Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

लोकदोहोरि गित ‘बरको डाली’ सार्बजनिक


काठमाडौं : गायक रंजित बिश्वकर्मा र गायिका लक्ष्मी नेपालीको स्वरमा रहेको गित ‘बर को डाली’ को म्यूजिक भिडियो सार्बजनिक भएको छ। खेमराज गौतमको शब्द संगीत तथा एरेन्ज रहेको लोकदोहोरि गितमा माया प्रेमका भाबलाइ समेटिएको छ।

सार्बजनिक म्यूजिक भिडियोमा लामो समय देखि अमेरिकामा बसोबास गर्दै आएका मोडल, कलाकार, ब्यबसायी तथा समाजसेवी कृष्ण सुनारको साथमा मोडल द्वय सरिता दनकुटि र जुना कार्कीलाइ त्रिकोणात्मक प्रेम कहानीमा फिचर्ड गरिएको छ। गणेश सापकोटाले छायांकन गरेको भिडियोलाइ चर्चित निर्देशक तथा कोरियोग्राफर शिब बिकले कोरियोग्राफी तथा निर्देशन गरेका हुन्। पोखरामा छायांकन गरिएको भिडियोमा मोडल कृष्ण सुनारको अभिनयलाइ निखार्दै आकर्षक ढंगले प्रस्तुत गरिएको छ।


प्रकाशित मिति: २५ माघ २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?