Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

ट्रम्पद्वारा वान बिग ब्युटिफुल बिलमा हस्ताक्षर


एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रवार दिउँसो आफ्नो ऐतिहासिक नीति विधेयक, वान बिग ब्युटिफुल बिलमाहस्ताक्षर गरेका छन् ।

ह्वाइट हाउसमा हस्ताक्षर समारोह प्रतिनिधि सभाले झिनो मतले विधेयक पारित गरेको एक दिनपछि भएको थियो । ट्रम्पले हस्ताक्षर कार्यक्रमलाई स्वतन्त्रता दिवस समारोहको हिस्सा बनाउन जुलाई ४ अघि विधेयक पारित गर्ने समयसीमा तोके । कानूनले सैन्य खर्च र सीमा सुरक्षाको लागि कर कटौती र कोष वृद्धिसहित ट्रम्पको एजेण्डा नीतिहरूलाई प्रतिनिधित्व गर्दछ ।


प्रकाशित मिति: २१ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?