर रहेको र उनीहरूको स्थानीय अस्पतालमा

पाकिस्तानद्वारा छोटो दूरीको ब्यालिस्टिक क्षेप्यास्त्रको सफल प्रशिक्षण

एजेन्सी। पाकिस्तानले शनिवार आफ्नो छोटो दूरीको ब्यालिस्टिक क्षेप्यास्त्रको सफल प्रशिक्षण गरेको छ। सतहबाट सतहमा प्रहार गर्न सकिने अब्दली हतियार प्रणालीको सफल प्रशिक्षण प्रक्षेपण गरेको बताएको छ । पाकिस्तानको रणनीतिक बलहरूको परिचालन तयारी सुनिश्चित गर्ने र क्षेप्यास्त्रको उन्नत नेभिगेसन प्रणाली र बढेको गतिशीलता सहित प्रमुख प्राविधिक प्यारामिटरहरू प्रमाणित गर्ने उद्देश्यले चलिरहेको

पाकिस्तानी प्रधानमन्त्रीद्वारा कश्मीर घटनाको विश्वसनीय, तटस्थ अन्तर्राष्ट्रिय अनुसन्धानको लागि आह्वान

एजेन्सी। पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले शुक्रवार हालै भएको कश्मीर घटनाको विश्वसनीय, पारदर्शी र निष्पक्ष अन्तर्राष्ट्रिय अनुसन्धानको लागि आह्वान गरेका छन् । प्रधानमन्त्री कार्यालयको एक विज्ञप्तिअनुसार पाकिस्तानका लागि संयुक्त अरब इमिरेट्सका राजदुत हमाद ओबैद इब्राहिम सलेम अल–जबीसँगको भेटमा सरीफले यो कुरा स्पष्ट पारेका हुन् । प्रधानमन्त्रीले भारतले कुनै प्रमाण बिना पाकिस्तानलाई

टर्कीद्वारा पाकिस्तानमा हतियार पठाएको आरोप अस्वीकार गर्दै भारत–पाकिस्तानलाई संयमताको लागि आग्रह

काठमाडौँ। टर्कीये सरकारले सोमवार इस्लामाबाद र नयाँ दिल्ली बीच बढ्दो तनावको बीचमा पाकिस्तानमा हतियार बोकेको विमान पठाएको रिपोर्टलाई अस्वीकार गरेको छ । केही सञ्चारमाध्यममा टर्कीएले हतियारले भरिएको ६ वटा विमान पाकिस्तान पठाएको समाचार प्रकाशन गरेका थिए । सरकारको सञ्चार निर्देशनालयले एउटा टर्कीको यातायात विमान आफ्नो आफ्नो मार्गमा अगाडि बढ्नुअघि इन्धन

स्पेनमा बिजुली अवरुद्ध हुँदा ७ जनाको मृत्यु

एजेन्सी। स्पेनिश अधिकारीहरूले सोमबार स्पेन र पोर्चुगललाई प्रभावित हुनेगरी भएको बिजुली अवरुद्धताबाट सात व्यक्तिको मृत्युको भएको बताएका छन् । मृत्युहरू फरक–फरक परिस्थितिमा भएका थिए । सबै सम्भावित रूपमा ब्ल्याकआउटसँग सम्बन्धित छन् । मंगलवार स्पेनको सिभिल गार्डका सदस्यहरूले ग्यालिसियाको उत्तरपश्चिमी क्षेत्रको टाबोआडेला शहरमा रहेको आफ्नो घरमा ८१ र ७७ वर्षका एक

सम्वन्धित समाचारहरु