Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

कोप-१६ रियादमा ३९ वटा निर्णयहरुसहित सम्पन्न


काठमाडौँ । कोप १६ रियादमा ३९ वटा निर्णयहरुसहित सम्पन्न भएको छ ।

संयुक्त राष्ट्र संघको कन्भेन्सन टु कम्ब्याट डेजर्टिफिकेशनको पक्षहरूको सम्मेलन (कोप १६) को १६ औँ बैठक ३९ वटा निर्णयसहित सम्पन्न भएको हो । बैठकबाट खडेरीसम्बन्धी प्रक्रियागत निर्णयसहित ३९ निर्णयहरू पारित भएका छन् ।

यसैबीच, मरुभूमिकरण, भूमि क्षय र खडेरीको सामना गर्न विश्वभर, विशेष गरी सबैभन्दा कमजोर देशहरूमा १२ बिलियन अमेरिकी डलर भन्दा बढीको वाचा गरिएका थिए  ।

डिसेम्बर २–१३ सम्म हाम्रो भूमि, हाम्रो भविष्य भन्ने विषयमा चलेको कोप १६ हालसम्मको सबैभन्दा ठूलो संयुक्त राष्ट्र भूमि–केन्द्रित सम्मेलन र मध्य पूर्व र उत्तर अफ्रिकामा पहिलो सम्मेलन हो ।


प्रकाशित मिति: १ पुष २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?