Trending
>>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन >>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल >>   समुन्द्री जैविक विविधता संरक्षणमा नेपालको सहभागिता आवश्यकः मन्त्री गौतम >>   महाधिवेशनमा सबैलाई समेट्न काँग्रेसले अन्तिम समयसम्म पहल गर्ने >>   अघिल्लो सरकार र बालेन सरकारमा केही फरक देखिएनः सांसद भाट >>   सरकारको विकल्प नआए सोमवारदेखि फिफाको निर्देशनअनुसार गतिविधि अघि बढाउँछौँ– एन्फा >>   लोककल्याणकारी विज्ञापनमा कटौती गर्ने गर्ने सरकारको निर्णयप्रति प्रमुख सचेतक राईको आपत्ति >>   देवानगञ्ज र गोलबजार घटनाबारे छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्न एमाले सांसद मण्डलको माग >>   काँग्रेस महाधिवेशनमा एकता जुटाउन ‘जस्तोसुकै लचकता’ अपनाउन तयार छुः गगन थापा >>   सुकुम्बासी नागरिकको पुनःस्थापनामा भएको उपलब्धि सार्वजनिक गरियोस्ः सांसद थपलिया
Logo
१ आश्विन २०८३, बिहीबार
१ आश्विन २०८३, बिहीबार

मनोरन्जन


नेपालमा चलचित्र क्षेत्र राष्ट्रिय र उद्योगका रुपमा विकास हुन सकेनः निर शाह

काठमाडौं। कलाकार निर शाहले नेपालमा चलचित्र क्षेत्र राष्ट्रिय र उद्योगका रुपमा विकास हुन नसकेको बताएका छन् । मंगलबार निफ २०२४ बारे जानकारी दिन काठमाडौंमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा अहिलेसम्म पनि चलचित्र नामको कर्म मात्रै रहेको बताएका छन् । उनले भने, ‘ हामीसँग

एमी अवार्डः ‘सक्सेसन’ र ‘द बियर’लाई छ-छ अवार्ड

काठमाडौं। अमेरिकाको लसएन्जल्समा मंगलबार बिहान सम्पन्न ७५ औँ संस्करणको प्राइमटाइम एमी अवार्डमा ‘सक्सेसन’ र ‘द बियर’ले समान छ अवार्ड र ‘बीफ’ले पाँच अवार्ड जितेका छन् । हलिउडमा भएको आन्दोलनका कारण निर्धारित मितिमा हुन नसकेको एमी अवार्ड आज विशेष देखिएको थियो । उक्त अवार्डमा कमेडी ड्रामाको टेलिभिजन सिरिज ‘सक्सेसन’ले ‘आउटस्ट्याण्डिङ ड्रामा

मनोज र करुणाले ल्याए कौडा गीत ‘जूनै टिपेर’ (भिडियोसहित)

काठमाडौँ । गायक मनोज थापा र गायिका करुणा पुनको सुमधुर स्वरमा सजिएको ‘जूनै टिपेर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। मगर तथा गुरुङ समाजको परिचय झल्काउने कौडा शैलीको यस गीतमा शब्द, संगीत स्वयम् गायिका पुनको रहेको छ। गीतलाई देबेश राईले संगीत संयोजन गरेका हुन्। मौलिक संस्कृतिमा आधारित रहेर तयार

चलचित्र म्याउँ घोषणा, अनुप र उत्तमको प्रमुख भूमिका

काठमाडौं। अभिनेता द्वय अनुप विक्रम शाही र उत्तम प्रधानको प्रमुख अभिनय रहने नेपाली चलचित्र म्याउँ बन्ने भएको छ । माघे सक्रान्तिको अवसर पार्दै यसको प्रथम भाग घोषणा गरिएको छ । अनुपको लागि महत्त्वाकाङ्क्षी तथा उत्तमको कम ब्याक रहने यो चलचित्रलाई लेखन, निर्देशन तथा निर्माण जय राज रायको रहनेछ भने जय

