Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

ट्रम्पको ट्यारिफ दृष्टिकोणमा ठूलो गल्ती भएको बाइडेनको टिप्पणी


काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पको ट्यारिफ दृष्टिकोणलाई एक ठूलो गल्ती रुपमा टिप्पणी गरेका छन्   । वाशिंगटनडिसीमा रहेको थिंक ट्याङ्क ब्रुकिङ्स इन्स्टिच्युसनमा सम्बोधनका क्रममा उनले  यस्तो बताएका हुन्  ।

ट्रम्प देशमा ल्याइएका सबै आयातित सामानहरूमा अमेरिकी उपभोक्ताको सट्टा विदेशी देशहरूले ती शुल्कहरूको लागत वहन गर्नेछन् भन्ने गलत विश्वासमा ठाडो, विश्वव्यापी शुल्क लगाउन कटिवद्ध रहेको बताए  ।

उनले  ट्रम्पको आर्थिक योजनाको पनि आलोचना गरे  ।


प्रकाशित मिति: २७ मंसिर २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?