Trending
>>   भिजिट भिसा प्रकरणबारे छानविन समिति बनाउन माओवादी केन्द्रको माग >>   टर्कीको भूमध्यसागरीय तटमा ५.८ म्याग्निच्युडको भूकम्प जाँदा १ जनाको मृत्यु, ६९ जना घाइते >>   भिजिट भिसा प्रकरणबारे संसदमै सबै प्रश्नको जवाफ दिन्छुः गृहमन्त्री लेखक >>   राजावादी आन्दोलन रोकिएसँगै राप्रपा नेताहरुका लागि सुरक्षाकर्मी फिर्ता हुन्छन्ः गृहमन्त्री लेखक >>   आज मिति २०८२ साल जेठ २१ गते बुधबार,हेर्नूहोस् आजको राशिफल >>   विश्वविद्यालयहरुलाई नवप्रवर्तन केन्द्रका रुपमा विकास गर्न सकेनौँः महासचिव शंकर पोखरेल >>   भिजिट भिसा प्रकरणमा गहिरो अनुसन्धान हुनुपर्छः महामन्त्री शर्मा >>   राष्ट्रिय सभाबाट शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकको संशोधन प्रश्ताव पारित >>   पार्टीको दबाबका कारण गृहमन्त्रीले राजीनामा दिन सकेनन् माओवादी सांसद सापकोटा >>   गृहमन्त्री लेखकमाथि लागेको आरोप असामान्यः माओवादी सांसद विश्वकर्मा
Logo
२१ जेष्ठ २०८२, बुधबार
२१ जेष्ठ २०८२, बुधबार

मनोरन्जन


उत्कृष्ट विद्यार्थीलाई भैँसी पुरस्कार !

रुपन्देही । रुपन्देहीको मायादेवी गाउँपालिका स्थित सुण्डी माविले उत्कृष्ट विद्यार्थीलाई भैँसी पुरस्कार दिने गरेको छ । भैंसी दिन थालेपछि विद्यार्थी मात्र होइन, अभिभावकहरू पनि छोराछोरीलाई उत्कृष्ट बनाउन प्रतिस्पर्धामा लागेका छन्।

चलचित्र क्षेत्रमा योगदान दिएका कलाकारहरुलाई सम्मान गर्दै सकियो महिला चलचित्र महोत्सव

काठमाडौँ। फागुन २० गतेदेखि शुरु भएको महिला चलचित्र महोत्सव सम्पन्न भएको छ । फागुन २० गते मंगलवारबाट चलचित्र विकास बोर्डमा शुरु भएको महिला चलचित्र महोत्सव विभिन्न अन्तरक्रियात्मक कार्यक्रमसहित सम्पन्न भएको हो । चलचित्रमा महिलाहरुले गरेको योगदानको चर्चा र आगामी दिनमा चलचित्र क्षेत्रलाई अझ माथि उकास्न महिलाहरुले गर्नुपर्ने भुमिकाको बारेमा पनि

‘महिला चलचित्र महोत्सव’ शुरु

काठमाडौँ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चलचित्र विकास बोर्ड अन्तर्गत ‘महिला चलचित्रकर्मी सशक्तिकरण समिति’को आयोजनामा ‘महिला चलचित्र महोत्सव’ शुरु भएको छ । ‘चलचित्रमा नारी’ स्लोगनसहित मंगलवारदेखि शुरु भएको महोत्सव बिहीवार सम्पन्न हुने बताइएको छ । महिला चलचित्र महोत्सवको पहिलो दिन आज चलचित्र ‘सिन्दुर’ प्रदर्शन गरिएको छ । सन् १९७९ (वि.सं.

म्युजिक भिडियो ‘सर्माइ भागेर’ सार्वजनिक ( भिडियो )

काठमाडौँ। म्युजिक भिडियो ‘सर्माइ भागेर’ सार्वजनिक भएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रमबीच म्युजिक भिडियो ‘सर्माइ भागेर’ सार्वजनिक भएको हो । गीतको भिडियो सार्वजिक कार्यक्रममा बोल्दै अभिनेता पुष्प खड्काले आफ्नो जीवनमा मुख्य पात्रको अभिनय गर्नका लागि दौडरहेको बेलामा अहिलेको टिम पाएको बताए । लगातार दुई वटा चलचित्र नचलेपछि आफ्नो भविष्यलाई

नायिका स्वस्तिमा खड्काकाे तर्क-‘नेपाली टोली बारम्बार फाइनलमा पराजित हुनु सरकारको असफलता !’

