Trending
>>   रुस–युक्रेन युद्धमा अहिलेसम्मकै ठूलो सङ्ख्यामा युद्धबन्दी आदानप्रदानको तयारी >>   कोप–३१ मा नेपाल र कोरियाबीच कार्बन व्यापार तथा जलवायु वित्तसम्बन्धी सम्झौता >>   बलरका लागि धेरै फेबर हुने पिच भयो– चितवनका मालन >>   जितपछि चितवन प्लेअफ नजिक, जनकपुर बाहिरियो >>   मुन्धुमलाई नयाँ पुस्तासम्म पुर्याउन शब्द निर्माणको परम्परा विकास गर्न वैरागी काइँलाको सुझाव >>   कोप–३१ मा जलवायु न्यायको माग गर्दै प्रदर्शन, ऋण मिनाहा गर्न विश्व समुदायसँग माग >>   हराएका सम्पदा फिर्ता ल्याउन काठमाडौं महानगरले अभिलेखीकरण र जनचेतना अभियान चलाउने >>   सर्वोच्च अदालतका चार न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ >>   लोकतन्त्र खोस्न खोजे अरु दुर्गानन्दहरु जन्मिन्छन्:प्रदीप पौडेल >>   चीन भ्रमणलाई पर्यटकीय भ्रमणमा सिमित नराख्न प्रधानमन्त्रीको निर्देशन
Logo
२८ कार्तिक २०८३, शनिबार
२८ कार्तिक २०८३, शनिबार

वागमती


मार्चमा विश्वकै लामो र्‍याफ्टिङ प्रतियोगिता हुने

काठमाडौं। नेपाल एशोसियशन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा), नेपाल नदी संरक्षण संस्था (एनआरसिटी) र कर्णाली बेसिन संरक्षण प्रतिष्ठानको आयोजनामा आगामी मार्चमा विश्वकै लामो र्‍याफ्टिङ प्रतियोगिता आयोजना हुने भएको छ । यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक नाराले आगामी मार्च ८ देखि १३ सम्म विश्वकै सबैभन्दा लामो दुई सय ४८ किलोमिटर ‘राफ्ट दौड

मिस अर्थको प्रारम्भिक प्रतिस्पर्धा सुरु, ‘लङ गाउन’ प्रतिस्पर्धामा यस्ती देखिइन् रेना

काठमाडौं। मिस अर्थको उपाधिका लागि नेपालसहित संसारका ८८ मुलुकका सुन्दरी भियतनामको होचिमिन्ह सहरमा भेला भएका छन् । वातावरण संरक्षणको आधारभूत थिम रहेको यो ब्युटी पेजेन्टको प्रारम्भिक प्रतिस्पर्धा आइतबारदेखि सुरु भएको छ । त्यहाँको साइगोन प्रदर्शनी केन्द्रको भव्य हलमा डिसेम्बर २२ मा फिनाले हुँदैछ । नेपालबाट मिस नेपाल अर्थ २०२२ रेना

विशेष अदालतका अध्यक्ष र सदस्यले लिए शपथ

काठमाडौं। विशेष अदालतका नवनियुक्त अध्यक्ष र सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार सर्वोच्च अदालतमा आयोजित समारोहमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले विशेष अदालतका नवनियुक्त न्यायाधीशहरुलाई शपथ गराएका हुन् । त्यस्तै, ५ मंसिरमा बसेको न्यायपरिषदको बैठकले विशेष अदालतको अध्यक्षमा टेकनारायण कुँवर, सदस्यमा तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ र

अनलाइनमार्फत यौन व्यवसाय गरेको आरोपमा थप २ जना पक्राउ

काठमाडौं। अनलाइनमार्फत यौन व्यवसाय गरेको आरोपमा प्रहरीले सोमबार थप दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले काभ्रेको भुम्लु घर भई काठमाडौंको लाजिम्पाट बस्ने २७ वर्षका सुरेशकुमार श्रेष्ठ र काठमाडौं कलंकीका सुरज खड्कालाई पक्राउ गरेको हो । उनीहरुले अनलाइनमार्फत युवतीहरुको तस्वीर पठाउने, मोलमोलाइ गर्ने गरेको पाइएको काठमाडौं

