Trending
>>   निर्वाचित भए काठमाडौंका खोला–नदी ढलमुक्त बनाउँछुः कृष्ण सबुज बानियाँ >>   मुलुक जिम्मा लगाउने कुरा तरकारीको स्वाद फेरेजस्तो होइन : विश्वप्रकाश शर्मा >>   निर्वाचन क्षेत्रमा भएका विकास निर्माणका कामहरू नै मेरो मुख्य चुनावी एजेण्डा हुन्ः सुनिल शर्मा >>   राष्ट्रिय लिगमा चर्च ब्वाइजको चौथो जित, चित्लाङको चौथो बराबरी >>   गैरसरकारी संस्थाहरुले नेपालको राष्ट्रिय प्राथमिकताअनुसार काम गर्नुपर्छः प्रधानमन्त्री कार्की >>   जेन–जी परिषद् गठन गर्ने सरकारको निर्णय >>   उद्योग खोल्न नेतालाई गुहार्नुपर्ने र खोलेपछि चन्दा दिनुपर्ने व्यवस्था अन्त्य गर्छौंः बालेन्द्र साह >>   आचारसंहिता उल्लंघनमा निर्वाचन आयोगको मौनताप्रति एमालेको आपत्ति >>   सरकारले निषेधाज्ञा र कर्फ्यु लगाएर त्रास सिर्जना गर्‍यो, फागुन २१ मै चुनाव हुनुपर्छः एमाले >>   उद्योग वाणिज्य महासंघको अग्रसरतामा १० अर्बको कम्पनी खडा गरेका छौँः ढकाल
Logo
१२ फाल्गुन २०८२, मंगलवार
१२ फाल्गुन २०८२, मंगलवार

विश्व


टर्कीको सामान निर्यात २०२४ मा २६२ अर्ब अमेरिकी डलर

काठमाडौँ । सन् २०२४ मा टर्कीको सामान निर्यात २०२३ को तुलनामा २.५ प्रतिशतले बढेको छ । २०२३ को तुलनामा २.५ प्रतिशतले बढेर २६२ बिलियन अमेरिकी डलरको रेकर्ड उच्च पुगेको राष्ट्रपति रेसेप तैयप एर्दोगानले शुक्रवार घोषणा गरे । एर्दोगानकाअनुसार सबैभन्दा बढी निर्यात हुने शिर्ष पाँच शहरहरू उत्तरपश्चिमी क्षेत्रमा इस्तानबुल, कोकाली, बुर्सा

टर्किएले २०२४ मा समुन्द्रमा ५५ हजार ७२६ अवैध आप्रवासीहरूलाई रोक्यो

काठमाडौँ । पछिल्लो तथ्याङ्कअनुसार टर्किएले सन् २०२४ मा आफ्नो समुन्द्र हुँदै युरोपेली देशहरूमा प्रवेश गर्ने प्रयास गर्ने ५५ हजार ७२६ अवैध आप्रवासीहरूलाई रोकेको बताएका छन् । टर्की कोस्ट गार्डले आफ्नो वेबसाइटमा २०२४ मा सबै टर्की समुन्द्रहरूमा २ हजार ११ अनियमित माइग्रेसन घटनाहरू भएको जनाएको छ । अगस्टमा २४५ मामिलाहरूमा उच्चतम

माटोको क्षयमा कारबाही गर्न अस्ट्रेलियाली वैज्ञानिकहरूको आह्वान

काठमाडौँ । अस्ट्रेलिया र अन्तर्राष्ट्रिय वैज्ञानिकहरूको समूहले खाद्य सुरक्षा, किसानको जीविकोपार्जन र ग्रहको जैविक विविधतालाई खतरामा पार्ने माटोको क्षयमा तत्काल कदम चाल्न आह्वान गरेका छन् । अस्ट्रेलियाली ब्रोडकास्टिङ कर्पोरेसनले कृषि, वन फँडानी र रसायनको अत्याधिक प्रयोगले स्वस्थ माटोको लगभग ४० प्रतिशत क्षय भएको बताएका छन् । कृषि, वन फँडानी, अत्याधिक

अस्ट्रेलियामा ज्याला चोरी गर्नेलाई १० वर्षसम्मको जेल सजाय हुने

काठमाडौँ । अस्ट्रेलियाको नयाँ कानूनले बुधवारदेखि लागू हुनेगरी ज्याला चोरीलाई अपराध मानेका छन् । जसमा व्यवसायमा बेइमान गर्नेहरूलाई १० वर्षसम्म कैद र भारी जरिवाना गराइनेछ । अस्ट्रेलियाका केही ठूला कम्पनीहरू वुलवर्थ, क्वान्टास र ७–इलेभेन जस्ता कम भुक्तानी घोटालामा संलग्न छन् । यद्यपि कम्पनी निर्देशकहरू हाल सिभिल कानूनअनुसार मात्र अनुसन्धान गर्न

