Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

अफगानिस्तानको अन्तरिम सरकारद्वारा कुटनीतिक मान्यता दिने रूसको निर्णयको स्वागत


एजेन्सी। अफगानिस्तानको अन्तरिम सरकारका मुख्य प्रवक्ता जबिहुल्लाह मुजाहिदले युद्धपछिको मध्य एशियाली राज्यको कानूनी प्रशासनको रूपमा इस्लामिक इमिरेट्स अफ अफगानिस्तानलाई मान्यता दिने रूसी संघको निर्णयको स्वागत गरेका छन् । अन्य राष्ट्रहरूले पनि त्यसलाई पछ्याउने उनको विश्वास छ ।

रूस पहिलो देश थियो जसले औपचारिक रूपमा अफगानिस्तानको अन्तरिम सरकारलाई मान्यता दियो । अन्तरिम सरकारको राजदुतलाई स्वागत गर्यो र मस्कोमा अफगानिस्तान दुतावास भवनमा आफ्नो झण्डा फहराएको थियो । अमेरिकी नेतृत्वमा रहेका विदेशी सेना अफगानिस्तानबाट फिर्ता भएपछि अगस्ट २०२१ मा अफगान अन्तरिम सरकारले सत्ता सम्हालेको थियो ।


प्रकाशित मिति: २२ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?