Trending
>>   लघुवित्तले बिना धितो ऋण दिएर गरिबी घटायोः उपाध्यक्ष श्रेष्ठ >>   सञ्चारमन्त्रीलाई देउवाले भनेः काँग्रेसको प्राथमिकता संसद पुनःस्थापना होइन, निर्वाचन हो >>   प्रधानमन्त्रीलाई विप्लवको प्रश्नः चुनाव गर्न चाहेको को कि युद्ध ? >>   ‘निर्वाचन हुन्छ कि हुँदैन’ भन्ने बहस सकियोः रामप्रसाद भण्डारी >>   विप्लव नेतृत्वको माओवादीले शुरु गर्‍यो आन्दोलन >>   निर्वाचनसम्बन्धी गतिविधिबारे जानकारी दिन निर्वाचन आयोगमा मिडिया सेन्टर स्थापना >>   नेपालको छवि राम्रो बनाउन काम गर्नेछुः मन्त्री शर्मा >>   राष्ट्रिय सभाको बैठक सिंहदरबारमा बस्ने, कृषि समितिको हल तयार पारिँदै >>   जेन–जी आन्दोलनले संविधानको मर्मलाई सुदृढ बनाउने अवसर दिएको छः उपराष्ट्रपति यादव >>   विद्युतीय प्रशारण लाइनको तारमुनिको जग्गाको कित्ताकाट गर्न पाइने
Logo
१२ पुष २०८२, शनिबार
१२ पुष २०८२, शनिबार

शिक्षा


सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच वार्ता सुरु

५ असोज, काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच वार्ता सुरु भएको छ । वार्ता सिंहदरबारमा सुरु भएको हो । बिहान ९ बजे आन्दोलनरत शिक्षकहरुसँग सरकारले छलफल गर्ने भने पनि दुवै पक्षले आन्तरिक छलफल गर्ने भन्दै वार्ता समय सारिएको थियो । त्यसपछि कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले मन्त्रालयमा उपप्रधान

विधेयक फिर्ता लिएर भए पनि शिक्षकको माग सम्वोधन गर्न मन्त्रीलाई ध्यानाकर्षणः एमाले सचेतक बर्तौला

काठमाडौं, ४ असोज । नेकपा (एमाले)का तर्फबाट संसदमा प्रतिनिधित्व गर्ने र संसदको शिक्षा समितिमा रहेका सांसदहरुले शिक्षामन्त्री अशोक राइसँग भेट गरी शिक्षा विधेयक फिर्ता लिन सुझाव दिएका छन् । भेटपछि एमालेका सचेतक महेश बर्तौलाले यस्तो जानकारी गराउनु भएको हो । ‘सामूदायिक र सरकारी शिक्षालाई अझ व्यवस्थित ढंगले अघि बढाउने कुरामा

खर्चले धान्ने ,संविधानले मान्ने गरी शिक्षकको माग सम्बोधन हुन्छः कार्यवाहक प्रधानमन्त्री

४ ,असोज ,काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज पार्टीको केन्द्रीय कार्यालयमा बस्यो । आजको बैठकमा महामन्त्री गगनकुमार थापाले प्रस्तावहरु प्रस्तुत गर्नु भएको थियो । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आजको बैठकमा— उपसभापति एवं कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले शिक्षा विधेयक र शिक्षक महासंघसँग भएका संवादहरु

हुम्लाको नाम्खामा नियमित पठनपाठन गर्न पालिकाको निर्देशन

३ ,असोज ,सिमकोट (हुम्ला) । संसद्मा दर्ता भएको विद्यालय शिक्षा विधेयकको संशोधन नभएसम्म नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिको अगुवाइमा देशभरका विद्यालय आजबाट बन्द हुनाका साथै विरोधमा उत्रिएको समयमा हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाले नियमित पठनपाठन गराउन निर्देशन दिएको छ । गाउँपालिकाले मङ्गलबार एक सूचना प्रकाशित गर्दै सार्वजनिक बिदाका दिनबाहेक अन्य दिनमा

