Trending
>>   चलचित्र भवनमा स्वदेशी चलचित्रकै दबदबा >>   पशुअधिकारका लागि ‘भिगन ग्यालरी’ >>   चार महिनामा साढे चार खर्ब व्यापार घाटा >>   चितवनमा पिकनिक गएर फर्कंदै गरेको स्कुल बस दुर्घटना, २८ जना घाइते >>   पूर्वमन्त्री पदम राईको निधन >>   अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्प र नेटो प्रमुख रुटबिच ‘विश्वव्यापी सुरक्षा’बारे छलफल >>   प्रहरी महानिरीक्षक कुँवरबाट नवनिर्मित भवन उद्‌घाटन >>   डब्लुुएमएसी वेल्स खेल्दै सन्जित >>   २८५ जना कैदीबन्दीलाई ‘प्यारोल’मा राख्न सिफारिस >>   धरहरा चढ्न दुई सय रुपियाँ शुल्क
Logo
८ मंसिर २०८१, शनिबार
८ मंसिर २०८१, शनिबार

मनोरन्जन


इण्डियन आइडलमा लगातार दोस्रोपटक ‘पर्फमर अफ द वीक’ बनिन् मेनुका पौडेल

काठमाडौं। नेपालकी मेनुका पौडेल लगातार दोस्रोपटक भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’मा ‘पर्फमर अफ द वीक’ घोषित भएकी छन् । पछिल्लो सप्ताहन्तको एपिसोडमा उनले हिन्दी फिल्म ‘अमर अकबर एन्थोनी’मा समावेश मोहम्मद रफीको गीत ‘सिरिडी वाले साइबाबा’ गीत गाएकी थिइन् भने पछिल्लो एपिसोडमा सबै प्रतिस्पर्धीले भजन गाएका थिए । उक्त प्रस्तुतिपछि

‘पूजार सार्की’को नायिकामा अञ्जना बराइली र परीक्षा लिम्बू

काठमाडौं। दिनेश राउतले निर्देशन गर्न लागेको फिल्म ‘पूजार सार्की’को मुख्य नायिकामा अञ्जना बराइली र परीक्षा लिम्बू अनुबन्धित भएका छन् । यी दुवै अभिनेत्रीसँग निर्माताले सोमबार लिखित सहमति गरेका छन् । पुरुष कलाकारतर्फको शीर्ष भूमिकामा आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह अनुबन्धित भइसकेका छन् भने कम्युनिस्ट नेताले जातीय विभेदविरुद्ध गर्ने

‘पनौती नकारात्मक शब्द होइन, पुण्यभूमिको नाम हो’

‘पनौती’ शब्दलाई नकारात्मक र कुलक्षणको अर्थमा प्रयोग गर्न नहुनेमा सरोकारवालाले जोड दिएका छन् । काभ्रेको पनौती नगरपालिकामा आयोजित ‘सञ्चारकर्मी पनौती यात्रा एवं पर्यटन विमर्श’ विषयक अन्तर्क्रियाका वक्ताहरूले पुण्यभूमिका रूपमा रहेको पनौतीलाई गलत तरिकाले प्रयोग गर्न नहुने बताएका हुन् । काभ्रेको पनौती नगरपालिकाका मेयर रामशरण भण्डारीले भने, ‘भारतमा राजनीतिदेखि खेल जगतसम्म

प्रमोद र मलिका अभिनित नाटक ‘पगला घोडा’ पुस १२ देखि मञ्चन हुने

काठमाडौं। पुस १२ गतेदेखि मण्डला थिएटरमा नाटक ‘पगला घोडा’ मञ्चन हुने भएको छ । थिएटर आकारको प्रस्तुति रहेको उक्त नाटक माघ ६ गतेसम्म सोमबार बाहेक हरेक दिन मञ्चन हुने जनाइएको छ । शनिबार भने दुई शो हुनेछ । पछिल्लो समय विभिन्न कारणले आत्महत्या गर्ने युवाको विषयवस्तुलाई प्रस्तुत गरेर समाजमा चेतना