रेखा थापाको फिल्म ‘उपहार’को फस्टलुक पोस्टर सार्वजनिक

काठमाडौं। आगामी फागुन २५ गते रिलिज हुने फिल्म ‘उपहार’को चार वटा फस्टलुक पोस्टर सार्वजनिक भएको छ । निर्माण पक्षले फिल्मका प्रमुख कलाकारलाई स्थान दिँदै माघे सङ्क्रान्तिको अवसर पारेर चार वटा फस्टलुक पोस्टर सार्वजनिक गरेको हो । त्यस्तै, एक फस्टलुक पोंस्टरमा अभिनेत्री रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल र मुकुन भुषाललाई

एकसाथ चार चलचित्र छायाङ्कन

काठमाडौं। अन्य महिनाको तुलनामा पुसमा सङ्ख्यात्मकरूपमा कम चलचित्र छायाङ्कन हुने गरेको पाइन्छ । विशेषतः चिसोले प्रभाव पार्ने भएकाले यो समयलाई छायाङ्कनका लागि उपयुक्त मानिँदैन । किनकि दृश्याङ्कन गर्दा बाक्लो कुहिरो अर्थात् हुस्सुले समेत प्रभाव पर्छ । यद्यपि प्रदर्शन मिति अगाडि नै घोषणा गरिँदा अहिले चार चलचित्रको छायाङ्कन भइरहेको छ ।

सन् २०२४ मा पर्दामा देखिने छैनन् यी स्टार

मुम्बई। सन् २०२३ बलिउडका लागि जबरजस्त रह्यो । शाहरुख खान, सलमान खान, रणवीर कपुर, सनी देवल, रणवीर सिंहका फिल्मले बक्सअफिसमा सफलताको कथा लेखे । उनीहरुले केही पुराना रेकर्डलाई तोडेर नयाँ रेकर्ड बनाएका छन् । सन् २०२४ मा पनि बलिउडका केही फिल्मबाट बक्सअफिसमा सफलताको आशा छ । सन् २०२३ को झैँ

‘चित्रा’ मा सिमरनको चर्चा

काठमाडौं। नेपाली फिल्ममा थिएटरका मात्र होइन, अभिनय पढेर भित्रिनेको संख्या पनि बाक्लिँदो छ । ती मध्येकी एक हुन् सिम्रन खड्का । सिम्रन कान्तिपुर फिल्म एकेडेमीकी पूर्व विद्यार्थी हुन् । यतिबेला फिल्म बजारमा उनको चर्चामा रहेको छ । चर्चाको कारण बनेको छ फिल्म ‘चित्रा’। ‘चित्रा’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । उक्त

‘भ्वाइस अफ नेपाल’ सिजन ५ को ग्राण्ड फिनाले आज

काठमाडौं। ‘भ्वाइस अफ नेपाल’को सिजन ५ को ग्राण्ड फिनाले आज हुँदै छ । आज बेलुका ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने ग्राण्ड फिनालेबाट सिजन ५ ले विजेता प्राप्त गर्दैछ। त्यस्तै, ग्राण्ड फिनालेमा चार जना फाइनलिस्ट उपाधिको लागि भिड्दै छन् । विनोद राई, नोगेन लिम्बू, मकरबहादुर योञ्जन र कुमार प्रयास राईले फिनालेमा

आज नेपाली हलमा  लागे तीन नेपाली र दुई भारतीय फिल्म

काठमाडौं। आज नेपाली हलमा पाँच फिल्म रिलिज भएका छन् । जसमा कथानकदेखि वृत्तचित्रसम्म रहेका छन् । दर्शकलाई रुचिअनुसारका जनरामा फिल्म हेर्ने सुविधा यो साता उपलब्ध छ भने तीन नेपाली फिल्म र दुई विदेशी प्रदर्शनमा आएका छन् । त्यस्तै, राजन कठेत र सुनिर पाण्डे निर्देशित फिल्म ‘ढोरपाटन’ फिचर डकुमेन्ट्री हो ।

सम्वन्धित समाचारहरु