काठमाडौं। चिकित्सा शिक्षा आयोगको निर्देशक पदको लागि लिने भनिएकबो प्रस्तुतीकरण र अन्तर्वार्ता स्थगित गरिएको छ । सर्ट लिष्टमा परेका १२ जनाको आज लिने भनिएको प्रस्तुतीकरण र अन्तर्वार्ता स्थगित गरिएको हो । त्यस्तै, शिक्षा, विज्ञान तथा सूचना प्रविधि मन्त्रालयको प्राविधिक शिक्षा शाखाका उपसचिव लक्ष्मीकुमार खड्काले प्राविधिक कारणले स्थगित गरिएको बताएका छन्
काठमाडौं। नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक पार्टी कार्यालय आलोकनगरमा बसिरहेको छ । प्रवक्ता तथा पार्टी उपमहासचिव जगन्नाथ खतिवडाका अनुसार बैठकमा पार्टी महाधिवेशनको मिति सार्ने लगायत विषयमा छलफल भइरहेको छ । त्यस्तैएकीकृत समाजवादीको गत ७ भदौमा बसेको केन्द्रीय कमिटी बैठकले १४ देखि १८ माघमा महाधिवेशन गर्ने निर्णय गरेको थियो ।
काठमाडौं। दाङको तुलसीपुर उपमहानगरपालिका ७ गणेशपुरस्थित घरबाट सम्पर्कविहीन भएका १२ वर्षीय बालक आनन्द रेग्मी आठ दिनपछि काठमाडौंमा फेला परेका छन् । उनलाई आइतबार दिउँसो गोंगबु बसपार्क क्षेत्रको चिल्ड्रेन पार्कमा चाउचाउ खाँदै बसिरहेको अवस्थामा फेला पारेको उनका बुवा जिवराज रेग्मीले जानकारी दिएका छन् । ‘आठ दिनपछि छोरो सकुशल फेला पर्दा भावकु
काठमाडौं। तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको शेयर कारोबार स्थगित भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले धितोपत्र सूचीकरण विनियमावलीअनुसार कारोबार स्थगित गरिएको जनाएको छ । नेप्सेका अनुसार कम्पनीले लाभांश घोषणासम्बन्धी निर्णय ढिलो गरी नेप्सेलाई जानकारी गराएको भन्दै शेयर कारोबार स्थगित गरिएको हो । “धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२
काठमाडौं। महोत्तरीको जलेस्वरमा तीन दिन केन्द्रीय समिति बैठक राखेर राजनीतिक, वैचारिक यात्रा तय गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास दौडाहामा निस्किएको छ । सभापति रवि लामिछाने, सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी र सह-कोषाध्यक्ष दीपक बोहरालगायत प्रवास दौडाहामा छन् । उनीहरूले पहिलो यात्रा मलेसियाबाट सुरु गरेका छन् । सभापति लामिछानेले आफू टेलिभिजनकर्मी हुँदा
काठमाडौं। सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा सर्वाधिक २९ स्वर्ण पदक जित्दै नेपाल शीर्ष स्थानमा रह्यो । नेपालले थप २६ रजत र ६ कांस्य पनि जित्यो । त्यस्तै, त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको प्रतियोगितामा भारत २५ स्वर्ण, २२ रजत र १७ कांस्यका साथ दोस्रो भयो । नेपाल
काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) मा आज झापा एफसी र साविक विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुँदै छ । खेल दशरथ रंगशालमा साँझ ५ बजे सुरु हुनेछ । त्यस्तै, आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले मौसमको अवस्थालाई ध्यानमा राख्दै र विज्ञहरुको सल्लाह अनुसार साँझको खेल आधा घण्टा अघि सार्ने निर्णय गरेको
काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार चीनसँग सहयोग लिन डराउने गरेको बताएका छन् । चीन सरकारले कुनैपनि कुरामा नेपाललाई सहयोग गर्ने भनिरहँदा पनि ‘अर्को शक्ति’का कारण वर्तमान सरकार सहयोग लिनबाट डराउने गरेको ओलीले बताएका छन् । त्यस्तै, देशको विकास अरु आएर नगरिदिने भन्दै उनले आफ्नो
काठमाडौं। दिनदिनै नयाँ रेकर्ड बनाएको सुनको मूल्यले आज प्रतितोला १ लाख २१ हजार नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला १ लाख २० हजार ८ सयमा कारोबार भएको सुन आज प्रतितोला ८ सय रुपैयाँले महँगिएको हो । अहिले अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेको छ । सोमबार कारोबार
काठमाडौं। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका उच्च पहाडी भागहरुमा हिमपात र वर्षा भएको छ । हुम्ला सदरमुकाम सिमकोटमा रहेका समाजशास्त्री सुवास चन्द्र घिमिरेका अनुसार सोमबार बिहान ६ बजेदेखि नै सिमकोटमा हिमपात भइरहेको छ भने हिमपातका कारण अत्यधिक चिसो बढेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हिमपात