Trending
>>   ५ सय ९९ जना प्रहरी कर्मचारीहरू कारवाहीमा >>   भरूवा बन्दुक सहित एक जना पक्राउ >>   टर्कीको तेल र ग्यास उत्पादनमा अभूतपूर्व वृद्धिः ६०–७० अर्ब डलरको आयात भार घट्ने >>   खोला मापदण्डको विरोध गर्दै सडकमा पीडितहरू (तस्बिरसहित) >>   दक्षिण यमनमा साउदी हवाई आक्रमणः ६ जनाको मृत्यु >>   निजी क्षेत्रको नेतृत्वमा दिगो आर्थिक विकास सम्भवः मन्त्री सिन्हा >>   सिरियाली सेनाद्वारा अलेप्पोका दुई क्षेत्र बन्द सैन्य क्षेत्र घोषणा गर्दै कर्फ्यु लागू >>   कुलमानको दाबीः राजनीतिक दलको सदस्यता लिएको छैन, जिम्मेवारीबाट विमुख हुन राजीनामा दिएको होइन >>   अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा >>   मैले अहिलेसम्म चुनावमा उठ्नेबारे कुनै निर्णय गरेको छैनः सञ्चारमन्त्री खरेल
Logo
२४ पुष २०८२, बिहीबार
२४ पुष २०८२, बिहीबार

विश्व


भारतमा लोकसभाको पहिलो चरणको चुनाव आज

काठमाडौ । भारतमा सात चरणमा हुने लोकसभा चुनावको पहिलो चरणको मतदान आज हुँदैछ । आजको पहिलो चरणमा २१ राज्य र केन्द्र शासित प्रदेशका १०२ सिटमा मतदान हुने भारतीय निर्वाचन आयोगले जनाएको छ ।पहिलो चरणमा नरेन्द्र मोदीको मन्त्रिपरिषद्का आठ सदस्य, तीन पूर्व मुख्यमन्त्री र एक पूर्व राज्यपालको चुनावी भाग्य तय हुनेछ

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, ११ हजारभन्दा बढी विस्थापित

एजेन्सी। इन्डोनेसियाको उत्तरी सुलावेसी प्रान्तमा ज्वालामुखी विस्फोट हुँदा ११ हजारभन्दा बढी विस्थापित मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । ज्वालामुखी माउन्ट रुआङमा मङ्लबार एक पटक तथा त्यसपछि बुधबार चार पटक विस्फोट भएको थियो । इन्डोनेसियाको ज्वालामुखी विज्ञान एजेन्सीले पर्वतको सतर्कता स्तर बढाएर चार पुर्याएको छ, जुन मापनमा सबैभन्दा उच्च सात सय

रुसी सेनामा रहेका नेपालीलाई स्वदेश फर्काउन माग गर्दै प्रदर्शन

काठमाडौं। रुस र युक्रेनको युद्धमा क्रममा मृत्यु तथा घाइते नेपाली युवाका परिवारहरूले युद्धग्रस्त क्षेत्रमा रहेका नेपालीहरूलाई स्वदेश फर्कने वातावरण बनाउनुपर्ने,युद्धमा घाइतेको उपचार र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने लगायतका माग राख्दै उनीहरूले सिंहदरबार दक्षिण गेट अगाडी बिहीबार प्रदर्शन गरेकाछन् । रुसी सेनामा रहेका नेपालीहरूलाई स्वदेश फर्काउनुपर्ने, बन्दी बनाइएको रिहाइको पहल गर्दै उनीहरूले

जापानमा ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

काठमाडौं। जापानको पश्चिमी तटीय शिकोकु टापुमा ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । स्थानीय समय अनुसार राति ११ः१५ बजे ६.४ म्याग्निच्युडको भूकम्प पछि सुनामीको खतरा रहेको बताइएको छ । हालसम्म भूकम्पले मानविय क्षति पुर्याको बारे कुनै जानकारी प्राप्त नभएको जापान सरकारले जनाएको छ । जापान टाइम्सका अनुसार भूकम्पको केन्द्रविन्दु सिकोकु

