Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

विश्व


हमास–इजरायल युद्धविराम पछि ६८० गाजाका बिरामी इजिप्ट प्रवेश

एजेन्सी। जनवरी १९ मा हमास–इजरायल युद्धविराम लागू भएदेखि गाजा पट्टीबाट ६८० प्यालेस्टिनी बिरामीहरू र १ हजार ८५० जना साथमा आएका व्यक्तिहरू रफाह क्रसिङ हुँदै इजिप्ट प्रवेश गरेका छन् । १ लाख ३० हजार टनभन्दा बढी सहायता र २० हजार पाल बोकेका ७ हजार ट्रकहरू इजरायल र गाजासँगको इजिप्टियन क्रसिङ हुँदै

पाकिस्तानको बलुचिस्तानमा बन्दुकधारीहरूद्वारा ७ यात्रुको हत्या

एजेन्सी। पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा अज्ञात बन्दुकधारीहरूले कम्तिमा सात यात्रुको हत्या गरेको अधिकारीहरूले पुष्टि गरेका छन् । प्रान्तको बरखान जिल्लाको राजमार्गमा आक्रमण भएको थियो । जहाँ लगभग ११ जना सशस्त्र आक्रमणकारीहरूले यात्रु बस रोकेका थिए । यात्रुहरू प्रान्तीय राजधानी क्वेटाबाट पूर्वी पञ्जाव प्रान्तको फैसलाबाद जिल्ला जाँदै थिए । सुरक्षा बलहरू

अष्ट्रेलियाको समुन्द्र तटमा १५० बढी नक्कली किलर ह्वेलहरू अलपत्र

एजेन्सी। अष्ट्रेलियाको टापु राज्य तस्मानियाको समुन्द्र तटमा १५० भन्दा बढी नक्कली किलर ह्वेलहरू अलपत्र परेका छन् । तस्मानियाली प्राकृतिक स्रोत तथा वातावरण विभागले बुधवार बिहान राज्यको सुदूर उत्तरपश्चिममा १५७ नक्कली किलर ह्वेलहरू अलपत्र परेको बताइएको छ । अधिकारीहरूले गरेको प्रारम्भिक अवलोकनले अलपत्र परेका जनावरहरूमध्ये १३६ अझै जीवित रहेको देखाएको छ

स्पेन र इजिप्टद्वारा गाजा विस्थापन अस्वीकार

एजेन्सी। स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेज र इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसीले बुधवार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजाको नियन्त्रण लिने र पुनर्विकासका लागि त्यहाँका बासिन्दाहरूलाई अन्यत्र स्थानान्तरण गर्ने प्रश्तावलाई अस्वीकार गरेका छन् । सान्चेज र सिसीले इजिप्टका राष्ट्रपतिको स्पेनको दोस्रो आधिकारिक भ्रमणको क्रममा आफ्ना बयान दिएका हुन्। गाजा र द्विपक्षीय व्यापारमा केन्द्रित

पश्चिमी मालीमा सुन खानी भत्किँदा मृत्यु हुनेको संख्या ५० पुग्यो

एजेन्सी। पश्चिमी मालीमा शनिवार अवैध रूपमा सञ्चालित सुन खानी भत्किँदा हालसम्म ५० जनाको मृत्यु भएको छ । कायेस क्षेत्रको केनिबा जिल्लामा अवस्थित दाबियाको कम्युनमा रहेको बिलालकोटो गाउँमा घटना भएको हो । सुनको खोजीमा काम गरिरहेका मानिसहरूको समूह रहेको कारीगर खानीमा क्याटरपिलर मेसिन खसेपछि दुर्घटना भएको हो । उद्धार कार्य सम्पन्न

अमेरिकाको केन्टकीमा बाढीबाट मृत्यु हुनेको संख्या ११ पुग्यो

एजेन्सी। अमेरिकी मध्यपश्चिमी राज्य केन्टकीमा सप्ताहन्तमा आएको बाढीबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । केन्टकीका गभर्नर एन्डी बेशियरले पत्रकार सम्मेलनबाट यसबारे जानकारी गराउनुभएको हो । सोमवारसम्म १४ हजार भन्दा बढी ग्राहकहरू बिजुलीविहीन थिए । १७ हजार भन्दा बढी पानीविहीन बनेका थिए । पश्चिम भर्जिनियासम्मका ३ करोड ४० लाख मानिसहरूका

पाकिस्तानको सिन्धमा तीर्थयात्री बस दुर्घटनाः १२ जनाको मृत्यु, १५ घाइते

एजेन्सी। पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा तीर्थयात्री बोकेको बस पल्टिँदा १२ जनाको मृत्यु र १५ जना घाइते भएको प्रहरी स्रोतले जनाएको छ । प्रान्तको खैरपुर जिल्लाको राष्ट्रिय राजमार्गमा तिब्र गतिका कारण चालकले गाडीको नियन्त्रण गुमाएपछि दुर्घटना भएको हो । पूर्वी पञ्जाव प्रान्तबाट तीर्थयात्रामा धार्मिक उत्सव मनाउन सेहवान शहर जाँदै गरेका यात्रुहरू

चिनियाँ वैज्ञानिकद्वारा मुटुको स्वास्थ्य बढाउने चामल उत्पादन

एजेन्सी। चिनियाँ वैज्ञानिकहरूले जीन सम्पादन प्रयोग गरेर कोएन्जाइम सिओक्यु १० उत्पादन गर्नसक्ने नयाँ प्रकारको चामल विकास गरेका छन् । जसले उपभोक्ताहरूलाई मुटुको स्वास्थ्यको लागि पोषक तत्वहरू प्रदान गर्दछ । सिओक्यु १० हाम्रो शरीरले प्राकृतिक रूपमा उत्पादन गर्ने एन्टिअक्सिडेन्ट हो । र यो समग्र स्वास्थ्यको लागि विशेष गरी मुटुको स्वास्थ्यको लागि

ब्राजिलद्वारा जुलाई ६ र ७ मा रियो दि जेनेरियोमा ब्रिक्स शिखर सम्मेलनको घोषणा

एजेन्सी। ब्राजिलले जुलाई ६ र ७ मा रियो दि जेनेरियोमा ब्रिक्स नेताहरूको शिखर सम्मेलन आयोजना गर्ने विदेशमन्त्री माउरो भिएराले बताएका छन् । ब्राजिलले २०२५ को लागि ब्रिक्सको अध्यक्षता लिएको छ र शिखर सम्मेलनको लागि एजेण्डा र विषयहरू तयार गर्न कार्य समूहहरूको नेतृत्व गरिरहेको छ । जसले राष्ट्र र सरकार प्रमुखहरूलाई

इजरायली जेलबाट ३६९ प्यालेस्टिनी कैदी रिहा

एजेन्सी। इजरायली अधिकारीहरूले शनिवार इजरायल र हमास बीचको छैटौं बन्धक बन्दी आदानप्रदानका क्रममा ३६९ प्यालेस्टिनी कैदी र बन्दीहरूलाई रिहा गरेका छन् । प्यालेस्टिनी कैदी क्लवका प्रमुख अब्दुल्लाह अल–जाघारीले मुक्त गरिएका कैदीहरूमा आजीवन कारावास भोगिरहेका ३६ जना व्यक्तिहरू र अक्टोबर ७, २०२३ मा भएको आक्रमणपछि इजरायलले गाजा पट्टीमा पक्राउ गरेका ३३३

सम्वन्धित समाचारहरु