Trending
>>   कतारले सन् २०२६ मा इजिप्टलाई २४ वटासम्म एलएनजीका खेप आपूर्ति गर्ने >>   भेनेजुएला विरुद्धको अमेरिकी आक्रामणको चौतर्फी निन्दा र विरोध >>   धनराज गुरुङको प्रश्नः सबै आ–आफ्नो बाटो हिँड्दा पार्टी कहाँ पुग्छ ? >>   गगन–विश्वप्रकाशलाई सहमहामन्त्री परियारको जवाफः ‘पार्टी व्यक्तिगत कम्पनी होइन, बहुमतको निर्णय मान्नैपर्छ’ >>   शेखर कोईरालाले विशेष महाविधेशन पक्षधरहरुसँग छलफल गर्ने >>   मामदानी न्युयोर्क शहरको पहिलो मुस्लिम मेयरको रूपमा शपथवद्ध >>   स्विट्जरल्याण्डको बारमा भीषण आगलागीः ४० जनाको मृत्यु, ११९ घाइते >>   डा. सुनिल शर्माले रतुवामाईको सामुदायिक विद्यालयमा ४ करोडको भवन निर्माण गरिदिने >>   काठमाडौं–२ बाट प्रतिनिधि सभा चुनाव लड्ने राप्रपा नेतृ कुन्ती पोखरेलको घोषणा >>   दक्षिण कोरियामा सवारी दुर्घटनाः १ जनालाई हृदयघात, ६ घाइते
Logo
२१ पुष २०८२, सोमबार
२१ पुष २०८२, सोमबार

विश्व


सिरियामा असद शासन अन्त्य, विद्रोही समूहले मनाए खुसीयाली

काठमाडौँ । कुर्दिस नेतृत्वको विद्रोहीले दमास्कसमाथि धावा बोलेको र राष्ट्रपति बशर अल असद भागेको दाबी गरेको छ । उनीहरूले सिरियामा पाँच दशक लामो बाथ शासनको अन्त्य भएको घोषणा गरेका छन् । सिरियाको राजधानी दमास्कसमा विद्रोही समूहले राष्ट्रपति असदको बहिर्गमनको घोषणा गर्दै ‘हामी दमास्कस शहरलाई स्वतन्त्र घोषणा गरेका छौँ’ भन्दै सडकमा

इराक—इरान—सिरियाली विदेशमन्त्रीबीच सिरिया द्वन्द्वबारे छलफल

काठमाडौँ । इराकी विदेशमन्त्री फुआद हुसेनले बगदादमा इरानी विदेशमन्त्री सैयद अब्बास अराघची र सिरियाली विदेश मामिला तथा प्रवासी मन्त्री बसम सब्बागसँग त्रिपक्षीय बैठक गरेका छन् । भेटपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा तीन मन्त्रीले सिरियाको गम्भीर अवस्थाले आफ्ना जनता र सम्पूर्ण क्षेत्रको सुरक्षामा खतरा रहेको उल्लेख गर्दै तीन देशमा सिरियाको गम्भीर

रुस—बेलारुसबीच सुरक्षा ग्यारेन्टीमा हस्ताक्षर

काठमाडौँ । भ्रमणमा  रहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका बेलारुसका समकक्षी अलेक्ज्याण्डर लुकाशेन्कोले रुस र बेलारुसबीचको सुरक्षा ग्यारेन्टीसम्बन्धी नयाँ सन्धिमा हस्ताक्षर गरेका छन् । रुसी नेताकाअनुसार नयाँ सम्झौताले रुस र बेलारुसको सार्वभौमसत्ता, स्वतन्त्रता र क्षेत्रीय अखण्डताको रक्षा गर्ने उद्देश्यले सबै उपलब्ध शक्ति र साधनको प्रयोग गरेर रुसी सामरिक आणविक

असदलाई सिरिया छोड्न आग्रह गरेको अमेरिकी रिपोर्टको इजिप्ट्दवारा खण्डन

काठमाडौँ  । इजिप्टको विदेश मन्त्रालयले सदलाई सिरिया छोड्न आग्रह गरेको द वाल स्ट्रिट जर्नलको रिपोर्टलाई स्पष्ट रूपमा अस्वीकार गरेका छन्  । रिपोर्टमा इजिप्टका अधिकारीहरूले सिरियाली राष्ट्रपति बसर अल–असदलाई सिरिया छोडेर निर्वासनमा सरकार गठन गर्न आग्रह गरेका थिए । प्रतिवेदनमा गरिएको दाबीलाई पूर्णतया निराधार र गलत भएको भन्दै इजिप्टको मन्त्रालयले आफ्नो

