Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

इजरायली सेनाद्वारा गाजाको ६५ प्रतिशत भूभाग नियन्त्रणमा लिएको दाबी


एजेन्सी। इजरायल रक्षा बलले शुक्रवार एक विज्ञप्तिमार्फत हाल गाजा पट्टीको ६५ प्रतिशतभन्दा बढी भूभागमा आफ्नो नियन्त्रण कायम राखेको जनाएको छ । उक्त विज्ञप्तिमा इजरायली नियन्त्रणमा रहेका क्षेत्रहरू मुख्यतया उत्तर, दक्षिण र पूर्वी भागहरू रहेको जनाएको छ ।

इजरायलको च्यानल १२ समाचारकाअनुसार मार्चमा इजरायली सेनाले गाजामा आफ्नो आक्रमण पुनः शुरु गर्दा यसले ७५ प्रतिशत भूभाग नियन्त्रण गर्ने लक्ष्य राखेको थियो । गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार अक्टोबर २०२३ मा शुरु भएको गाजामा इजरायलको आक्रमणमा ५७ हजार १ सय ३० प्यालेस्टिनीको मृत्यु भएको छ । १ लाख ३५ हजार १ सय ७३ जना घाइते भएका छन् ।


प्रकाशित मिति: २१ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?