Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

अल–असद सरकारको पतनपछि हजारौं सिरियालीहरू लेबनान पलायन


काठमाडौँ । युद्धग्रस्त सिरियामा शक्ति परिवर्तनपछि सुरक्षा चिन्ताका कारण हजारौं सिरियालीहरूले सिरिया छोड्ने निर्णय गरेका छन् ।

बसर अल–असदको सरकारको पतन भएदेखि दैनिक १ हजारदेखि १२ सय व्यक्ति सिरियाबाट कानूनी रूपमा लेबनान प्रवेश गर्ने गरेका छन् । मस्ना नाकामा अझै पनि सयौं मानिसले सीमा पार गर्न पर्खिरहेको बताएका छन्  ।

लेबनानले २०११ मा गृहयुद्धको चपेटामा परेपछि देशबाट भागेका करिव २० लाख सिरियाली शरणार्थीहरूलाई होस्ट गरिरहेका छन्  ।


प्रकाशित मिति: १ पुष २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?