दक्षिण कोरियाली राष्ट्रपति योललाई आज पक्राउ गर्ने तयारी

काठमाडौँ । दक्षिण कोरियाली राष्ट्रपति युन सुक–योललाई आज पक्राउ गर्ने तयारी गरिएका छन् । उनलाई पक्राउ गर्न बिहीवार राति २ हजार भन्दा बढी पुलिसहरु उनको निवासमा तैनाथ गरेका थिए । सियोलको अदालतले युन विरुद्ध हिरासत वारेन्ट कार्यान्वयन गर्न राष्ट्रपति युन सुक–योललाई शुक्रवार पक्राउ गर्न प्रयास गरेका हुन् । यून विरुद्धको

पाकिस्तान : लाहोर विश्वको सबैभन्दा प्रदूषित सहर

काठमाडौँ । आइक्युएयरको पछिल्लो वायु गुणस्तर सूचकाङ्क (एक्युआई) को वर्गाीकरणअनुसार प्रमुख विश्वव्यापी वायु गुणस्तर अनुगमन सेवाको तथ्याङ्कका आधारमा कराची र लाहोर विश्वका सबैभन्दा प्रदूषित सहरको सूचीमा परेका छन् । लाहोर र कराची दुवैले गम्भीर वायु प्रदूषणसँग जुझिरहेका छन् । यसले जनस्वास्थ्यका लागि ठूलो खतरा खडा गरेको छ । विशेष गरी

सन् २०२४ चीनको सबैभन्दा गर्मी वर्ष

काठमाडौँ । जलवायु परिवर्तनले चरम मौसमको वृद्धि भइरहेको विश्वमा गत वर्ष चीनको सबैभन्दा न्यानो वर्ष रहेको मौसम एजेन्सीले जनाएका छन् । चीन हरित गृह ग्यासहरूको प्रमुख उत्सर्जक हो । वैज्ञानिकहरूका अनुसार हरितगृह ग्यासले विश्वव्यापी तापक्रम बढाइरहेका छन् । तर बेइजिङले कार्बन डाइअक्साइड उत्सर्जन सन् २०३० सम्ममा चरममा पुग्ने र २०६०

गाजामा इजरायली आक्रमणबाट १७ प्यालेस्टाइनीको मृत्यु

काठमाडौँ । उत्तरी र मध्य गाजा पट्टीमा बुधवार इजरायली आक्रमणबाट १७ प्यालेस्टाइनीको मृत्यु भएको छ । इजरायली विमानले उत्तरी गाजाको जबलिया अल–बलादमा रहेको एउटा घरमा आक्रमण गर्दा अधिकांश बालबालिकाको मृत्यु भएको र धेरै घाइते भएको बताएका छन् । मध्य गाजाको अल–बुरेइज क्याम्पमा रहेको एउटा घरमा इजरायली बमबारीका कारण थप दुई

लस भेगासमा टेस्ला साइबर ट्रक विस्फोट हुँदा १ जनाको मृत्यु, ७ घाइते

काठमाडौँ । लस भेगासमा ट्रम्प होटल बाहिर बुधवार टेस्ला साइबर ट्रक विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् । लस भेगास स्ट्रिपको उत्तरी छेउमा रहेको ट्रम्प इन्टरनेशनल होटल बाहिर बुधवार बिहान टेस्ला साइबर ट्रकमा आगलागी हुँदा एक जनाको मृत्यु भएको स्थानीय बताएका छन्

इजिप्टमा २०२४ मा १५.७ मिलियन पर्यटक

काठमाडौँ । इजिप्टका प्रधानमन्त्री मोस्तफा मदबोलीले बुधवार देशले २०२४ मा १५.७ मिलियन पर्यटकहरूको उच्च रेकर्ड प्राप्त गरेको बताएका छन् । उक्त क्षेत्रमा कुनैपनि घटनाहरु नभएको खण्डमा यो संख्या १ करोड ८० लाख पुग्ने उनको भनाइ छ । इजिप्टले २०२५ मा १८ मिलियन पर्यटकहरूको लक्ष्य संख्या हासिल गर्ने बताए । इजिप्टमा

सम्वन्धित समाचारहरु