Trending
>>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

भट्टकाे पहलमा १० अभिभावकविहिन विधार्थीलाई पुर्ण छात्रवृत्ति


काठमाडौँ । नेपाल विधार्थी संघका केन्द्रीय सदस्य भुवन भट्टले पहलमा लुम्बिनी एकेडेमी फाउन्डेसनका संचालक समेत रहनुभएका नेपाली काँग्रेस मधेशप्रदेश कार्यसमिति सदस्य युवा नेता रविनचन्द्र काेइरालाले जाजरकाेट र रुकुम पश्चिममा भुकम्पवाट अभिभावक गुमाएका १०जना विधार्थीलाई +२मा पुर्व छात्रवृत्ति दिने जिम्मेवारि लिनुभएकाे छ ।

काेइरालाले अभिभाव गुमाएका विधार्थीलाई सहयाेग पुगाेस भन्ने हेतुले +२ मा १०जनालाई पुर्ण छात्रवृत्ति दिएर पढाउने जिम्मा लिएकाे बताए । लुम्बिनी एकेडेमी फाउन्डेसनका संचालक समेत रहनुभएका नेपाली काँग्रेस मधेश प्रदेश कार्यसमिति सदस्य रविनचन्द्र काेइरालालले जाजरकाेटका ५जना र पश्चिम रुकुमका ५ विधार्थीलाई +2 science and management संकाषमा पुर्ण छात्रवृत्तिकाे व्यवस्था गरि पढाउने जिम्मेवारी लिएकाे विज्ञप्ति मार्फत जानकारि दिएका छन् ।

उक्त कार्यकाे सम्पुर्ण समन्वय र व्यवस्थापनकाे जिम्मेवारी ने.वि.संघ केन्द्रीय सदस्य भुवन भट्टलाई सुम्पिएकाे समेत नेता रविनचन्द्र काेइरालाले विज्ञप्तिका भनेका छन् ।


प्रकाशित मिति: २६ कार्तिक २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?