विद्यालय बन्द गर्ने प्रअ र गयल हुने शिक्षकलाई महानगरले कारबाही गर्ने

३,असोज ,काठमाडौँ । काठमाडौं महानगरले शिक्षक आन्दोलनका नाममा विद्यालय बन्द गरिए कारबाही गर्ने बताएको छ । महानगरले भोलिदेखि विद्यालय अनुगमनमा जाने र विद्यालय बन्द पाइएमा कारबाही गर्ने बताएको छ । शिक्षक आन्दोलनका नाममा विद्यालयमा हाजीर नभएका प्रधानाध्यापक वा शिक्षकलाई कारबाही गर्ने निर्णय गरिएको बताए । महानगरपालिकाले पटक पटक महानगर भित्रका

शिक्षा विधेयक प्रस्तावको बिरोधमा देशभरका शिक्षक माइतिघरमा

३ असोज, काठमाडौं । प्रस्तावित विद्यालय शिक्षा विधेयक गरिएका प्रस्तावको बिरोधमा देशभरका कक्षा १२ सम्मका शिक्षक हरु माइतिघरमा । सयौंको सङ्ख्यामा शिक्षक आन्दोलनमा उतृएपछी ट्राफिक व्यवस्थापन अवरोध भएकोछ । बिधेयकमा राहत शिक्षकलाई स्थायी गर्ने व्यबस्था नगरिएको, अस्थायी शिक्षकलाई तलब बाहेक कुनै सुबिधा न दिने ब्यबस्था गर्न लागिएको, ट्रेड युनियन खारेजीलगायत

रोङमा विद्यालय शिक्षा सुधार अभियान घोषणा

कोलबुङ । इलामको रोङ गाउँपालिकाले भव्य रूपमा शिक्षा दिवस मनाएको छ । राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर रोङ गाउँपालिकाले विभिन्न कार्यक्रम आयोजना गरेको हो । दिवसको अवसर पारेर गाउँपालिकाले रोङ विद्यालय शिक्षा सुधार अभियानको पनि घोषणा गरेको छ । कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले अभियानको घोषणा गरे ।

शिक्षा विधेयक परिमार्जनका लागि परीक्षा बोर्डका कर्मचारी सङ्गठनको आग्रह

  १ ,असोज ,काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डका कर्मचारी सङ्घ–सङ्गठनले संसद्मा पुगेको विद्यालय शिक्षासम्बन्धी विधेयकले बोर्डको स्वायत्तता र कार्यरत कर्मचारीको हक हितमा असर पार्ने भन्दै असन्तुष्टि जनाएका छन् । नेपाल सरकारले ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८०’ गत भदौ २७ गते सङ्घीय संसदमा दर्ता गरेको थियो

२९ जिल्ला न्यायाधीशका लागि २११ जनाले परीक्षा दिँदा एक जना मात्रै पास

३१ भदाै, काठमाडाैँ । २९ जिल्ला न्यायाधीशका लागि लिइएको परीक्षामा एक जना मात्रै पास भएका छन् । न्याय सेवा आयोगले लिएको परीक्षामा जम्मा एक जना मात्रै पास भएको नतिजा सार्वजनिक भएको हो । आयोगले साउन १६ देखि २० गतेसम्म जिल्ला न्यायाधीशका लागि आन्तरिक र खुला प्रतिस्पर्धा गराएको थियो । उक्त परीक्षामा

पाठशालाः जहाँ पढेपछि पोषण र उत्पादनमा सुधार हुँदैछ

३१ भदौ, जनकपुर । पाठशाला भनेपछि धेरैले अक्षर चिनाउनका लागि औपचारिक वा अनौपचारिक शिक्षा दिने ठाउँ भनेर अनुमान गर्छौँ । तर धनुषा र महोत्तरीका केही स्थानीय तहमा भने अक्षर चिनाउनका लागि होइन स्वस्थ र सन्तुलित खानपिनका लागि ‘पोषण पाठशाला’ र उत्पादकत्व वृद्धिका लागि ‘कृषक पाठशाला’ सञ्चालन छन् । सुरुमा धनुषाको

सम्वन्धित समाचारहरु