Trending
>>   निर्वाचित भए काठमाडौंका खोला–नदी ढलमुक्त बनाउँछुः कृष्ण सबुज बानियाँ >>   मुलुक जिम्मा लगाउने कुरा तरकारीको स्वाद फेरेजस्तो होइन : विश्वप्रकाश शर्मा >>   निर्वाचन क्षेत्रमा भएका विकास निर्माणका कामहरू नै मेरो मुख्य चुनावी एजेण्डा हुन्ः सुनिल शर्मा >>   राष्ट्रिय लिगमा चर्च ब्वाइजको चौथो जित, चित्लाङको चौथो बराबरी >>   गैरसरकारी संस्थाहरुले नेपालको राष्ट्रिय प्राथमिकताअनुसार काम गर्नुपर्छः प्रधानमन्त्री कार्की >>   जेन–जी परिषद् गठन गर्ने सरकारको निर्णय >>   उद्योग खोल्न नेतालाई गुहार्नुपर्ने र खोलेपछि चन्दा दिनुपर्ने व्यवस्था अन्त्य गर्छौंः बालेन्द्र साह >>   आचारसंहिता उल्लंघनमा निर्वाचन आयोगको मौनताप्रति एमालेको आपत्ति >>   सरकारले निषेधाज्ञा र कर्फ्यु लगाएर त्रास सिर्जना गर्‍यो, फागुन २१ मै चुनाव हुनुपर्छः एमाले >>   उद्योग वाणिज्य महासंघको अग्रसरतामा १० अर्बको कम्पनी खडा गरेका छौँः ढकाल
Logo
१३ फाल्गुन २०८२, बुधबार
१३ फाल्गुन २०८२, बुधबार

विश्व


चीनको विद्युतीय गाडीको बिक्रीमा ४०.७ प्रतिशतले वृद्धि

काठमाडौँ । विश्वमा नवीकरणीय ऊर्जाबाट चल्ने गाडीको माग बढ्दै गएपछि चीनमा गत वर्ष विद्युतीय र हाइब्रिड सवारी साधनको बिक्री ४० प्रतिशतभन्दा बढीले बढेको छ । चाइना प्यासेन्जर कार एसोसिएसन (सीपीसीए) ले बिहीबार जानकारी गराएअनुसार सन् २०२४ को जनवरीदेखि डिसेम्बरसम्ममा एक करोड आठ लाख ९९ हजार वटा विद्युतीय गाडीको खुद्रा बिक्री

उत्तरी सिरियामा टर्की र कुर्दिश सेनाबिच झडप, ३७ जनाको मृत्यु

काठमाडौँ । सिरियाको उत्तरी मानबिज क्षेत्रमा बिहीबार टर्की समर्थित समूह र कुर्द नेतृत्वको सेनाबिच भएको भिडन्तमा ३७ जनाको मृत्यु भएका छन् । संयुक्त राज्य अमेरिकाले बुधबार सिरियामा कुर्दिश लडाकुहरू विरुद्ध आक्रमण बढाउनबाट रोक्न नेटो सहयोगी राष्ट्र टर्कीएको चिन्तालाई सम्बोधन गर्न काम गरिरहेको बताएका छन् । सिरियाली युद्ध अनुगमन संस्था (सिरियन

बङ्गलादेशको गार्मेन्ट उद्योगका श्रमिकद्वारा आन्दोलन जारी

काठमाडौँ । बङ्गलादेशका गार्मेन्ट उद्योगीहरूले नयाँ सरकारको आगमनसँगै व्यवसायमा सुधार भएको बताएका छन् । मालिकहरूले व्यवसाय उकालो लागेको बताइरहदा निराश श्रमिकहरू भन्छन् कि कडा परिश्रमपछि प्राप्त गरेको छुटले उनीहरूको परिस्थितिमा परिवर्तन गर्न खासै केही गरेको छैन र जीवन पहिलेजस्तै कठिन छ । आफ्नो पूरा नाम प्रयोग गर्दा आफ्नो जागिर नै

इजरायली ड्रोन आक्रमणमा ३ प्यालेस्टिनीको मृत्यु

काठमाडौँ । इजरायली हवाई आक्रमणमा दुई बालबालिकासहित तीन प्यालेस्टिनीको मृत्यु भएको छ । प्यालेस्टिनी सुरक्षा स्रोतहरूले बताएअनुसार इजरायली ड्रोनले शहरका युवाहरूको समूहमा बम विस्फोट हुँदा तीन जनाको मृत्यु भएको छ । इजरायली सेनाले वायु सेनाको विमानले तामौन क्षेत्रमा एउटा समूहलाई लक्षित गरेको इजरायली सेनाले बताएका छन् । यो २४ घण्टाभित्र