गायक राजकुमार शशंकरको ‘मदानी’ गीतको भिडियो सार्वजनिक

गायक राजकुमार शशंकरको  ‘मदानी’ गीतको भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा गायक राजकुमार शशंकरलाई स्वरमा गायिका राधा गुरुङले दिएकी छन् । त्यस्तै, जीवन विश्वकर्माको शब्द रहेको उक्त गीतमा संगीत राजकुमार शशंकरको रहेको छ । उक्त गीतको भिडियोमा देवेन्द्र बब्लु र सनसाइन सञ्जुको अभिनय देख्न सकिन्छ भने विशाल घिमिरेको डिरेक्सन

गुगलमा यस वर्ष सर्वाधिक खोजिए फिल्म ‘बार्बी’ र गायिका शकिरा

काठमाडौं। यदि गुगलको वर्ष समीक्षालाई विश्वास गर्ने हो भने सन् २०२३ ठूला फिल्म र सेलिब्रिटीको मृत्युको वर्ष थियो । ‘बार्बी’ र ‘ओपेनहाइमर’ यस वर्ष गुगलमा धेरै खोजिने फिल्म बने । फुटबल खेलाडीहरु केलियन एमबाप्पे र ह्यारी केनलाई धेरै खोजियो भने शकिरा संगीतमा धेरै खोजिने सेलिब्रेटी बनिन् । त्यस्तै, गायिका शकिरा

टेलिश्रृंखला ‘सिन्दूर’ १८ वर्षपछि पुनः दर्शकमाझ आउँदै

काठमाडौं। अभिनेत्री तथा निर्मात्री प्रज्ञा जोशीले १८ वर्षपछि पुनः टेलिभिजन श्रृंखला ‘सिन्दूर’ निर्माण गर्ने भएकी छन् । शुक्रबार भद्रकाली मन्दिरमा शुभसाइत पूजा गर्दै उनले यसबारे जानकारी दिइन् । उक्त सिरियल सामाजिक–पारिवारिक कथावस्तुले नेपाली दर्शकमाझ चर्चित छ भने प्रसारण हुने टेलिभिजनबारे अहिले बताइएको छैन । त्यस्तै, नयाँपुस्ताको रुचिलाई ध्यानमा राख्दै सिरिज

अमेरिका पुगेकी रेखा थापाले भनिन्- म चन्द्रमामै गए पनि कसैले टाउको दुखाउनु पर्दैन

काठमाडौं। अमेरिकामै ‘बेबी प्लान’ गर्ने अभिनेत्री रेखा थापाको योजनालाई लिएर सामाजिक सञ्जाल विभाजित देखिएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उनको पक्ष-विपक्षमा मत राखिरहेका छन् । रेखा थापा जस्तो ठूलो सेलिब्रिटीले यस्तो निर्णय गर्दा समाजमा गलत सन्देश जाने आलोचकको तर्क छ,तर रेखा थापा व्यक्ति पनि भएको र उनको निजी अधिकारलाई सम्मान

‘दान्भी’को टिजरमा पूजा शर्माको भरमार एक्सन

काठमाडौं। पूजा शर्मा जति फिल्ममा देखिइन्, तिनमा उनी ‘लभर गर्ल’ थिइन् । अब उनी त्यो छविलाई बदल्न चाहन्छिन् । चरित्रमा विविधता खोज्ने उनको यो यात्रा ‘दान्भी’बाट सुरु भएको देखिन्छ । बिहीबार सार्वजनिक ‘दान्भी’ टिजरले पूजालाई परम्परागत चरित्र चित्रणबाट अलग रुपमा दर्शाउँछ । टिजरमा उनी भरमार एक्सन दृश्यमा देखिएकी छिन् भने

बाँसुरी बादन प्रतियोगितामा थ:वही ल्याय्म्ह पुचः प्रथम

काठमाडौँ । २९ औँ महानगर दिवसको सन्दर्भमा पारेर आज राष्ट्रिय सभा गृहमा आयोजना गरिएको महानगरपालिका स्तरीय बाँसुरी बादन प्रतियोगिता (बाँसुरी खलः धें धें बल्ला कासा ) मा वडा नं. २६ को थवही ल्याय्म्ह पुचः मचा कवको समूहले प्रथम स्थान हासिल गरेको छ । यस्तै वडा नं. १६ को श्री श्वेत

सम्वन्धित समाचारहरु