Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

प्रवास


कतारमा रहेको अमेरिकी सैन्य अड्डामा इरानी आक्रमण भएको ट्रम्पद्वारा पुष्टि

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमवार इरानले आफ्नो आणविक सुविधाहरूमा हालै भएको अमेरिकी हवाई आक्रमणको प्रतिक्रियामा कतारमा रहेको अमेरिकी सैन्य अड्डामा मिसाइल आक्रमण गरेको पुष्टि गरेका छन् । यसलाई धेरै कमजोर प्रतिक्रिया को रूपमा वर्णन गर्दै कुनै मानवीय क्षति नभएको बताए । ट्रम्पले इरानले १४ वटा मिसाइल प्रहार गरेको थियो

दमास्कस चर्चमा भएको बम विस्फोटका दोषीहरू पक्राउ

एजेन्सी। सिरियाली सुरक्षा बलहरूले दमास्कस चर्चमा आईतवार भएको घातक आत्मघाती बम विस्फोटका दोषीहरूलाई पक्राउ गरेको बताएका छन् । जसलाई अधिकारीहरूले राजधानी र वरपर इस्लामिक स्टेट (आईएस) लुक्ने ठाउँहरूलाई लक्षित गर्दै द्रुत र समन्वित आतंकवाद विरोधी अभियानको रूपमा वर्णन गरेका छन् । आन्तरिक मामिलाका प्रवक्ता नूरद्दिन अल बाबाले आन्तरिक अधिकारीहरूले जनरल

इराकमा इजरायली आक्रमणमा मारिएका सशस्त्र समूहका नेताहरूको अन्त्येष्टि

एजेन्सी। इराकी अर्धसैनिक पपुलर मोबिलाइजेसन फोर्सेस (पीएमएफ) ले आईतवार बगदादमा इजरायली आक्रमणमा मारिएका शिया सशस्त्र समूहका नेताहरूको अन्त्येष्टि गरिएको छ । इराकी शिया मिलिशियाहरूको छाता निकाय, इराकमा इस्लामिक रेजिस्टेन्सले शनिवार इरानसँगको सीमा क्षेत्रमा इजरायली आक्रमणमा एक वरिष्ठ सुरक्षा नेताको मृत्यु भएको थियो । इराकमा इरान समर्थक इस्लामिक रेजिस्टेन्सले एक विज्ञप्तिमा

इरान–इजरायल तनाव बढ्दै जाँदा इस्तानबुलमा ओआईसीका विदेशमन्त्रीहरूको बैठक

एजेन्सी। इजरायल र इरानबीच बढ्दो तनावको बीचमा इस्तानबुलमा इस्लामिक सहयोग संगठन (ओआईसी) को विदेशमन्त्री परिषद्को ५१ औं बैठक बसेको छ । रूपान्तरणशील संसारमा ओआईसी भन्ने विषयवस्तुमा आयोजित शिखर सम्मेलनको एजेण्डामा इरानमाथि हालैका इजरायली आक्रमणहरू र यी विकासहरूले यस क्षेत्रका लागि निम्तिएका सुरक्षा चुनौतीहरूको बारेमा छलफल भएको हो । आफ्नो उद्घाटन

प्यालेस्टाइनलाई समर्थन गर्न मोरक्कोको राजधानीमा हजारौंको र्‍याली

एजेन्सी। बढ्दो क्षेत्रीय तनावका बीचमा प्यालेस्टिनी उद्देश्यप्रति ऐक्यवद्धता जनाउन आईतवार हजारौं मोरक्कोलीहरू राबाट शहरमा भेला भएका छन् । मोरक्को र प्यालेस्टिनी झण्डा फहराउँदै प्रदर्शनकारीहरू संसद भवन नजिकै भेला भएका हुन् । उनीहरुले इजरायल विरोधी नारा लगाएका थिए । मोरक्कोका अधिकारीहरूलाई इजरायलसँग सबै राजनीतिक सम्बन्ध तोड्न आह्वान गरेका छन् । प्रदर्शन

