शैक्षिक क्षेत्रका विसङ्गति देखाउँदै सुधारको सन्देश दिइएको नाटक ‘ज्ञानको चिहान’ मञ्चन सुरु भएको छ । शिल्पी थिएटरमा बुधबारदेखि सुरु भएको नाटक यही पुस ३० गतेसम्म मञ्चन गरिने छ । नाटकमार्फत् विश्वविद्यालयमा भएका राजनीतिक गतिविधिका रुप देखाइएको छ । नाटकमा शैक्षिक क्षेत्रको सुधारका लागि विभिन्न किसिमका प्रयास पनि प्रस्तुत गरिएको छ