Trending
>>   १० प्रतिशत इथानोल मिश्रण गर्दा वार्षिक ६ अर्ब बराबर बचाउन सकिन्छः उद्योगमन्त्री सिन्हा >>   निर्वाचन पर्यवेक्षणको नाममा चलखेल अस्वीकार्य: रामप्रसाद भण्डारी >>   काठमाडौं महानगरपालिकामा जग्गासम्बन्धि भू–सेवा केन्द्र र भू–सूचना प्रणाली सञ्चालनमा >>   निर्वाचनको वातावरण बिथोलिने अवस्था बन्दैनः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी >>   सरकारी सेवा प्रभावकारी नभएका कारण नेपालीहरू विदेश पलायन हुनुपर्‍योः मन्त्री इङ्नाम >>   सर्वोच्चको झट्कापछि ट्रम्पको कडा कदम: विश्वव्यापी ट्यारिफ १०बाट बढाएर १५ प्रतिशत पुर्‍याए >>   ‘देश बनाउने र जलाउनेबीचको लडाईंमा एमालेको जित अनिवार्य छ’: अध्यक्ष ओली >>   ६० वर्षे राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार गरिनँ : अध्यक्ष ओली >>   बंगलादेशले मनायो अन्तर्राष्ट्रिय मातृभाषा दिवस >>   भोट भनेको शक्ति हो, आफ्नो शक्ति हस्तान्तरण गर्दा हजारचोटि सोच्नुस्ः राजेन्द्र लिङदेन
Logo
१० फाल्गुन २०८२, आईतवार
१० फाल्गुन २०८२, आईतवार

जीवनशैली


चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय

जाडो याम सुरु भएसँगै रुघाखोकी, जोर्नी दुख्ने, छाला सुक्खा हुनेजस्ता स्वास्थ्य समस्या बढ्ने गर्छन् । चिसो मौसममा सामान्य सावधानी अपनाउँदा यी समस्या धेरै हदसम्म कम गर्न सकिन्छ । स्वास्थ्य विज्ञहरूले जाडोमा निम्न कुरामा विशेष ध्यान दिन सुझाव दिएका छन् । न्यानो र सन्तुलित आहार जाडोमा शरीरलाई बढी ऊर्जा चाहिने भएकाले

थाहै नपाई गरिने यस्ता ८ गल्ती, जसले निम्त्याउन सक्छ गम्भीर समस्या !

हाम्रो दैनिक बानीब्यवहारले कहिलेकाहीँ यति ठूलो असर पार्छ कि हामीलाई थाहा पनि हुँदैन । स्वास्थ्य, मानसिक अवस्था र सामाजिक सम्बन्धमा देखिने धेरै समस्या वास्तवमा ती स–साना गल्तीकै परिणाम हुन् जसलाई हामी सामान्य ठान्छौं । यस्ता केही अनदेखा बानीहरू समयमै सच्याउन नसके दीर्घकालीन समस्या निम्त्याउन सक्छन् : १. निद्राको बेवास्ता राति

आहाल

सागर फुयाल उनीहरूको छोरा रेलिङ्‌मा बेरिएको थियो टाउकोमा गोली लागेर आफ्नै रगतको आहाल हेर्दै मर्यो ऊ ऊ गयो तर बाबु आमा सुत्छन कसरी अब त्यो घरमा?

सामाजिक सञ्जालमा रोक लगाएपछि फुर्सदिला व्यक्तिका लागि समय बिताउने सजिलो उपाय

काठमाडौँ । नेपालमा पछिल्लो समय सरकारले सामाजिक सञ्जालमा रोक लगाएपछि धेरैलाई दैनिक जीवनमा फुर्सद मिल्ने गरेको छ। विशेषगरी नियमित रूपमा सामाजिक सञ्जालमा घण्टौँ समय बिताउने बानी भएका युवादेखि गृहिणी, व्यवसायी र जागिरेहरू समेत अचानक "खाली समय" को अनुभव गरिरहेका छन्। परिस्थितिलाई सकारात्मक रूपमा प्रयोग गर्दै  सामाजिक सञ्जालको लत हटाउँदै उत्पादक

गाउँको बानी, शहरको जिन्दगानी : आधुनिक जीवनशैलीमा कसरी मिलाउने सन्तुलन ?

