Trending
>>   देउवाको घरमा भेटिएको पैसाबारे भिडियोको आधारमा धारणा बनाउन हुँदैन : विश्वप्रकाश >>   जेन–जी शहीदका रगतको नजरअन्दाज नगर्न अन्तरिम सरकारलाई राप्रपाको चेतावनी >>   हल्लाबाजहरुलाई देश जिम्मा लगाएर विदेश भाग्दैनौँः अध्यक्ष ओली >>   जेन जी आन्दोलनका घाइतेले भनेः ‘हामीले देशका लागि रगत बगाएका हौँ , माग पूरा हुनुपर्छ’ >>   एमालेले मात्रै देशलाई सही बाटोमा फर्काउन सक्छः ओली >>   ‘सुरक्षा बिना विकास र निर्वाचन सम्भव छैन’ >>   वर्तमान सरकार तोडफोड र आगजनीको माध्यमबाट बनेको होः ओली >>   देशको स्वाधिनता गम्भीर अवस्थामा छः वर्षमान पुन >>   मुलुकलाई निकास दिन दलहरुले बढि भुमिका निर्वाह गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी >>   अब म अध्यक्ष रहिनँः पुष्पकमल दाहाल
Logo
११ आश्विन २०८२, शनिबार
११ आश्विन २०८२, शनिबार

मनोरन्जन


गीतकार विष्णु भण्डारीको शब्द र संगीतमा”म यता मेलैमा तिजको बेलैमा”सार्वजनिक ( भिडियो सहित )

काठमाडौँ । गीतकार विष्णु भण्डारीको शब्द र संगीतमा तिजको गित "म यता मेलैमा तिजको बेलैमा" बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । महेन्द्र भण्डारीको संगीत संयोजन रहेको गीतमा बिमला ज्ञवाली र महेन्द्र भण्डारीको सुमधुर स्वर रहेको छ भने कोरसमा रुपी सिन्जाली र प्रतिमा विश्वकर्माले साथ दिएका छन्। गीतको ध्वनि सम्पादन

कविता अर्यालको ‘श्रीमानज्यू’ सार्वजनिक

काठमाडौँ। नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँनयाँ तिजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा सोमवार गायिका कविता अर्यालको ‘श्रीमानज्यू’ बोलको तिज गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा भव्य कार्यक्रमसहित उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो । रमेश परियारको शब्द

ऋतु पत्रिका ‘डाँफेचरी’को पुनः प्रकाशन

काठमाडौँ। जनकवि केशरी धर्मराज थापाले प्रकाशन शुरु गरेको अनुसन्धानमूलक लोक साहित्य,संस्कृति प्रधान ऋतु पत्रिका ‘डाँफेचरी’को पुनः प्रकाशन शुरु भएको छ । जनकवि केशरी थापाको १०१ औं जन्मजयन्ती अवसरमा जनकवि केशरी धर्मराज सावित्री थापा प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रममा पत्रिका सार्वजनिक गरिएको हो । विक्रम सम्वत २०१० सालमा ‘डाँफेचरी’ ऋतु पत्रिका

पुरुषको जिन्दगी सजिलो हुन्छ कि महिलाको ?

काठमाडौँ। संसारको सबैभन्दा पुरानो प्रश्न हो - पुरुषको जिन्दगी सजिलो हुन्छ कि महिलाको ? तर जवाफ आजसम्म कुनै किताबमा भेटिँदैन। किनभने यो तुलना होइन, अनुभव हो। यो त आँशु, पीडा, संघर्ष, सहनशीलता र मौनको कथा हो - जहाँ पुरुष र महिला दुवै लडिरहेका हुन्छन्, तर फरक– फरक युद्धभूमिमा। पुरुषको काँधमा

राम्रो लेखक हुन राम्रो पाठक पनि हुनुपर्छः मन्त्री पन्त

काठमाडौँ। लेखक कल्पना रिजालको पूर्वीय दर्शन, प्रकृति र राष्ट्रियतासम्बन्धी ‘डाँफे’ कृतिको लोकार्पण गरिएको छ । शनिवार काठमाडौंमा एक समारोहका बीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त लगायतले उक्त कृतिको लोकार्पण गरेका छन् । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पन्तले लेखक तथा बौद्धिक समुदायलाई वैदिक साहित्य र अध्यात्मबारे लेख्न आह्वान गर्दै

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

काठमाडौँ। नेपाली चलचित्र ‘उनको स्विटर’को प्रिमियर सम्पन्न भएको छ । बुधवार साँझ काठमाडौंको एक सिनेमा हलमा प्रिमियर सम्पन्न भएको हो । प्रिमियरमा राजनीतिक व्यक्तित्वदेखि कलाकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो । चलचित्र हेर्न पुगेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्र लिङदेनले चलचित्र एकदमै राम्रो रहेको र हेर्न लायक रहेको बताउदै

वीरेन्द्रबहादुर बस्नेतको पुस्तक ‘बाई द बुक’ लोकार्पण

काठमाडौँ। वीरेन्द्रबहादुर बस्नेतद्वारा लिखित पुस्तक ‘बाई बुक’ लोकार्पण भएको छ । शनिवार ललितपुरमा आयोजित एक कार्यक्रममा पुस्तक लोकार्पण गरिएको हो । पुस्तकका लेखक बस्नेतले पुस्तकमा बुद्ध यएरको सफलताको कथा समेटिएको बताएका छन् । उनले आफूले पुस्तकमा बुद्ध यएरले कस्तो अवस्थाबाट संस्था शुरु गरेर सफलतामा पुग्नसक्यो भन्नेबारे आफ्ना विचारहरु लेखिएको बताउदै

चीनमा १० हजार मानिसहरुले एकसाथ नाचे

एजेन्सी । चीनको युनानमा १० हजार मानिसहरूले एकसाथ नाचेका छन् । दक्षिणपश्चिम चीनको युनान प्रान्तमा आयोजित परम्परागत उत्सवमा १० हजार भन्दा बढी मानिसहरूले एकसाथ नाच गरेका हुन् । चीनको युनान प्रान्तमा परम्परागत उत्सव मनाउने गरिन्छ ।

पशुपतिमा रहेको बिरुपाक्ष पुरै जमिनमा निस्किएकाे दिन के हुन्छ?

काठमाडौं । हिन्दुहरुको आस्थाको केन्द्र हो पशुपतिनाथको मन्दिर । राजधानी काठमाडौंमा रहेको यो मन्दिरमा दर्शन गर्नको लागि बिदेशी तथा स्वदेशी पर्यटकहरुको दिनहुँ भिड लाग्ने गर्छ । पशुपतिनाथको मन्दिर भन्दा तल्लोपट्टि बिरुपाक्ष अर्थात् कलीको मुर्ती त हामीले देखेका नै छौँ । ब्रह्मनाल नजिकै रहेको कलिको उत्पत्ति कसरी भयो ?कलीयुगको सुरु कसरी

विद्यापति पुरस्कार कोषद्वारा दश जना श्रष्टा पुरस्कृत

जनकपुर । बिहीवार जनकपुरधाममा आयोजित कार्यक्रममा मैथिली भाषाका महाकवि विद्यापतिको नाममा स्थापित कोषले दश श्रष्टालाई सम्मान गरेको हो । प्रत्येक वर्ष पाँच जनालाई दिइने उक्त पुरस्कार २०८० र २०८१ सालका लागि यस वर्ष प्रदान गरिएको कोषले जानकारी दिएको छ । नेपाल विद्यापति मैथिली कला संस्कृति पुरस्कार २०८० का लागि चर्चित

सम्वन्धित समाचारहरु