Trending
>>   ‘बनेको बाटोमा हिँड्ने भन्दा पनि नयाँ बाटो खन्ने मान्छे हुँ’: अध्यक्ष ओली >>   ‘सही कुराका लागि मात्रै मेरो जिद्दी हो’: एमाले अध्यक्ष ओली >>   धादिङ बस दुर्घटना : १७ को मृत्यु, २८ घाइते (नामावलीसहित) >>   १० प्रतिशत इथानोल मिश्रण गर्दा वार्षिक ६ अर्ब बराबर बचाउन सकिन्छः उद्योगमन्त्री सिन्हा >>   निर्वाचन पर्यवेक्षणको नाममा चलखेल अस्वीकार्य: रामप्रसाद भण्डारी >>   काठमाडौं महानगरपालिकामा जग्गासम्बन्धि भू–सेवा केन्द्र र भू–सूचना प्रणाली सञ्चालनमा >>   निर्वाचनको वातावरण बिथोलिने अवस्था बन्दैनः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी >>   सरकारी सेवा प्रभावकारी नभएका कारण नेपालीहरू विदेश पलायन हुनुपर्‍योः मन्त्री इङ्नाम >>   सर्वोच्चको झट्कापछि ट्रम्पको कडा कदम: विश्वव्यापी ट्यारिफ १०बाट बढाएर १५ प्रतिशत पुर्‍याए >>   ‘देश बनाउने र जलाउनेबीचको लडाईंमा एमालेको जित अनिवार्य छ’: अध्यक्ष ओली
Logo
११ फाल्गुन २०८२, सोमबार
११ फाल्गुन २०८२, सोमबार

प्रवास


सर्वोच्चको झट्कापछि ट्रम्पको कडा कदम: विश्वव्यापी ट्यारिफ १०बाट बढाएर १५ प्रतिशत पुर्‍याए

एजेन्सी । ट्रम्पले विश्वव्यापी ट्यारिफ १० प्रतिशतबाट बढाएर १५ प्रतिशत पु¥याउने घोषणा गर्नुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिवार सामाजिक सञ्जालमा पोस्ट गर्दै नयाँ विश्वव्यापी ट्यारिफलाई १५ प्रतिशत पु¥याउने घोषणा गर्नुभएको हो । यो घोषणा सर्वोच्च अदालतको फैसलाको एक दिनपछि आएको हो । जसले उहाँको पुरानो ट्यारिफ नीतिलाई अवैध

बंगलादेशले मनायो अन्तर्राष्ट्रिय मातृभाषा दिवस

एजेन्सी । बंगलादेशले अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाएको छ । बंगलादेशको राजधानी ढाकामा तथा देशका अन्य भागहरूमा शनिवार मानिसहरूले १९५२ को भाषा आन्दोलनमा आफ्नो जीवन बलिदान गर्नेहरूको सम्मानमा श्रद्धाञ्जली अर्पण गरेका हुन् । विशेष दिवसको लागि मध्यरात्रीको एक मिनेटपछि बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दिन र प्रधानमन्त्री तारिक रहमानले ढाकाको केन्द्रिय शहीद मीनारमा

एन्ड्रयु विरुद्ध कानुनी घेराबन्दी: राजा बन्ने बाटो बन्द गर्ने तयारी

लण्डन । बेलायत सरकारले राजकुमार एन्ड्रयुलाई राजकीय उत्तराधिकारको सूचीबाट हटाउने नयाँ कानुन ल्याउने तयारी गरेको छ। रक्षा मन्त्री लुक पोलार्डले बीबीसीसँग एन्ड्रयु राजा बन्न नपाउने व्यवस्था गर्नु नै उचित हुने बताएका छन्। यौन अपराधी जेफ्री एप्स्टिनसँगको सम्बन्ध र पद दुरुपयोगको आरोपमा अनुसन्धान झेलिरहेका एन्ड्रयु हाल उत्तराधिकारमा आठौँ स्थानमा छन्। उनलाई

अमेरिकी सर्वोच्च अदालतद्वारा ट्रम्प प्रशासनका ट्यारिफहरू गैरकानूनी ठहर

एजेन्सी । अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका व्यापक ट्यारिफहरूलाई गैरकानूनी ठहर गरेको छ । ६–३ को बहुमतले फैसला गर्दै अदालतले भनेको छ कि राष्ट्रपतिले अन्तर्राष्ट्रिय आपतकालीन आर्थिक शक्तिहरू ऐन अन्तर्गत राष्ट्रिय आपतकालको नाममा लगाएका आयात ट्यारिफहरू असंवैधानिक छन् । यो ऐनले राष्ट्रपतिलाई यस्ता ट्यारिफ लगाउने अधिकार दिँदैन ।

