Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

मनोरन्जन


जुत्ताको कथामा लघु चलचित्र ‘पाउलो’, पशुपतिमा छायांकन

काठमाडौं । ऐना आर्टस्को प्रस्तुति र ब्ल्याक हर्स जुत्ता कम्पनीको सहयोगमा लघुचलचित्र ‘पाउलो’ निर्माण भएको छ । जुत्ताको कथावस्तु रहेको ‘पाउलो’ को छायांकन काठमाडौंको पशुपति परिसरमा गरिएको थियो । लघुचलचित्रमा प्रशान्त हुमागाइँ, सुवास सिलवाल, मोहन श्रेष्ठ, उद्धव दंगाल, नरेन भट्टराई, निश्चल कार्की, सम्पन्न दाहाल, लिजेश थापा र सन्देश थापाले अभिनय

सशस्त्र प्रहरी बलले राष्ट्रव्यापी कविता प्रतियोगिता गर्नेे

काठमाडाैं । सशस्त्र प्रहरी बलले आफ्नो २३ औं वार्षिकोत्सवको अवसर पारेर राष्ट्रव्यापी कविता प्रतियोगिता गर्ने भएको छ । प्रतियोगितामा सहभागी हुन इच्छुक सवैमा २०८० पुस २९ गते भित्र सशस्त्र प्रहरी बल, नेपालको कार्यादेशसँग सम्बन्धित रहेर ३ सय शब्दमा नबढाई [email protected] मा प्राप्त हुने गरी कविता पठाउन हुन अनुरोध गरिएको छ

स्वस्तिमाको ‘चिसो मान्छे’ ओटीटीमा रिलिज

काठमाडौं। समीक्षात्मक रुपमा रुचाइएको फिल्म ‘चिसो मान्छे’ ओटीटी प्लाटफर्ममा रिलिज भएको छ । दीपेन्द्र के खनाल निर्देशित फिल्मलाई दर्शकले नेपाली ओटीटी एप ‘भिडियो पसल’मा हेर्न सक्नेछन् । अहिलेका लागि दर्शकले नेपालभन्दा बाहिरबाट मात्र हेर्न पाउने सुविधा छ । त्यस्तै, विदेशमा बस्ने धेरै नेपाली दर्शक माझ नपुगेको हुनाले फिल्मको माग उच्च

गायक शशि गुरुङले २२ वर्षपछि गरे नयाँ गीत सार्वजनिक

काठमाडौं। गायक शशि गुरुङले २२ वर्षपछि नयाँ गीत सार्वजनिक गरेका छन् । आज सुन्धारास्थित एक चलचित्र भवनमा उहानले पत्रकार सम्मेलनको आयोजना गर्दै ‘तिमीले हेर्न चाहे’ को श्रव्यदृश्य सार्वजनिक गरेका हुन् । गुरुङले आगामी दिनमा गायनलाई निरन्तरता दिने बताए । “म सरकारी जागिरे भएकाले गीतसङ्गीतलाई निरन्तरता दिन पाइन् । अब निरन्तररुपमा

प्रकाश सपुतको नयाँ गीत ‘मुटु कटक्कै’ युट्युबको ट्रेन्डिङ नम्बर वानमा (भिडिओ):-

काठमाडौं। कतिपय गायक गायिकालाई आफ्नो गीत युट्युब ट्रेन्डिङमा परेको देख्नै मुस्किल पर्छ । गायक प्रकाश सपुतका गीतहरू भने युट्युबको ट्रेन्डिङमा मात्र होइन, शीर्ष स्थानमा समेत पुग्ने गरेको छ । गायक सपुतकै युट्युब च्यानलबाट सोमबार सार्वजनिक ‘मुटु कटक्कै’को भिडिओको भ्युज ११ लाखभन्दा माथि भइसकेको छ। ‘मुटु कटक्कै’ को भिडिओ सोमबार गायनमा

विपनाको नयाँ म्युजिक भिडियोमा समीप र मिसेलको अभिनय

काठमाडौं। विपना विष्टको स्वर रहेको गीत ‘परिणाम’ सार्वजनिक भएको छ । साक्षी–श्रेयको शब्द, सङ्केत अगस्तीको संगीत रहेको गीतमा विशाल निरौलाको संगीत संयोजन रहेको छ । त्यस्तै, राम केसीको छायाङ्कन, टेकेन्द्र शाहको सम्पादन रहेको भिडियो सङ्केत अगस्तीले निर्देशन गरेका हुन् । यस अगाडि श्रेय अगस्तीको स्वरमा यो गीतको मेल भर्सन आएको

‘लण्डन टु पेरिस’को छायांकन रोकिंदा साम्राज्ञीको कमब्याकमा अन्योल

काठमाडौं। अभिनेत्री साम्राज्ञी शाहका लागि सन् २०२३ मिश्रित रह्यो । ‘नांगो गाउँ’बाहेक उनी अभिनित दुई फिल्म ‘ह्यारीकी प्यारी’ र ‘तिम्रो मेरो साथ’ चलेनन् । नयाँ वर्ष २०२४ को शुभकामना दिन हट् तस्वीर सार्वजनिक गर्दै साम्राज्ञीले लेखेकी छन्, ‘यो राम्रो वर्ष हुनेछ ।’ त्यस्तै, ७५ प्रतिशत छायांकन भइसकेको यो फिल्मको बाँकी

सौगात मल्ल र विपिन कार्की स्टारर ‘द रेड सुट्केस’ चैत ३० मा

काठमाडौं। सौगात मल्ल, विपिन कार्की, सृष्टि श्रेष्ठ र प्रवीण खतिवडा स्टारर फिल्म ‘द रेड सुट्केस’को प्रदर्शन मिति घोषणा भएको छ । निर्माण कम्पनी आइसफल प्रोडक्सनले चैत ३० गतेलाई प्रदर्शन तय गरेको हो । निर्माता रामकृष्ण पोख्रेलले अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा सोमबार थिएट्रिकल पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा

‘मिसन सेक्रेट’ भन्दै नेपाल आइपुग्यो विश्वचर्चित युट्युब स्टार मिस्टर बिस्टको टीम

काठमाडौं। विश्वमै दोस्रो सर्वाधिक पछ्याइएका ‘युट्युव स्टार’ मिस्टर बिस्टको टीम नेपाल आइपुगेको छ । उनले ‘सेक्रेट मिसन’का लागि आफ्नो टीम नेपाल आएको जानकारी आफ्नै युट्युव भिडियोबाट दिएका छन् । त्यस्तै, विश्वभर नै उनको फ्यान फलोइङ उच्च छ भने उनी परोपकारी कार्यका लागि विभिन्न मुलुकमा घुमिरहेका हुन्छन् । उनले भिडियोमा आफू

कुमार प्रयास र विनोद राई ‘भ्वाइस अफ नेपाल’को फाइनलमा

काठमाडौं। कुमार प्रयास राई र विनोद राई ‘भ्वाइस अफ नेपाल’को जारी सिजनको फाइनलमा प्रवेश गरेका छन् । पछिल्लो सप्ताहन्तको एपिसोडबाट उनीहरु फाइनलिस्ट बनेका हुन् । त्यस्तै, आगामी साता टिम राजेशपायल राईबाट मोनिका राई र मक्कर योञ्जन, टिम प्रमोद खरेलबाट तेन्जिङ डोल्मा गुरुङ र नोगेन लिम्बूमध्ये एकजना फाइनलिस्ट बन्नेछन् भने आगामी

सम्वन्धित समाचारहरु