Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

युरोपमा गर्मीको लहर जारी, इटालीमा ५ जनाको मृत्यु


एजेन्सी। इटालीको धेरैजसो भागमा निरन्तर घातक गर्मीको लहरले प्रभाव पारेको छ । जसले गर्दा प्रमुख शहरहरूमा रेड अलर्ड जारी गरिएको छ ।

स्वास्थ्य सेवाहरूमा विरामीको चाप बढेको छ । बुधवारसम्म इटालीमा गर्मीसँग सम्बन्धित कारणहरूले गर्दा कम्तिमा पाँच जनाको मृत्यु भएको छ । रोममा, अधिकारीहरूले पर्यटकीय हटस्पटहरू र यातायात केन्द्रहरूमा रेडक्रसद्वारा कर्मचारीहरूलाई जलपान स्थलहरू तैनाथ गरेका छन् ।

शहरका कमजोर र घरबारविहीन मानिसहरूका लागि विशेष सहायता सेवाहरू सक्रिय पारिएका छन् । यस हप्ताको अन्त्यमा २० वटा शहरहरूमा रेड अलर्ट जारी गरिएको छ ।


प्रकाशित मिति: २१ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?