Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

प्रवास


सिरियाका सबै दलहरूलाई समावेशी राजनीतिक प्रक्रिया शुरु गर्न इजिप्टको आह्वान

काठमाडौँ । इजिप्टले सबै सिरियाली पक्षहरूलाई एक व्यापक र समावेशी राजनीतिक प्रक्रिया शुरु गर्न आह्वान गरेका छन्  । जुन सहमति र आन्तरिक शान्तिको नयाँ युगको लागि जग हुने इजिप्टको विश्वास छ । इजिप्टको विदेश मन्त्रालयले सबै सिरियाली पक्षहरूलाई देशको सम्पती र राज्य संस्थाहरूको संरक्षण गर्न आह्वान गरेका छन् । साथै

सिरियाको राजधानी विद्रोहीको हातमा परेपछि बाइडेनद्वारा अमेरिकी नीति प्रश्तुत

काठमाडौँ । अमेरिकी  राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसबाट टिप्पणीमा सिरियामा विपक्षी सेनाहरूले राजधानीको नियन्त्रण कब्जा गरेपछि कुनैपनि चरमपन्थीको धम्कीको बिरूद्ध चेतावनी दिँदै तीन–पक्षीय नीति अगाडि बढाएका छन्  । बसर अल–असदले सिरिया छोडेर शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरणको लागि आह्वान गर्दै देशको राष्ट्रपति पदबाट राजीनामा दिएका छन्  । बाइडेनले आफ्नो प्रशासनले जोर्डन,

घानाका उपराष्ट्रपति बावुमियाद्वारा राष्ट्रपति चुनावमा हार स्वीकार

काठमाडौँ । घानाका उपराष्ट्रपति र सत्तारुढ पार्टीका उम्मेद्वार महामुदु बाबुमियाले २०२४ को राष्ट्रपति चुनावमा आईतवार हार स्वीकार गरेका छन्  । आफ्नो आधिकारिक निवासबाट एक संक्षिप्त टेलिभिजन सम्बोधनमा सत्तारुढ नयाँ देशभक्त पार्टीको नेतृत्व गर्ने बाउमियाले नतिजाहरू स्वीकार गरेका हुन्  । घानावासीहरूलाई उनीहरूको समर्थनको लागि कृतज्ञता व्यक्त गरे । राष्ट्रपतिको दौडमा विजयी

इण्डोनेसियामा बाढी, पहिरोबाट ५ जनाको मृत्यु

काठमाडौँ । इण्डोनेसियाको पश्चिमी जाभामा आएको बाढी र पहिरोमा परी ५ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता भएका छन् । पश्चिम जाभा प्रान्तमा आएको बाढी र पहिरोले सयौं घर र पूर्वाधारमा क्षति  पुर्‍याएको हो । पाँच जनाको शव फेला परेको छ र सात जना बेपत्ता भएको एक अधिकारीले

लेबनानी मन्त्रिपरिषद्द्वारा लितानी नदीको दक्षिणमा सेना परिचालन अनुमोदन

काठमाडौँ । लेबनानका सूचनामन्त्री जियाद मकरीले मन्त्रिपरिषद्ले लितानी नदीको दक्षिणी क्षेत्रमा लेबनानी सेना तैनाथ गर्न अनुमोदन गरेका छन्  । लेबनानी सेनाले दक्षिणमा आफ्नो सेना पठाउन थालेको र धेरै उपकरण, कर्मचारी र आपूर्तिको आवश्यकता सेनालाई सहयोग स्वरुप पठाइएको बताए  । ध्वस्त भवनहरूको भग्नावशेष हटाइने र दक्षिणका क्षेत्रहरू क्लस्टर बमबाट खाली गरिनेछ

इजिप्टको आसुतमा मिनीबस दुर्घटनाः ४ जनाको मृत्यु, १० बेपत्ता

काठमाडौँ।  इजिप्टको असुत प्रान्तस्थित डेराउट जिल्लामा १४ यात्रु बोकेको एउटा मिनीबस नहरमा खस्दा चार जनाको मृत्यु भएको छ । अन्य १० जना बेपत्ता भएको बताइएको छ । बेपत्ता यात्रुहरूको खोजी प्रयास जारी छ । गोताखोर र प्रहरीहरुले बेपत्ताको खोजि भइरहेको बताएका छन् । इजिप्टमा ट्राफिक दुर्घटनाको उच्च दर छ ।

भारतको केन्द्रिय बैंकद्वारा रिपो दर ६.५ प्रतिशतमा यथावत

काठमाडौँ । भारतको केन्द्रिय बैंकिङ संस्था रिजर्भ बैंक अफ इण्डिया (आरबीआई)ले रिपो दरलाई ६.५ प्रतिशतमा अपरिवर्तित राखेको घोषणा गरेको छ । रिपो दर भनेको केन्द्रिय बैंकले वाणिज्य बैंकहरूलाई कोषको कमीको अवस्थामा कर्जा दिने दर हो । ६ सदस्यीय मौद्रिक नीति समिति (एमपीसी)ले प्रमुख दर यथावत राख्ने निर्णय गरेको यो लगातार

रुसमा शरण लिन पुगे सिरियाली पूर्वराष्ट्रपति असदको परिवार

एजेन्सी। पूर्व सिरियाली राष्ट्रपति बसर अल–असद र उनको परिवार मस्को पुगेका छन् । रसियाको सरकारी सञ्चालित आरआईए समाचार एजेन्सीले क्रेमलिनको स्रोतलाई उद्धृत गर्दै आईतवार रिपोर्ट गरेको छ । रुसले मानवीय आधारमा उनीहरुलाई शरण दिएको स्रोतले जनाएको छ । रुसले सिरियाली संकटको राजनीतिक समाधानलाई समर्थन गर्ने र संयुक्त राष्ट्र संघको संरक्षणमा

सिरियामा असद शासन अन्त्य, विद्रोही समूहले मनाए खुसीयाली

काठमाडौँ । कुर्दिस नेतृत्वको विद्रोहीले दमास्कसमाथि धावा बोलेको र राष्ट्रपति बशर अल असद भागेको दाबी गरेको छ । उनीहरूले सिरियामा पाँच दशक लामो बाथ शासनको अन्त्य भएको घोषणा गरेका छन् । सिरियाको राजधानी दमास्कसमा विद्रोही समूहले राष्ट्रपति असदको बहिर्गमनको घोषणा गर्दै ‘हामी दमास्कस शहरलाई स्वतन्त्र घोषणा गरेका छौँ’ भन्दै सडकमा

इराक—इरान—सिरियाली विदेशमन्त्रीबीच सिरिया द्वन्द्वबारे छलफल

काठमाडौँ । इराकी विदेशमन्त्री फुआद हुसेनले बगदादमा इरानी विदेशमन्त्री सैयद अब्बास अराघची र सिरियाली विदेश मामिला तथा प्रवासी मन्त्री बसम सब्बागसँग त्रिपक्षीय बैठक गरेका छन् । भेटपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा तीन मन्त्रीले सिरियाको गम्भीर अवस्थाले आफ्ना जनता र सम्पूर्ण क्षेत्रको सुरक्षामा खतरा रहेको उल्लेख गर्दै तीन देशमा सिरियाको गम्भीर

सम्वन्धित समाचारहरु