राष्ट्रपति युनविरुद्ध महाभियोग प्रश्ताव पारित गर्न कोरियाली संसद असफल

काठमाडौँ । दक्षिण  कोरियाको संसदले शनिवार राष्ट्रपति युन सुक–योलको महाभियोग प्रश्ताव पारित गर्न असफल भएको छ । सत्तारूढ पीपुल पावर पार्टीका अधिकांश सांसदहरूले मतदान गर्न अस्वीकार गरेका हुन् । युनकी श्रीमतीको घोटालाको छानबिन गर्ने विधेयकको विपक्षमा मतदान गरेपछि सत्तारुढ दलका १०८ सांसदहरूमध्ये धेरैजसो संसद भवनबाट बाहिरिएका थिए । सत्तारुढ दलका

अमेरिकामा बेरोजगारी दर ४.२ प्रतिशतले वृद्धि

काठमाडौँ । अमेरिकामा बेरोजगारी दर ४.२ प्रतिशतले वृद्धि भएको छ । नोभेम्बरमा अमेरिकी वृद्धिमा उछाल आएको हो । विभागको तथ्याङ्क श्रमाङ्क ब्यूरो (बीएलएस) अनुसार स्वास्थ्य सेवा, मनोरञ्जन र आतिथ्य, सरकारी सामाजिक र सहायतामा केही रोजगारी बढेको भएपनि खुद्रा व्यापार व्यवसायी गुमाएका छन् । अक्टोबरमा जागिर वृद्धि २४ हजारबाट ३६ हजारसम्म

नाइजेरियाली सेनाद्वारा ११ महिनामा ८ हजार ३४ आतंककारीको हत्या

काठमाडौँ । विगत ११ महिनामा नाइजेरियाली सशस्त्र बलद्वारा संदिग्ध आतंकवादी र डाकुहरूसहित कुल ८ हजार ३४ बन्दुकधारी मारिएका छन् । सैन्य प्रवक्ता एडवर्ड बुबाले नाइजेरियाको राजधानी अबुजामा जनवरीदेखि डिसेम्बरको शुरुसम्म ११ हजार ६२३ संदिग्धलाई देशभरबाट पक्राउ गरिएको बताए । बुबाले यस अवधिमा सेनाको अपरेशन थिएटरहरूमा ६ हजार ३७६ भन्दा बढी

सिरियामा द्वन्द्व अन्त्य गर्न राष्ट्रसंघका महासचिवको आह्वान

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले सिरियामा भएका सबै नागरिकलाई तत्काल मानवीय पहुँच पुर्‍याउन आग्रह गरेका छन्  । साथै रक्तपात अन्त्य गरी राजनीतिक प्रक्रियामा फर्किन आह्वान गरे  । आफूले हालै टर्कीका राष्ट्रपति एर्दोगानसँग छलफल गरेको र सबै नागरिकलाई मानवीय पहुँचको लागि जोड दिएको बताए। सिरियाका जनताको लागि दीर्घकालीन समस्या

अस्ट्रेलियाको आर्थिक वृद्धि अपेक्षाभन्दा कम

काठमाडौँ । सेप्टेम्बरसम्मको १२ महिनामा अस्ट्रेलियाको अर्थतन्त्र अपेक्षाभन्दा सुस्त ०.८ प्रतिशतले बढेको आधिकारिक तथ्याङ्कले देखाएको छ । अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) द्वारा प्रकाशित तथ्याङ्कअनुसार अस्ट्रेलियाको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सेप्टेम्बरसम्मको तीन महिनामा ०.३ प्रतिशत र सेप्टेम्बर २०२३ देखिको १२ महिनामा ०.८ प्रतिशतले वृद्धि भएको छ । यसले २०२० को

राष्ट्रपति युन सुक–योलले देश र जनताको बिरुद्धमा कदम चालेको सत्तारुढ दलको निस्कर्ष

काठमाडौँ । दक्षिण कोरियाको सत्तारुढ पिपुल पावर पार्टीका प्रमुख हान डोङ–हुनले राष्ट्रपति युन सुक–योलले देश र जनताको रक्षा गर्न आफ्नो कर्तव्य बिर्सिएको बताएका छन्  । हानले पार्टी नेतृत्वको आपतकालीन बैठकमा यो टिप्पणी गरेका हुन्  । युनलाई महाभियोग लगाउन विपक्षी ब्लकको दबाबको बिरूद्ध लड्ने आफ्नो अघिल्लो अडानलाई उल्टाउँदै यस्तो टिप्पणी गरेका

सम्वन्धित समाचारहरु