काठमाडौं । दिल्ली उच्च अदालतका न्यायाधीश यशवंत वर्माको सरकारी निवासबाट करिब १५ करोड रुपैयाँ नगद फेला परेपछि सर्वोच्च अदालतको कलेजियमले उनलाई इलाहाबाद उच्च अदालतमा सरुवा गर्ने निर्णय गरेको छ । स्रोतका अनुसार, मुख्य न्यायाधीश (सीजेआइ) सञ्जीव खन्नाले यस विषयमा जानकारी पाएपछि पाँच सदस्यीय कलेजियमले तात्कालिक बैठक बोलाएर सरुवाको प्रस्ताव पारित
एजेन्सी। नाइजेरियाली राष्ट्रपति बोला टिनुबुले देशको दक्षिणी भागमा लामो समयदेखि जारी राजनीतिक संकटपछि रिभर्स स्टेटमा आपतकालीन अवस्थाको घोषणा गरेका छन् । टिनुबुले देशको १९९९ को संविधानको धारा ३०५ को प्रावधानलाई संशोधन गरी आपतकालीन अवस्थाको घोषणा गर्नु बाध्यकारी भएको बताए । घोषणा हुनुभन्दा अघि गभर्नर र राज्य व्यवस्थापिकाका अधिकांश सदस्यहरूको नेतृत्वमा
एजेन्सी। जर्मनीले १३ वर्ष बन्द भएपछि दमास्कसमा आफ्नो दुतावास पुनः खोलेको छ । जर्मन विदेशमन्त्री अन्नालेना बेरबकको भ्रमणसँगै दुतावास खोलिएको हो । डिसेम्बर २०२४ मा पूर्व राष्ट्रपति बसर अल–असदको सरकारको पतनपछि बेरबकको सिरियाको दोस्रो भ्रमणमा कुटनीतिक मिसन पुनः खोलिएको थियो । जर्मन मिडियाले बेरबकलाई उद्धृत गर्दै पुनः खोलिएको दुतावासमा थोरै
एजेन्सी। नाइजेरियाको राजधानी अबुजाको बाहिरी इलाकामा रहेको कारु शहरमा सवारी साधन एक आपसमा ठोक्किँदा ६ जनाको मृत्यु भएको छ । अन्य २५ जना घाइते भएका छन् । सिमेन्टका बोराले भरिएको ट्रकसहित अठार सवारी साधनहरू एक आपसमा ठोक्किएका थिए । ट्राफिक प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा ब्रेक फेल भएको कारणले घटना भएको
काठमाडौँ । कतारको हमाद अन्तर्राष्ट्रिय विमानस्थलले नयाँ कन्कोर्स डी र ई खोलेको जनाएको छ । जसले यसको वार्षिक यात्रु क्षमता ६ करोड ५० लाख भन्दा बढी पुर्याउनेछ । विश्वव्यापी उड्डयन केन्द्र बन्ने प्रयासलाई बलियो बनाउने बताएको छ । समय सीमा अगाडि नै सम्पन्न भएको यस विस्तारपछि १७ नयाँ विमानहरुरू थपिनेछन्
अमेरिका ।अमेरिकाले नक्कली नेपा ली भुटानीहरूलाई पक्राउ गर्दै डिपोर्ट गर्न सुरू गरेको छ।
काठमाडाैं । सुनिता विलियम्स अन्तरिक्षमा थिइन्, तर उनको दिमाग पृथ्वीमा थियो। प्राविधिक गडबडीका कारण उनको फर्कन ढिलाइ भएको हो । ९ महिना एक्लै बाँच्न सजिलो थिएन, तर उनले हिम्मत हारिनन् । हरेक दिन उसले आफूलाई बलियो राखिन्, अनुसन्धान जारी राखिन् । पृथ्वीका मानिसहरूले उनको बहादुरीको कथा सुनिरहेका थिए। अन्ततः, त्यो
काठमाडाैं । प्यालेस्टिनी स्रोतहरूकाअनुसार गाजा शहरको सब्रा छिमेकमा रहेको एक घरमा बुधवार इजरायली बम विस्फोटमा कम्तिमा २५ प्यालेस्टिनीको मृत्यु भएको छ । अन्य दर्जनौं घाइते भएका छन् । पीडितहरूमा महिला र बालबालिका पनि रहेको चिकित्सा स्रोतहरूले बताएका छन् । प्रत्यक्षदर्शीहरूले मृतक र घाइतेहरूलाई अस्पताल लगिएको बताएका छन् । सुरक्षा स्रोतहरूले
एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी समकक्षी भोलोडिमिर जेलेन्स्कीले बुधवार फोनमा रूस र युक्रेन बीच आंशिक युद्धविराम गर्न सहमत भएका छन् । ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलवार आफ्नो फोन वार्तामा युक्रेनमा शान्ति ऊर्जा र पूर्वाधार युद्धविरामबाट शुरु हुने कुरामा सहमति जनाएको एक दिनपछि यो छलफल भएको हो
एजेन्सी। लरेन्स आँधीबाट आएको मुसलधारे वर्षाले दक्षिणी स्पेनमा दुई जनाको मृत्यु भएको छ । एक पुरुष र उनकी श्रीमतीको मृत्यु भएको पुष्टि भएको छ भने अर्का एक व्यक्ति अझै बेपत्ता छन् । दक्षिणपश्चिमी प्रान्त सेभिलमा उद्धार सेवाहरूले बुधवार कन्स्टान्टिना नगरपालिका नजिकै बाढीले गाडी बगाएको फेला पारेका थिए । जसमा दम्पतीको