काठमाडौँ । नेपाली समाजमा जीवनशैली दुई धारमा बगिरहेको छ।  एउटा ग्रामीण परम्परागत जीवनशैली, अर्को शहरी व्यस्त दिनचर्या। तर स्वास्थ्यविद्हरूका अनुसार, सन्तुलन मिलाउन सके जीवन अझ स्वस्थ र खुशी बन्न सक्छ। गाउँको बानी : प्राकृतिक र सरल जीवन गाउँमा मानिस बिहानै घामसँगै उठ्छन्। दूध दुहुने, बारीमा काम गर्ने, ताजा तरकारी खाने,

के हो टुप्पी(शिखा )? धार्मिक,दार्शनिक र आध्यात्मिक दृष्टिले यस्ता छन् फाइदाहरु

काठमाडौँ । हिन्दू वैदिक परम्परामा शिखा (टुप्पी)लाई केवल बाहिरी स्वरूपको भाग मात्र नभई धार्मिक, दार्शनिक र आध्यात्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ। शिखा टाउकोको पछाडि राखिने लामो केशको गुच्छा हो, जसलाई वरिपरिको कपाल मुण्डन गरेर मात्र त्यही भाग बाँकी राखिन्छ। वेदिक कालदेखि उपनयन संस्कार (जनै लगाउने संस्कार) पछि शिखा राख्ने चलन सुरु

धार्मिक,आध्यात्मिक र विज्ञानको दृष्टिमा धर्म के हो ?

काठमाडौँ। धर्मको परिभाषा मानव सभ्यताको आरम्भदेखि नै बहसको विषय रहँदै आएको छ। धार्मिक दृष्टिमा धर्म भनेको सत्य, न्याय, करुणा, प्रेम र कर्तव्य पालन गर्ने जीवन पद्धति हो। वेद, उपनिषद्, बाइबल, कुरान लगायतका ग्रन्थहरूमा धर्मलाई ‘जीवनलाई सत्यतर्फ उन्मुख गराउने मार्ग’ भनेर व्याख्या गरिएको छ। विज्ञानको दृष्टिले, धर्मलाई मानव मस्तिष्क र समाजको

महिलासँग बोल्दा डराउनु हुन्छ?यस्ता छन् कारण र समाधानका उपाएहरु

काठमाडौँ । हामीमध्ये कतिपय मानिसहरू महिलासँग सहज हुन सक्दैनौं। उनीहरूसँग कुराकानी गर्दा असहजता, डर र तनाव महसुस हुन्छ। तर के तपाईंलाई थाहा छ? महिलासँग डराउने यो स्थिति कुनै सामान्य संकोच होइन, मानसिक रोगकै रूपमा चिनिन्छ । गाइनेफोबिया भनेको महिलाप्रति अत्यधिक डर, त्रास र असहजता हुने मानसिक अवस्था हो। यो रोग

बालबालिकाका नजरमा अभिभावक: के चाहन्छन् उनीहरू आफ्ना बाबु-आमाबाट?

बालबालिकाको समग्र मानसिक, शारीरिक र सामाजिक विकासमा अभिभावकको भूमिकाले महत्वपूर्ण असर पार्ने गर्छ। तर, धेरैजसो अभिभावकले उनीहरूको वास्तविक आवश्यकता र भावना के हो भन्ने बुझ्न सकेका हुँदैनन्। बालबालिकाले आफ्ना बाबु-आमाबाट अपेक्षा गर्ने चाहनाहरूलाई यदि अभिभावकले मनन गर्ने हो भने मात्र सन्तुलित र खुसी परिवारको परिकल्पना गर्न सकिन्छ। बालबालिकाले आफ्ना अभिभावकबाट

५ हजार वर्ष पहिला नै भगवद्गीता र पुराणहरूमा लेखिएको कलीयुगका १० भविष्यवाणिहरू

भगवद्गीता र भागवत महापुराणले करिब ५ हजार वर्ष पहिला नै कलीयुगको विकृत सामाजिक, धार्मिक र नैतिक अवस्था भविष्यवाणी गरिसकेको थियो। यी भविष्यवाणिहरू आजको समयसँग अद्भुत मिल्दाजुल्दा छन्। कलीयुगमा मानवीय मूल्य र नैतिकता क्षीण हुने स्पष्ट चेतावनी गीता र पुराणहरूले दिइसकेका छन्। कलियुगका बारेमा गरिएका केही रोचक भविष्यवाणी यस्ता छन् :

सम्वन्धित समाचारहरु