Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

रियल म्याड्रिड र एफसी बार्सिलोना स्पेनिस सुपर कपको तयारीमा


काठमाडौँ । रियल म्याड्रिड र एफसी बार्सिलोनाले यस हप्ता स्पेनिस सुपर कपमा क्रमशः मालोर्का र एथलेटिक बिल्बाओसँग खेल्दैछन् ।

साउदी अरेबियामा हुने यस प्रतियोगिताको सेमिफाइनल खेलका लागि दुई स्पेनी टोलीले कडा अभ्यास गरिरहेका छन् । कार्लो एन्सेलोट्टीको टोलीले बिहीबवर जेद्दामा मालोर्कासँग खेल्न साउदी अरेबियाको यात्रा गर्नुअघि मंगलवार भाल्देबेबास स्पोट्र्स सिटीमा अन्तिम प्रशिक्षण सत्र गरेका थिए ।

हान्सी फ्लिकको टोलीले सोमवार जोन ग्याम्पर स्पोट्र्स सिटीमा अन्तिम प्रशिक्षण गरेका थिए ।


प्रकाशित मिति: २४ पुष २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?