भारी वर्षापछि बाढीको चपेटामा दुबई

दुबई । भारी वर्षाले प्रभावित हुँदा वित्तीय केन्द्र दुबईका विशाल राजमार्गहरू बाढीले अवरुद्ध भएका छन् भने विमानस्थलका यात्रीहरूलाई बुधबार टाढा रहन आग्रह गरिएको छ । संयुक्त अरब इमिरेट्सको मरुभूमिमा मङ्गलबार करिब दुई वर्षको बराबर दुई सय ५४ मिलिमिटरसम्म वर्षा भएपछि छ लेन भएको एक्सप्रेसवेमा जाममा फसेका गाडीहरूको विशाल लाइन देखिएको

भारतीय सुरक्षाकर्मीसँगको भिडन्तमा १८ माओवादी विद्रोहीको मृत्यु

भारत। सुरक्षा फौजसँगको झडपमा परी कम्तीमा १८ जना माओवादी विद्रोहीको मृत्यु भएको प्रहरीले जनाएको छ । सुदूरपूर्वी राज्य छत्तीसगढमा छापामारहरूको मृत्यु भएको हो । यो वर्ष भारतीय माओवादी समूहले प्रशासनसँगको झडपमा आफ्ना ७० भन्दा बढी लडाकुलाई गुमाउनुपरेको छ । बस्तर जिल्लाका प्रहरी महानिरीक्षक सुन्दरराज पट्टीलिङमले एएफपीलाई बताएअनुसार राज्यको छत्तिसगढको राजधानी

“के तपाई आफ्नो जीवनप्रति सन्तुष्ट हुनुहुन्छ?” ज्याकी चानकाे जवाफ

विश्व प्रसिद्ध अभिनेता ज्याकी चानलाई पत्रकारले प्रश्न गरे, 'के तपाई आफ्नो जीवनप्रति सन्तुष्ट हुनुहुन्छ ?' । यसको जवाफमा उनले निकै मिठो जवाफ दिए —"थाहा छ, मैले एकपटक निकै विवेकपूर्ण कुरा सुनेको थिए;तिमीले गाह्रो भन्ने काम, बेरोजगारको निम्ति सपना हुनसक्छ । तिमीले केही गर्न नसकेको भन्ने सन्तान कोही बच्चा नहुनेको लागि

चीनका शीर्ष विधायकको उत्तर कोरियाका वरिष्ठ अधिकारीसँग भेट

एजेन्सी। चीनका एक शीर्ष विधायकले यसै साता प्योङयाङको भ्रमणका क्रममा सहयोगबारे छलफलका लागि उत्तर कोरियाका एक वरिष्ठ अधिकारीसँग भेट गरेको उत्तर कोरियाली राज्य मिडियाले शुक्रबार बताएको छ । उक्त भेट वर्षौंमा दुई सहयोगीबीच सबैभन्दा उच्चस्तरीय भेटमध्येको एक थियो । चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरोको शक्तिशाली स्थायी समितिका सदस्य तथा बेइजिङका तेस्रो

टाउको फरक,जिउ एकै: एउटीको बिहे भयो अर्की अझै सिंगल !

लौ अनौठो खबर पढ्नुहोस्; यी दुई हुन् ३४ वर्षका एबी हेन्सल र ब्रिटनी हेन्सल । दुवैको टाउको फरक छ तर जिउ एकै छ । जिउ एउटै देखिए पनि दुई छुट्टै शरीर एक आपसमा गाभिएको हो । अर्थात्, दुइ जनाकै आफ्नो-आफ्नो मुटु, फोक्सो, पेट, ढाड हुन्छ । तर हात र खुट्टा

इरानलाई इजराइलको धम्की आफ्नो भूभागमा आक्रमण गरे प्रत्यक्ष आक्रमण गर्ने

एजेन्सी। इजराइलका विदेशमन्त्रीले बुधबार इरानले इजराइलविरुद्ध आक्रमण गरे आफ्नो सेनाले सिधै इरानमाथि आक्रमण गर्ने धम्की दिएका छन् । सिरियामा इरानको वाणिज्य दूतावासमा भएको विस्फोटमा इरानका जनरलहरूको मृत्यु भएपछि दुवै प्रतिद्वन्द्वी शक्तिबीच तनाव बढेको छ । विदेशमन्त्री  काट्जले फारसी र हिब्रू दुवै भाषामा सामाजिक सञ्जाल एक्समा पोस्ट गरेका छन् , ।

सम्वन्धित समाचारहरु