Trending
>>   कुर्दिश सेनालाई राष्ट्रिय सेनामा समायोजन गर्न आग्रह >>   भोन डेर लेयन अविश्वासको मतबाट बच्न सफल >>   दक्षिण गाजामा भएको झडपमा इजरायली सैनिकको मृत्यु >>   बेलायत र फ्रान्सले आणविक निवारण समन्वय गर्ने, आप्रवासन योजनामा सहमति >>   संयुक्त राष्ट्र मानव अधिकार विज्ञमाथि अमेरिकी प्रतिवन्ध अस्वीकार्यः संयुक्त राष्ट्र संघ >>   आजको राशिफल : २०८२ साल असार २७ गते शुक्रबार >>   खेलाडी देशको गौरव हुन्ः मन्त्री चौधरी >>   न्युनतम पारिश्रमीक वृद्धि गर्न माग काठमाडौंमा प्रदर्शन >>   भक्तपुरको जगातीमा ५० हजार दर्शक क्षमताको रंगशाला बनाउने गरी सोचिरहेका छौँः प्रधानमन्त्री ओली >>   किसानको मागअनुसार मल उपलब्ध गराउन सरकारलाई संसदीय समितिको निर्देशन
Logo
२७ असार २०८२, शुक्रबार
२७ असार २०८२, शुक्रबार

मनोरन्जन


पल शाहको नयाँ गीत ‘तिमीलाई हेर्ने बानी पर्‍यो’ सार्वजनिक (भिडियो)

२८ वैशाख, काठमाडाैँ । अभिनेता पल शाहको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका अन्नु चौधरीको आवाज रहेको गीत 'तिमीलाई हेर्ने बानी पर्‍यो' मा अभिनेता शाहले आफ्नै जेल यात्रालाई प्रस्तुत गर्नुभएको हो । गीतमा अभिनेता शाहसँगै सनिशा भट्टराईलाई देख्न सकिन्छ । पुष्प प्रधानको शब्द र सङ्गीत रहेको गीतमा एसोसिएट

एल्बम रिलिज गरेर ९ शहरमा कन्सर्ट गर्दै साकार

२६ वैशाख, काठमाडाैँ । ‘लिल बुद्ध’बाट परिचित र्‍यापर साकार अधिकारीको आगामी एल्बम जुनमा रिलिज हुने भएको छ । जुन महिनाको पहिलो साता सार्वजनिक हुने एल्बम रिलिजसँगै साकारले मुलुकका नौ सहरमा कन्सर्ट गर्ने बताइएको छ । यस्तै, पाँच वर्षदेखि साकारको टुरको व्यवस्थापन गर्दै आएको पीभीई नेटवर्कले यसपटक पनि उनको नेपाल टुरको व्यवस्थापन

बुधबार आलिसानमा यश कुमारको कन्सर्ट

२५ वैशाख ,काठमाडौँ । गायक तथा अभिनेता यश कुमार कमलपोखरीस्थित आलिसान लाउन्ज एन्ड क्लबमा गुन्जिने भएका छन् । बुधबार राति ब्यान्डसहित उनको लाइभ कन्सर्ट तय भएको हो । साझ ७ बजेबाट ‘डुअर ओपन’ हुने कन्सर्टमा यशले ब्यान्डसहित आफ्ना चर्चित नयाँ–पुराना गीतहरु गाउने तयारी रहेको आलिशानका सञ्चालक राम थापाले जानकारी दिए

प्रतिभा प्रस्फुटन गर्ने माध्यम बन्दै टिकटक

२५ वैशाख, काठमाडाैँ । बदलिँदो समयसँगै मानिसले मनोरञ्जन गर्ने माध्यमसमेत परिवर्तन हुँदै गएका छन् । प्रविधिको तीव्र विकासँगै विकास भएका सामाजिक सञ्जाल अहिलेको मानिसको मनोरञ्जनको प्रमुख माध्यम बनेको छ । त्यसमा पनि पछिल्लो समय टिकटकमा रमाउने बढी छन् । मानिसका लागि मनोरञ्जन मात्रै नभइ टिकटक आजकल प्रतिभा प्रस्फुटन गर्ने माध्यम

यस्तो छ ‘ज्याकी : आई एम ट्वान्टी वान’?

