Trending
>>   देउवा पक्षलाई गगनको चुनौतीः ‘राजीनामा दिनुस्’ >>   आधाभन्दा बढी फार्मेसीले चिकित्सकको प्रेस्क्रिप्सनबिनै बेच्छन् एन्टिबायोटिक >>   सरकारलाई गगनको चेतावनी – ‘पक्राउ गर्ने हो भने हतकडी लिएर आउनु, खाली हात जान्न’ >>   स्थानीय तहको निर्वाचनमा संघीय निर्वाचनको जस्तो हुरि बतास चल्दैनः प्रचण्ड >>   प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमूलक भएन:गगन थापा >>   १८४ अर्बको ऋण तत्काल लिने होइन, आवश्यकताअनुसार उपयोग गर्ने लाइन अफ क्रेडिट होः अर्थमन्त्री वाग्ले >>   ‘वेश्यावृत्ति’ शब्दको विकल्प खोज्न संसदीय समितिमा बहस, भेटिएन उपयुक्त शब्द ! >>   सुनकोशी–मरिण आयोजना रोकिँदा किसानले व्यहोरेको क्षतिको हिसाव कसले गर्ने ?- मनिष झा >>   पुराना कानून खारेज गरेर आर्थिक गतिविधि सहज बनाइनेः अर्थमन्त्री >>   भन्सारबाट सामान छुट्नेबित्तिकै भीसीटीएसमा विवरण आउने व्यवस्था गर्न प्रश्ताव
Logo
९ मंसिर २०८३, बुधबार
९ मंसिर २०८३, बुधबार

मनोरन्जन


तस्बिरमा हेर्नुहोस् नेपालका चर्चित कलाकारहरूको होली (फोटोफिचर)

२२ फागुन, काठमाडाैँ। रंगको पर्वको रूपमा मनाइने फागु पूर्णिमा अर्थात् होली अहिले काठमाडाैँ लगायत देशका पहाडी जिल्लामा मनाउने क्रम जारी छ । देशमा सर्वसाधारणदेखि कलाकार र नेताहरू समेतले सोमबार रंग दलेर तथा टिका लगाएर भए पनि होली मनाएका छन् । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा

टिकटकमा बढ्यो ‘पाइरेसी’

२१ फागुन, काठमाडाैँ। गीतसङ्गीत सामाजिक सञ्जालमा पनि उत्तिकै सुन्न र हेर्न पाइन्छ । भिडिओ सेयरिङ प्लेटफर्म टिकटकमार्फत गीत–सङ्गीतको प्रचारप्रसार हुने भएकाले सर्जक यसतर्फ जोडिएका छन् । प्रचारप्रसारमा सहयोगी देखिएको टिकटकमा हिजोआज चलचित्रका दृश्य पनि देख्न पाइन्छ । ससाना क्लिप आउँदा प्रचारप्रसार भएको मान्ने चलचित्रकर्मी केही समययता महत्वपूर्ण दृश्यसमेत भेटिँदा भने

‘छक्का पञ्जा ४’को वितरक पक्षले दियो साइबर ब्युरोमा उजुरी

२१ फागुन, काठमाडाैँ। फिल्म 'छक्का पञ्जा ४'को डिजिटल राइट किनेको ओएसआरले साइबर ब्युरोमा उजुरी दिएको छ । फिल्मका क्लिपहरू टिकटकमा देखिन थालेपछि ओएसआरले उजुरी दिएको हो । यसरी फिल्मका क्लिप अनुमति बिना सार्वजनिक गर्नु अपराध भएको भन्दै पाइरेसी रोक्नका लागि साइबर ब्युरोमा उजुरी दिएको ओएसआरका ओम अग्रवालले जानकारी दिएका छन्

‘तिमी मेराे’ लिएर आए सुचिन्दा र अमन

काठमाडाैं । अमन प्रधान र सुचिन्दा श्रेष्ठको आवाजमा ‘तिमी मेरो’ बोलको गीत सार्वजनिक भएकाे छ। भावसागर युट्युव च्यानलबाट सार्वजनिक भएकाे गीतमा गायक अमनले नै संगीत भरेका छन्। अमनले बाल्यअवस्थामै विभिन्न युरोपेली मुलुकहरूमा आयाेजित गायन प्रतिस्पर्धामा सहभागी भई चर्चा बटुलेका थिए। प्रेमकथामा आधारित गीतकाे म्युजिक भिडियाेले युट्युव र टीकटकमा चर्चा बटुलिरहेकाे

