Trending
>>   सञ्चारगृहमा प्रहरी हस्तक्षेप रोक्न कांग्रेसको चेतावनी >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

प्रवास


वेस्ट बैंकमा इजरायली सेनाको गोली लागेर प्यालेस्टिनी किशोरको मृत्यु

काठमाडौँ । उत्तरी वेस्ट बैंकको नाब्लसको पूर्वमा रहेको अजाम शरणार्थी शिविरमा घुसपैठ गर्ने क्रममा इजरायली सेनाको गोली लागेर एक प्यालेस्टिनी किशोरको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले बताएका छन् । स्थानीय प्यालेस्टाइनी स्रोतकाअनुसार इजरायली सेनाले क्याम्पमा गोली हानी आक्रमण गरेका थिए । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७, २०२३ देखि वेस्ट

भूकम्प अपडेटः चीनमा ९५ जनाको मृत्यु, १३० घाइते

काठमाडौँ । चीनमा मंगलवार बिहान गएको भूकम्पमा परी निधन हुनेको संख्या ९५ पुगेका छन् । दिउँसो ३ बजेसम्म उद्धारका क्रममा ९५ जनाको मृत्यु भएको र १३० जना घाइते भएको पुष्टि भएका हुन् । मंगलवार बिहान चीनको सिजाङमा ६.८ म्याग्निच्युडको भूकम्प गएको हो । मङ्गलवार (बेइजिङ समय) बिहान ९ बजेर ५

तिब्बत भूकम्प : उद्धार र राहतमा जुट्न चिनियाँ राष्ट्रपतिको निर्देशन

काठमाडौँ । चीनको दक्षिणपश्चिमी सिजाङ स्वायत्त क्षेत्रमा मङ्गलबार बिहान आएको ६.८ म्याग्निच्युडको भूकम्पपछि राष्ट्रपति सि जिनपिङले सबै प्रकारका उद्धारको प्रयास गर्न निर्देशन दिएका छन् । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका सीले महत्त्वपूर्ण निर्देशन दिँदै घाइतेहरुको उद्धार र उपचारका लागि सक्दो प्रयास गर्न

भूकम्प अपडेटः चीनमा मृतकको संख्या ५३ पुग्यो, ६२ घाइते

काठमाडौँ। चीनमा मंगलवार बिहान गएको भूकम्पमा परी निधन हुनेको संख्या ५३ पुगेको छ । साथै ६२ जना घाइते भएका छन् । मंगलवार बिहान चीनको सिजाङमा ६.८ म्याग्निच्युडको भूकम्प गएको हो । मङ्गलवार (बेइजिङ समय) बिहान ९ बजेर ५ मिनेटमा सिजाङ स्वायत्त क्षेत्रको सिगाजे सहरको डिङ्ग्री काउन्टीमा गएको ६.८ म्याग्नीच्युडको भूकम्पमा

टर्की र जोर्डनका विदेशमन्त्रीबीच सिरियाको अवस्थाबारे छलफल

काठमाडौँ । टर्कीका विदेशमन्त्री हाकान फिदानले सोमवार जोर्डनका समकक्षी अयमान सफादीसँग सिरियाको अवस्थाबारे छलफल गरेका छन् । दुई विदेश मन्त्रीहरूले सिरियाको पुनरुत्थानका लागि विशेष गरी यातायात, कृषि र खाद्य सुरक्षाका क्षेत्रमा मार्गचित्र तयार गर्ने उपायहरूबारे छलफल गरेका थिए। टर्कीका विदेश मन्त्रीले डिसेम्बर ८, २०२४ मा सिरियामा बसर अल–असदको सरकारको पतन

अमेरिकी कंग्रेसद्वारा ट्रम्पको चुनावी विजय स्वीकार

काठमाडौँ । अमेरिकी कंग्रेसले सोमवार आधिकारिक रूपमा डोनाल्ड ट्रम्पलाई २०२४ को राष्ट्रपति चुनावको विजेताको रूपमा पुष्टि गरेका छन् । अमेरिकी प्रतिनिधि सभा र सिनेटले राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पको चुनाव प्रमाणित गर्न दिउँसो एक संयुक्त सत्रमा बोलाएका थिए । अमेरिकी कंग्रेसको अधिवेशनको अध्यक्षता वर्तमान उपराष्ट्रपति कमला ह्यारिसले गरेका थिए । उनि चुनावमा

लिबियाद्वारा पश्चिमी तटमा अपराध विरोधी सैन्य अभियान शुरु

काठमाडौँ । लिबियाले पश्चिमी तटीय सैन्य क्षेत्रले ठूलो मात्रामा अपराध विरोधी सैन्य अभियान शुरु गरेका छन् । अपरेशनको पहिलो चरण राजधानी त्रिपोलीबाट करिव ४५ किलोमिटर पश्चिममा रहेको जाविया शहरमा शुरु भएको हो । उक्त क्षेत्रमा सुरक्षा र स्थायित्व कायम गर्ने उद्देश्य राख्दै उक्त अपरेशनको पछाडि कुनैपनि राजनीतिक उद्देश्य नभएको खण्डन

अमेरिकामा पहिलो पटक भीड मूल्य निर्धारण योजना लागू

काठमाडौँ । अमेरिकामा लोअर र मिडटाउन म्यानहट्टनलाई समेट्ने भीड मूल्य निर्धारण योजना लागू भएका छन् । न्यूयोर्क शहरलाई यस्तो योजना लागू गर्ने पहिलो अमेरिकी शहर बनेको छ । सवारी साधनको प्रकार, दिनको समय, कुनै क्रसिङ क्रेडिटहरू लागू भए/नभएको र केही चालक वा सवारी साधनहरूमा लागू हुने छुट र छुटसहितको भुक्तानीको

क्यानडाका प्रधानमन्त्री ट्रुडोद्वारा पार्टीको नेताबाट राजीनामा दिने घोषणा

काठमाडौँ। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमवार लिबरल पार्टीको नेताबाट राजीनामा दिने घोषणा गरेका छन् । रिडाउ कोटेजमा रहेको आफ्नो घरबाहिर भाषण दिँदै ट्रुडोले आफ्नो उत्तराधिकारी नभएसम्म आफू निरन्तर रहने बताए । प्रधानमन्त्रीले गभर्नर जनरल मेरी साइमनलाई मार्च २४ सम्म संसद निलम्वन गर्न आग्रह गरेको बताएका छन् ।

राष्ट्रपति युनलाई पक्राउ गर्ने जिम्मेवारी पुलिसलाई

काठमाडौँ । दक्षिण कोरियाको भ्रष्टाचार विरोधी अनुसन्धान एजेन्सीले सोमवार महाभियोग लागेका राष्ट्रपति युन सुक–योललाई पक्राउ गर्न वारेन्ट कार्यान्वयन गर्ने जिम्मेवारी प्रहरीलाई दिएका छन् । उच्च पदस्थ अधिकारीहरूको लागि भ्रष्टाचार अनुसन्धान कार्यालय (सीआईओ) ले गिरफ्तारी वारेन्ट कार्यान्वयन राष्ट्रिय अनुसन्धान कार्यालय (एनओआई) को विवेकमा छोड्न भनेका थिए । सीआईओ र एनओआईले रक्षा

सम्वन्धित समाचारहरु