Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

साउदी अरेबियामा ग्लोवल एआई शिखर सम्मेलनको शुरु


काठमाडौं। ग्लोवल आर्टिफिसियल इन्टेलिजेन्स समिट (एआई) को तेस्रो संस्करण मंगलवार रियादमा शुरु भएको छ ।

एआईलाई अपनाउन र विश्वव्यापी सम्बन्धित प्रविधिहरूको रणनीतिक प्रयोग सुनिश्चित गर्न सम्मेलन शुरु भएको हो । मानवताको भलाइको लागि एआई सीमाहरुलाई सुनिश्चित गर्ने साउदी डाटा र आर्टिफिसियल इन्टेलिजेन्स अथोरिटीका अध्यक्ष अब्दुल्लाह बिन् शराफ अल घामदीले बताएका छन् ।

साउदी डाटा एण्ड आर्टिफिसियल इन्टेलिजेन्स अथोरिटीका अनुसार शिखर सम्मेलनमा ४५० भन्दा बढी एआई विशेषज्ञ, नीति निर्माता र उद्यमीहरु वार्ता, अन्तर्वार्ता, छलफल र बहसमा सहभागी हुनभएको छ ।

प्रतिवेदनका अनुसार २०३० सम्ममा साउदी देशको कुल गार्हस्थ्य उत्पादनमा एआईको योगदान १२ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।


प्रकाशित मिति: २६ भाद्र २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?