तेस्रो नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड हुने-निशुल्क फारम भरिदैं

काठमाडौं । ‘तेस्रो नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड–२०२३' हुने भएको छ । जसमा गित संगीत दर्ता गर्न कुनै पनि शुल्क नलाग्ने र सबै प्रकारका गितहरु दर्ता गरिने अवार्डका अध्यक्ष सुर्य चन्दले बताए। नेपाली सांगीतिक क्षेत्रमा स्वस्थ प्रतिष्पर्धात्मक संस्कृतिको विकास गर्न अवार्ड आयोजना गरिने तथा नेपाली सांगीतिक क्षेत्रलाई चलायमान बनाउन

अभिनयको स्वर, योगेन्द्रको संगीतमा ‘घिर्लिङ’ सार्वजनिक

काठमाडौं । गायिका रचना रिमाल र गायक तथा गीतकार अभिनय निरौलाको सुमधुर स्वरमा रहेको ‘घिर्लिङ’ बोलको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । स्वयम गायक निरौलाको शब्द रहेको यस गीतलाई योगेन्द्र उपाध्यायले संगीतवद्द गरेका हुन्। कुशल सिंहले गीतलाई संगीत संयोजन गरेका हुन्। यूवायूवतीको भेटपछि सुरु भएको कुराकानी बिहेसम्म पुगेको प्रसंगलाई गीतमा

‘अम्खरामा पानी’को साथमा आए भिष्म र अस्मिता

काठमाडौं । लोकप्रिय गायिका अस्मिता अधिकारी र गायक भिष्म अधिकारीको युगल गायनमा रहेको लोक शैलीको ‘अम्खरामा पानी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा तेजश रेग्मीको शब्द, संगीत रहेको छ। यस गीतलाई एचबिएन किस्मतले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा सुधिर श्रेष्ठ, लोमश शर्मा, स्मारिका ढकाल र लोसिना लामिछाने फिचर्ड

मिङसोहाङको ‘तिम्रै हुनेछु’मा अभिषेक र बिमला

काठमाडौं – भोइस अफ नेपाल सिजन ४ प्रतियोगी गायक मिङसोहाङ लिम्बुले आफ्नो पहिलो डेब्यु म्युजिक भिडियो 'तिम्रै हुनेछु' सार्वजनिक गरेका छन्। प्रेमिल शैलीको यस गीतमा गायक लिम्बुलाई गायिका ममता गुरुङले स्वरमा साथ दिएकी छिन्। यस गीतलाई चर्चित गीतकार डि.पी खनालले लेखेका हुन् भने लोकप्रिय संगीतकार शंकर थापा 'स्माइल'ले संगीतवद्द गरेका

लोकदोहोरि गित ‘बरको डाली’ सार्बजनिक

काठमाडौं : गायक रंजित बिश्वकर्मा र गायिका लक्ष्मी नेपालीको स्वरमा रहेको गित 'बर को डाली' को म्यूजिक भिडियो सार्बजनिक भएको छ। खेमराज गौतमको शब्द संगीत तथा एरेन्ज रहेको लोकदोहोरि गितमा माया प्रेमका भाबलाइ समेटिएको छ। सार्बजनिक म्यूजिक भिडियोमा लामो समय देखि अमेरिकामा बसोबास गर्दै आएका मोडल, कलाकार, ब्यबसायी तथा समाजसेवी

राजु लामाको मंगोलियन हार्टले शुक्रबार ठमेलमा लाइभ कन्सर्ट गर्ने

काठमाडौं÷ गायक राजु लामाले काठमाडौंको ठमेलस्थित टर्टल लाउन्ज एन्ड क्लबमा लाइभ कन्सर्ट गर्ने भएका छन् । ‘भ्वाइस अफ नेपाल’को कोच समेत रहेका लामाले शुक्रबार बेलुकी आफ्नो ब्यान्ड ‘मंगोलियन हार्ट’सहित लाइभ प्रस्तुति दिने भएका हुन् । कन्सर्टमा लामाले मंगोलियन हार्टका चर्चित गीतहरुमा प्रस्तुति दिने तयारी छ । टर्टलका सञ्चालक आयुष ठकुरीका

सम्वन्धित समाचारहरु