काठमाडाैं । नेपाली नायिका स्वस्तिमा खड्काले नेपाली टोली बारम्बार फाइनलमा पराजित हुनु सरकारको असफलता भएको बताएकी छन्। बिहीबार सामाजिक सञ्जालमा लामो स्ट्यास लेख्दै उनले सरकारलाई आग्रह गर्दै भनिन्,' अब खेलाडी को सपना नतोड्नुस्, नेपाललाई जित्ने वातावरण बनाइदिनुस्।" स्वस्तिमाको अनुसार, नेपालको जित मैदानमा होइन, सरकारले नीति, लगानी र पूर्वाधारमा सुधार गरे

आजदेखि सिनेमा घरमा ‘फेरि रेशम फिलिलि’

काठमाडौँ। नेपाली चलचित्र ‘फेरि रेशम फिलिलि’ बुधवारदेखि प्रदर्शनमा आएको छ । सिनेमा आर्टसको ब्यानरमा बनेको चलचित्रको ‘फेरि रेशम फिलिलि’ महाशिवरात्रीको अवसर पारेर देशभर प्रदर्शनमा आएको छ । चलचित्रको मंगलवार साँझ ‘ग्राण्ड प्रिमियर’ समेत गरिएको छ । ललितपुरमा सम्पन्न प्रिमियर चलचित्रका कलाकारदेखि तथा अन्य थुप्रै कलाककर्मीहरुको सहभागिता रहेको थियो । चलचित्रले

‘अब शतप्रतिशत समय अभिनयमा’

काठमाडाैं । नायिका आँचल शर्मा भन्छिन् , " विवाहपछि लकडाउनमा मोटाएको थिएँ । श्रीमान्ले तिमी फिल्ममा शतप्रतिशत लाग्ने सोच छैन हो ? किन मोटायौ भन्नुभयो । उहाँले तिमी आफ्नो काममा सिरियस छैनौँ । एउटा काममा त शतप्रतिशत लाग भनेर सुझाउनुभयो । उहाँको कुरो ठिक हो भन्ने लाग्यो । त्यसपछि म

बाबुकाे पुरानो कार उपहारः मुल्यांकन र कदरकाे अर्थ !

एक पिताले छोरीलाई भने "तिमीले मास्टर डिग्री पूरा गर्‍यौं, बधाई छ! अब म तिमीलाई मैले एक जमानामा किनेको पुरानो कार उपहार दिन चाहन्छु। यो अब धेरै पुरानो भइसकेको छ। तर मैले यो कार तिमीलाई दिनु अघि यसलाई तल बजारमा पुराना प्रयोग भइसकेका कारहरु किन्ने पसलमा गएर सोध `म यसलाई बिक्री

लाज शरणममा आफ्नो गेटअप मिलेकाे भन्दै आफ्ताब आलमले मुद्धा हालेपछि राेकियाे फिल्म !

काठमाडाैं । लाज शरणममा आफ्नो गेटअप मिल्यो भन्दै निलम्बित सांसद तथा पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमले हालेको मुद्धा अनुसार अदालतले लाज शरणमको सेन्सर पास नगरेसम्म हाललाई कुनै पनि प्रचार सामग्री सार्वजनिक नगर्न निर्देशन दिएसँगै भोलि रिलिज हुन लागेको लाज शरणमको ट्रेलर रिलिज कार्यक्रम स्थगित भएको छ ।

कांग्रेस महामन्त्री थापाले गरे महाकुम्भमा स्नान

भारत । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भारतको प्रयागराजमा चलिरहेको महाकुम्भमा गंगा स्नान गरेका छन्। आजभन्दा आठ सय ५० वर्षअघि पहिलो महाकुम्भ मेला आयोजना भएको मानिन्छ । आदिशङ्कराचार्यले महाकुम्भको सुरुआत गरेका थिए । केही पौराणिक कथाहरूमा कुम्भको आयोजना समुद्र मन्थनपछि हुन थालेको वर्णन पनि पाइन्छ ।

सम्वन्धित समाचारहरु