Trending
>>   सामाजिक सञ्जालको हल्लाका भरमा काँग्रेसको महाधिवेशनमाथि प्रश्न नउठाउन विश्वप्रकाशको चेतावनी >>   ‘बात बहादुर होइन, काम बहादुर बनौँ’:ओली >>   सरकारी स्टलमै प्रतिवन्धित प्लास्टिक झोला प्रयोग गरेको देखियोः सभामुख अर्याल >>   लगातार चौथो जितसँगै प्लेअफमा काठमान्डुको बलियो दाबेदारी >>   पोखरामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु >>   प्रश्तावित चार न्यायाधीशहरुको नाम संसदीय समितिबाट अनुमोदन >>   गगन थापालाई ‘भिलेन’ नबनाऊँः डा. शशांक कोईराला >>   गगनलाई देउवाको आरोपः पैसामा पार्टी बेच्नेले काँग्रेस जोगाउँछ ? >>   नेपाल संवत ११४७ को स्वागतमा काँग्रेसको सुकुण्दा र्‍याली, सभापति थापा सहभागी(तस्बिरसहित) >>   लायन्स क्लब अफ काठमाडौं ब्राइट स्टारको रक्तदान कार्यक्रम सम्पन्न
Logo
२३ कार्तिक २०८३, सोमबार
२३ कार्तिक २०८३, सोमबार

व्यापार अनिश्चितताका बीच अमेरिकी किसानद्वारा वार्ताको आह्वान


एजेन्सी। अमेरिकी धम्की र कर लगाउनाले विश्वव्यापी व्यापार अनिश्चिततालाई उल्लेखनीय रूपमा बढाएको छ । जसले कृषि बजारलाई पनि बाधा पुर्याएको छ ।

अमेरिकी किसानले ट्यारिफ उपायहरूले ल्याएको तनाव कम गर्न मद्दत गर्न संयुक्त राज्य अमेरिका र चीनबीच वार्ता र सञ्चारको लागि आह्वान गरिरहेका छन् । बजारमा केही ठूला उतारचढावहरू आएको किसानको भनाइ छ ।

सकेसम्म चाँडो वार्ता गरेको खण्डमा यो समस्या समाधान हुने उनीहरुको भनाइ छ ।


प्रकाशित मिति: १३ बैशाख २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?