हतियार नत्यागे ‘कडा कारबाही’ गर्ने हमासलाई ट्रम्पको चेतावनी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमास समूहलाई हतियार त्याग्न असफल भएमा कडा रूपमा सामना गरिने चेतावनी दिनुभएको छ । हमासले हतियार त्याग्ने प्रतिवद्धता गरेको बताउनु भयो । ट्रम्पले वाशिङ्टन डीसीमा बोर्ड अफ पिसको उद्घाटन बैठकलाई सम्बोधन गर्दै यदि उनीहरूले गरेनन् भने धेरै कडा रूपमा सामना गर्नुपर्ने बताउनु भयो ।

दक्षिण कोरियाका पूर्वराष्ट्रपति योललाई आजीवन कारावासको सजाय

एजेन्सी । दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक–योललाई विद्रोह (इन्सरेक्सन) को आरोपमा आजीवन कारावासको सजाय सुनाइएको छ । सियोल सेन्ट्रल जिल्ला अदालतले बिहीवार (फेब्रुअरी १९, २०२६) यो फैसला सुनाएको हो । यो सजाय दक्षिण कोरियामा डिसेम्बर ३, २०२४ मा उनले घोषणा गरेको छोटो समयको आपतकालीन मार्शल ल (सैन्य शासन) सँग सम्बन्धित

अमेरिका–चीन कूटनीतिक भेटवार्ता: सहकार्य र शान्तिपूर्ण सम्बन्धको संकेत

म्युनिख। अमेरिकी विदेशमन्त्री मार्को रुबियो र चिनियाँ विदेशमन्त्री वाङ्ग यीबीच भेटवार्ता भएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले सामाजिक सञ्जाल एक्स मार्फत जानकारी दिएका हुन्। दुवै पक्षले सन् २०२६ लाई आपसी सम्मान, शान्तिपूर्ण सहअस्तित्व र सहयोगको वर्ष बनाउने सहमति गरेका छन्। यसअघि फेब्रुअरी ४ मा टेलिफोन वार्ता सम्पन्न भएको

सुरक्षा मामिलामा युरोपले आफ्नो जिम्मेवारी लिनुपर्छ : ईयू प्रमुख

म्युनिख, जर्मनी । उर्सुला भोन डेर लेयनले युरोपले अब आफ्नै सुरक्षाको जिम्मेवारी गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभएको छ। म्युनिख सुरक्षा सम्मेलनमा बोल्दै उहाँले प्रभावकारी प्रहार क्षमता र रणनीतिक सक्षमतासहित युरोपेली रक्षा संरचना मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले युरोपेली सङ्घका सदस्य राष्ट्रबीच आपसी रक्षाको प्रतिबद्धता व्यवहारमा उतार्ने समय आएको बताउनुभयो। अमेरिकाले नाटोमा लगानी

जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति

जर्मनी । फागुन २१ गते हुन गईरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै  नेपाली जनसम्पर्क समिति जर्मनीले निर्वाचन प्रचार–प्रसार समिति गठन गरेको छ। नेपाली कांग्रेस पार्टीद्वारा माघ १४ गते जारी गरिएको निर्वाचन प्रचार–प्रसार समिति गठन सम्बन्धी परिपत्रअनुसार, नेपाली जनसम्पर्क समिति जर्मनीका सभापति शिखर खड्काको अध्यक्षतामा सम्पन्न बैठकले संस्थापक सभापति दिल

महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त

काठमाडौं । बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा भारतको महाराष्ट्र राज्यका उपमुख्यमन्त्री अजित पवार सवार निजी चार्टर्ड विमान बुधबार बिहान दुर्घटनामा परेको छ । रनवेबाट चिप्लिएर विमान दुर्घटनाग्रस्त भएको प्रारम्भिक जानकारी आएको छ । दुर्घटनामा उपमुख्यमन्त्री अजित पवार गम्भीर घाइते भएको बताइएको छ । उनी जिल्ला परिषद् निर्वाचनसम्बन्धी कार्यक्रममा सहभागी हुन

सम्वन्धित समाचारहरु