Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

टर्कीको पश्चिमी इज्मिर खाडीमा प्रदुषणले ठूलो वातावरणीय प्रकोप निम्त्याउने चेतावनी


काठमाडौं। टर्कीका वातावरणमन्त्री मुरात कुरुमले बिहीवार पश्चिमी इज्मिर खाडीमा ठूलो पर्यावरणीय प्रकोप आउनसक्ने घोषणा गरेका छन् । हालैका हप्ताहरूमा ठूलो संख्यामा माछाको मृत्यु भएपछि दुर्गन्ध फैलिएसँगै मन्त्रीले सो घोषणा गरेका हुन् ।

प्रभावित क्षेत्रको भ्रमणको क्रममा कुरुमले भूमिमा आधारित प्रदुषणको कारणले गर्दा खाडीको पानीमा खतरनाक रूपमा कम अक्सिजनको स्तरलाई संकटको चेतावनी दिएका छन् । इज्मिर खाडीले जमिनबाट हुने प्रदुषणका कारण श्वासप्रश्वासमा समस्या आउने बताए ।

अक्सिजनको स्तर सामान्य रूपमा प्रतिलिटर ६ मिलिग्राम हुनुपर्छ । १.८ मिलिग्रामसम्म घटेको र कतिपय क्षेत्रमा शून्य पनि भएको बताए ।


प्रकाशित मिति: २१ भाद्र २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?