सिरियाद्वारा सार्वजनिक क्षेत्रका कामदारहरूको लागि दुई सय प्रतिशत तलव वृद्धि गर्ने कानून पारित

एजेन्सी। सिरियाले सार्वजनिक क्षेत्रका कामदारहरूको लागि २०० प्रतिशत तलव वृद्धि गर्ने कानून बनाएको छ । सिरियाली अन्तरिम नेता अहमद अल–शाराले आईतवार एक आदेश जारी गर्दै सार्वजनिक क्षेत्रका कर्मचारीहरूको आधारभुत तलव र ज्यालामा २०० प्रतिशत वृद्धि गर्ने अनुमति दिएका हुन् । यो वृद्धि मन्त्रालय, राज्य प्रशासन, सार्वजनिक संस्था र सार्वजनिक क्षेत्र

अमेरिकी रक्षा प्रमुखद्वारा इरानी आणविक स्थलमा आक्रमणबारे ब्रिफिङ, शान्तिको लागि आग्रह

एजेन्सी। अमेरिकी रक्षा सचिव पिट हेगसेथले इरानी आणविक केन्द्रहरू विरुद्ध अमेरिकी सैन्य हमलाहरूले इरानको आणविक महत्वाकांक्षालाई ध्वस्त पारेको बताएका छन् । आणविक केन्द्रहरू विरुद्ध आक्रमण गरेको भएपनि इरानी सेना वा जनतालाई लक्षित नगरेको बताए । हेगसेथले पेन्टागनद्वारा आयोजित पत्रकार सम्मेलनमा उक्त टिप्पणी गरेका हुन् । राष्ट्रपति ट्रम्पको आदेशमा अमेरिकी केन्द्रिय

प्रार्थनाको समयमा दमास्कस चर्चमा आत्मघाती बम विस्फोटः १९ जनाको मृत्यु

एजेन्सी। सिरियाली राजधानी दमास्कसमा आईतवारको प्रार्थनाको समयमा एक आत्मघाती बम विस्फोट हुँदा १९ जनाको मृत्यु भएको छ । साथै दर्जनौं घाइते भएको सुरक्षा स्रोत र अनुगमन समूहले जनाएको छ । सिरियाली स्वास्थ्य अधिकारीहरूले ५३ जना घाइते भएको बताएका छन् । प्रत्यक्षदर्शी र स्थानीय मिडियाकाअनुसार दमास्कसको पूर्वी बाहिरी इलाकामा रहेको मुख्यतया

थप आक्रमण गर्ने ट्रम्पको चेतावनीका बीच इरानले भन्यो :अमेरिकाले ध्वस्त बनाएका आणविक स्थल पहिला नै खालि गरिसकेका थियौँ

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि शान्तिको बाटोमा इरान नगए थप सैन्य आक्रमणको सामना गर्नपर्ने चेतावनी दिएका छन् । ट्रम्पले राष्ट्रलाई सम्बोधन गर्दै उक्त टिप्पणी गरेका हुन् । अमेरिकी सेनाले इरानी शासनका तीन प्रमुख आणविक सुविधाहरू, फोर्डो, नातान्ज र एस्फहानमा ठूलो सटीक आक्रमण गरेको बताउँदै आफूहरुको उद्देश्य इरानको आणविक संवद्र्धन

अमेरिकाले ३ इरानी आणविक स्थलहरूमा आक्रमण गरेको ट्रम्पको दाबी

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिवार संयुक्त राज्य अमेरिकाले फोर्डो, नातान्ज र एस्फहानसहित इरानका तीन आणविक स्थलहरूमा आक्रमण पूरा गरेको बताएका छन् । सबै विमानहरू अब इरानको हवाई क्षेत्र बाहिर रहेको बताए । प्राथमिक स्थल, फोर्डोमा बमको पूर्ण पेलोड खसालिएको छ । तेहरानले यो युद्ध अन्त्य गर्न सहमत हुनुपर्ने बताए

सम्वन्धित समाचारहरु