टर्की राष्ट्रपति एर्दोगान र इराकी कुर्दिश नेताबीच भेट

काठमाडौँ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अंकारामा इराकको कुर्दिस्तान क्षेत्रीय सरकारका प्रधानमन्त्री मसरौर बरजानीलाई भेटेर सम्बन्ध र क्षेत्रीय मुद्दाहरूमा छलफल गरेका छन् । टर्की राष्ट्रपति कार्यालयअनुसार बैठकले इराकको स्थिरता र सुरक्षा जोगाउन टर्कीको प्रतिवद्धतालाई जोड दिएका छन् । एर्दोगानले क्षेत्रमा थप अस्थिरता रोक्न टर्कीको प्रयासमा जोड दिए । सिरियाको

थाइल्याण्डले २०२४ मा ३ करोड ५५ लाखभन्दा बढी विदेशी पर्यटकहरू भित्र्यायो

काठमाडौँ । थाइल्याण्डले २०२४ मा ३ करोड ५५ लाख ४० हजारभन्दा बढी विदेशी पर्यटकहरू भित्र्याएका छन् । जुन एक वर्ष अघिको तुलनामा २६.२७ प्रतिशतले वृद्धि हो । थाई पर्यटन तथा खेलकुद मन्त्रालयकाअनुसार ६७ लाख ३० हजार आगमनका साथ, चिनियाँ पर्यटकहरूले गत वर्ष दक्षिणपूर्वी थाइल्याण्डको लागि सबैभन्दा ठूलो स्रोत बजार बनाएका

सुडानको राजधानीमा युद्धग्रस्त क्षेत्रका ८० हजार मानिसका लागि सहायता वितरण शुरु

काठमाडौँ । सुडानी राजधानी खार्तुमको दक्षिणी भागमा मानवीय सहायताको वितरण शुरु भएका छन् । जसको उद्देश्य हालको गृहयुद्धको बीचमा गम्भीर मानवीय अवस्थासँग जुधिरहेका ८० हजार भन्दा बढी युद्ध प्रभावित मानिसहरूलाई सहयोग गर्नु हो । खार्तुमको दक्षिणमा रहेको अल–अजहारी, अल–इङ्गाज, एड हुसेन र मेयो छिमेकका हजारौं बासिन्दाहरूलाई सहायता वितरण गर्न आठ

अमेरिकामा बर्ड फ्लूको कारण पहिलो मानवको मृत्यु

लुइसियाना, यूएस । अमेरिकामा बर्ड फ्लूबाट पहिलो मानव मृत्यु रेकर्ड गरिएको लुइसियानाको स्वास्थ्य विभागले जनाएको छ । बिरामी ६५ वर्ष भन्दा माथिको रहेको थियो । “लुइसियाना स्वास्थ्य विभागले रिपोर्ट गरेको छ कि लुइसियानामा उच्च रोगजनक एभियन इन्फ्लुएन्जा (एचपिएआइ)को पहिलो मानव केसको साथ अस्पतालमा भर्ना भएका बिरामीको मृत्यु भएको छ,”लुइसियाना स्वास्थ्य

इमरान खानलाई सरकारले नजरबन्दको प्रस्ताव राखेको बहिनी अलिमाको दाबी

काठमाडौँ । पूर्व प्रधानमन्त्री खानलाई रावलपिण्डीको अडियाला जेलबाट बनिगालास्थित उनको निवासमा नजरबन्दमा राख्ने सम्झौता गरिएको पिटिआर्ईका संस्थापक खानकी बहिनी अलिमा खानले हालै खुलासा गरेका छन् । पाकिस्तानी सरकारले विपक्षी दल र विशेषगरी पाकिस्तान तेहरिक–ए–इन्साफ (पिटिआर्) सँगको वार्तामा सरकारी हस्तक्षेप र जेलमा रहेका आफ्ना नेता इमरान खानसँग पार्टीको पहुँचमा प्रतिबन्ध लगाएको

रियल म्याड्रिड र एफसी बार्सिलोना स्पेनिस सुपर कपको तयारीमा

काठमाडौँ । रियल म्याड्रिड र एफसी बार्सिलोनाले यस हप्ता स्पेनिस सुपर कपमा क्रमशः मालोर्का र एथलेटिक बिल्बाओसँग खेल्दैछन् । साउदी अरेबियामा हुने यस प्रतियोगिताको सेमिफाइनल खेलका लागि दुई स्पेनी टोलीले कडा अभ्यास गरिरहेका छन् । कार्लो एन्सेलोट्टीको टोलीले बिहीबवर जेद्दामा मालोर्कासँग खेल्न साउदी अरेबियाको यात्रा गर्नुअघि मंगलवार भाल्देबेबास स्पोट्र्स सिटीमा

सम्वन्धित समाचारहरु