२५ वैशाख ,काठमाडौँ । गत हप्तादेखि नयाँ चलचित्र ‘ज्याकी : आई एम ट्वान्टी वान’ प्रदर्शनरत छ । बनिरहेका चलचित्रको भिडमा यो फरक देखिएको छ । किनकि नृत्यलाई प्रमुख विषय बनाएर यसको कथा भनिएको छ । नृत्य निर्देशनमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल रिनाशा राई राणाले यसको निर्देशन गरेका छन्

ठाडो भाका गीत संरक्षण गर्न प्रतियोगिता

२५ वैशाख ,गोरखा । पछिल्लो समय लोप हुँदै गएको ठाडो भाका गीतको संरक्षणका लागि गोरखामा ठाडो भाका दोहोरी गीत प्रतियोगिता सम्पन्न भएको छ । ठाडो भाकाको गीत युवापुस्तालाई सिकाउने तथा पुराना संस्कृति जर्गेना गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको गरिएको ठाडो भाका दोहोरी गीत प्रतियोगिताकी संयोजक हरिमाया गुरुङले जानकारी दिए ।

काठमाडाैँ आइपुगे बलिउड स्टार आमिर खान

२४ वैशाख, काठमाडाैँ । बलिउडका चर्चित अभिनेता आमिर खान काठमाडाैँ आइपुगेका छन् । भिस्तारा एयरलाइन्सको यूके १५१ विमानमार्फत् आएका उनी आइतबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेका हुन् । खानलाई स्वागत गर्न पूर्वराज्यमन्त्री एवम् उद्योगी रूप ज्याेतिलगायत व्यक्तिहरू विमानस्थल पुगेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै बुढानिलकण्ठ गएका खानले त्यहाँको

हलमा ४ नेपाली फिल्म : ‘जारी’को व्यापार सबैभन्दा उच्च

२३ वैशाख, काठमाडाैँ । चलचित्र भवनमा चार नेपाली चलचित्र प्रदर्शनरत छ । यही वैशाख १ गतेदेखि प्रदर्शन भइरहेको ‘जारी’ कै व्यापार अन्यको तुलनामा उच्च छ । चलचित्र विकास बोर्डमा बक्सअफिसको विवरणअनुसार प्रदर्शनको २१ दिन पार गर्दा ‘जारी’ ले रु १५ करोडभन्दा बढीको व्यापार गरेको छ । शुक्रबार र शनिबार हुने

कार्यविनायकमा गरियो ‘ह्यासट्याग माया’ को मुहूर्त

२३ वैशाख, ललितपुर । ललितपुरस्थित बुङ्गमतीको कार्यविनायक मन्दिरमा शुक्रबार पूजा गर्दै चलचित्र ‘ह्यासट्याग माया’ (३ माया) को मुहूर्त गरिएको छ । राजीव गुरुङको निर्देशनमा बन्ने चलचित्रमा नम्रता श्रेष्ठ, सारूक ताम्राकार, रोय श्रेष्ठ, निकिता आचार्य, केनिपा सिंह, सुदाम सिकेलगायतको अभिनय रहने कार्यकारी निर्माता अनुप पौडेलले जानकारी दिए । “हामीले मुहूर्त गरेका हौँ

बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ जेठ १२ देखि प्रदर्शन हुने

२१ वैशाख, काठमाडाैँ । बहुपति प्रथामा आधारित चलचित्र टुल्की आगामी जेठ १२ गतेदेखि प्रदर्शन हुने भएको छ । ‘द पाल्म गु्रप प्रालि’द्वारा निर्माण गरिएको बहुपति प्रथामा आधारित नेपालकै पहिलो कथानक चलचित्र टुल्की सो मितिमा देशभर प्रदर्शन गर्न लागिएको हो । डोल्पा, हुम्ला, मुगुलगायतका हिमाली जिल्लाको  वेषभूषामा  कुप्रथाका रूपमा अझै कायम रहेको

सम्वन्धित समाचारहरु