त्रिवि शिक्षण अस्पतालका कर्मचारी आन्दोलित

काठमाडौं। त्रिवि शिक्षण अस्पतालका कर्मचारीहरू आन्दोलित भएका छन् । यस अघि प्राप्त गर्दै आएको सुविधा कटौती गरेपछि उनीहरू आन्दोलित भएका हुन् । त्यस्तै, मासिक तलबबाट १ प्रतिशत रकम कट्टा गरी उपचार कोषमा जम्मा गर्ने विषयमा गम्भीर असहमति जनाउँदै कर्मचारीहरूले पाखुरामा कालो पट्टि बाँधेर शान्ति पूर्ण विरोध प्रदर्शन गरेका छन्। त्रिभुवन

निर्वाचनपूर्व कुनै पनि गठबन्धन नगर्ने कांग्रेसको एजेण्डा पारित

काठमाडौं। नेपाली कांग्रेस लुम्बिनी प्रदेशको पहिलो सम्मेलनले निर्वाचनपूर्व कुनै पनि गठबन्धन नगर्ने एजेण्डा पारित गरेको छ । ‘निर्वाचनमा हामी आफैँ लड्ने हो, तालमेल गर्ने छैनौँ’, पहिलो सम्मेलनपछि बुटवलमा सोमबार आयोजित पत्रकार सम्मेलनमा लुम्बिनी सभापति अम्मरसिंह पुनले भने, ‘कांग्रेसले आगामी निर्वाचनमा कसैसँग तालमेल गर्दैन । एक्लै लड्छ, यो एजेण्डा आसन्न कांग्रेस

प्रहरीको पोशाक प्रयोग गरेको प्रति माफी माग्दै गायक सुशान्तले हटाए युट्युबबाट भिडियो

काठमाडौं। गायक सुशान्त केसीले आफ्नो गीत ‘झ्याल बाट’ गीतको भिडियो युट्युबबाट हटाएका छन् । अनुमतिबिना प्रहरीको पोशाक प्रयोग भएको भन्दै उनले भिडियो हटाएका हुन् । उनले सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै अनुमतिबिना प्रहरीको पोशाक प्रयोग भएकोप्रति माफी मागेका छन् । उक्त गीतमा अभिनेत्री उपासनासिंह ठकुरी नेपाल प्रहरीको पोशाकमा

सगरमाथा इन्जिनियरिङ कलेजले दुर्गम र भूकम्प प्रभावित क्षेत्रका विद्यार्थीलाई २ लाख ११ हजार सम्मको छात्रवृत्ति दिने

काठमाडौं। सगरमाथा इन्जिनियरिङ कलेजले भूकम्प प्रभावित क्षेत्रका विद्यार्थीहरूलाई स्नातक तहमा सिभिल इन्जिनियरिङ अध्ययनको लागि २ लाख ११ हजार सम्मको छात्रवृत्ति प्रदान गर्ने भएको छ । त्यस्तै, दुर्गम र भूकम्पका कारण अफ्ठेरो अवस्थामा रहेका जाजरकोट र रुकुम पश्चिम जिल्लाका विद्यार्थीहरूलाई इन्जिनियरिङ अध्ययनको लागि सहज होस् भन्ने उद्देश्यले उक्त छात्रवृत्ति दिन लागिएको

नेपाल राष्ट्र बैंकले १६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने

काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबार १६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । उक्त बैंकले मंसिर १९ गते जारी गर्नेगरी ९१ दिने र १८२ दिने दुई किसिमका कूल १६ अर्ब ४ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो । त्यस्तै, केन्द्रीय बैंकले यी सबै

चिकित्सा शिक्षा आयोगको निर्देशक पदको लागि तय भएको अन्तर्वार्ता स्थगित

काठमाडौं। चिकित्सा शिक्षा आयोगको निर्देशक पदको लागि लिने भनिएकबो प्रस्तुतीकरण र अन्तर्वार्ता स्थगित गरिएको छ । सर्ट लिष्टमा परेका १२ जनाको आज लिने भनिएको प्रस्तुतीकरण र अन्तर्वार्ता स्थगित गरिएको हो । त्यस्तै, शिक्षा, विज्ञान तथा सूचना प्रविधि मन्त्रालयको प्राविधिक शिक्षा शाखाका उपसचिव लक्ष्मीकुमार खड्काले प्राविधिक कारणले स्थगित गरिएको बताएका छन्

सम्वन्धित समाचारहरु