Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

उत्तर भारतमा सडक दुर्घटनामा ९ जनाको मृत्यु


एजेन्सी। उत्तर भारतमा भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा कम्तीमा नौ जनाको मृत्यु भएको छ । करिव सात जना घाइते भएका छन् ।

जसमध्ये केही गम्भीर घाइते भएको स्थानीय प्रहरीले पुष्टि गरेको छ । देशको उत्तरी राज्य हरियाणामा द्रुतमार्गमा सरसफाई कर्मचारीहरूको समूहलाई तिब्र गतिमा गुडिरहेको ट्रकले ठक्कर दिँदा सात जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

अर्को दुर्घटनामा, उत्तरी राज्य उत्तर प्रदेशको गोरखपुर जिल्लामा घर बाहिर बसिरहेको बेला तिब्र गतिमा गुडिरहेको कारले उनीहरूलाई ठक्कर दिँदा एक आमा र एक छोरीको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।


प्रकाशित मिति: १४ बैशाख २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?