Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

टर्कीमा डढेलोले २ जनाको मृत्यु


एजेन्सी। बुधवारदेखि टर्कीको पश्चिमी इज्मिर प्रान्तका तीन जिल्लामा लागेको डढेलोमा दुई जनाको मृत्यु भएको छ । तिब्र हावा र चर्को गर्मीका कारण अग्नि नियन्त्रकहरू पनि आगो निभाउन असक्षम छन् ।

आफ्नो पछिल्लो वक्तव्यमा कृषि तथा वनमन्त्री इब्राहिम युमाक्लीले लोकप्रिय रिसोर्ट शहर सेस्मेको जंगलमा लागेको आगो ओडेमिस र बुका जिल्लामा नियन्त्रणमा आउन सकेको छैन । ओडेमिसमा दुई जनाको ज्यान गएको छ । ८१ वर्षीय वृद्ध एक व्यक्ति र एक वनकर्मीले आगोसँग लड्दा लड्दै ज्यान गुमाएका छन् । ओडेमिसका मेयर मुस्तफा तुरानले आगलागीलाई जिल्लाको इतिहासको सबैभन्दा खराब प्रकोपहरू मध्ये एकको रूपमा वर्णन गरे ।


प्रकाशित मिति: २२ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?