Trending
>>   सहकारीको ब्याजदर १३ प्रतिशतमा सीमित,सेवा शुल्क भन्दै थप पैसा पनि माग्न नमिल्ने ! >>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन >>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल >>   समुन्द्री जैविक विविधता संरक्षणमा नेपालको सहभागिता आवश्यकः मन्त्री गौतम >>   महाधिवेशनमा सबैलाई समेट्न काँग्रेसले अन्तिम समयसम्म पहल गर्ने >>   अघिल्लो सरकार र बालेन सरकारमा केही फरक देखिएनः सांसद भाट >>   सरकारको विकल्प नआए सोमवारदेखि फिफाको निर्देशनअनुसार गतिविधि अघि बढाउँछौँ– एन्फा >>   लोककल्याणकारी विज्ञापनमा कटौती गर्ने गर्ने सरकारको निर्णयप्रति प्रमुख सचेतक राईको आपत्ति >>   देवानगञ्ज र गोलबजार घटनाबारे छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्न एमाले सांसद मण्डलको माग >>   काँग्रेस महाधिवेशनमा एकता जुटाउन ‘जस्तोसुकै लचकता’ अपनाउन तयार छुः गगन थापा
Logo
१ आश्विन २०८३, बिहीबार
१ आश्विन २०८३, बिहीबार

प्रवास


अबुधाबीमा पहिलो हिन्दु मन्दिर मोदीले उदघाटन गर्ने

अबुधाबी । अबुधाबीमा पहिलो हिन्दु मन्दिर निर्माण सम्पन्न भएको छ । सो मन्दिरको उदघाटन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले फागुन २ गते गर्नेछन। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबारदेखि संयुक्त अरब इमिरेट्स (युएई) को दुई दिने भ्रमण गर्ने र सो मन्दिर उदघाटन गर्ने कार्यक्रम रहेको टाइम्स अफ इन्डियाले जनाएको छ ।

“नेपालको विकास आकांक्षा हिन्द महासागरमा निर्भर”

अष्ट्रेलिया । परराष्ट्रमन्त्री एनपी साउदले नेपालको विकास आकांक्षा हिन्द महासागरमा निर्भर रहेको उल्लेख गर्दै हिन्दुकुश हिमालयको इकोसिस्टम र जलवायु अवस्था बुझ्ने माध्यमका रुपमा रहेको बताएका छन्। अष्ट्रेलियाको पर्थमा सातौं इन्डियन ओसन कन्फरेन्स (सातौँ हिन्द महासागर सम्मेलन)मा सम्बोधन गर्दै मन्त्री साउदले सागर र हिमाली समस्याहरू समाधान एकीकृत र समग्रमा गर्नुपर्ने बताए।

नेपाल र अस्ट्रेलियाबीच व्यापार तथा लगानी सम्झौता

पर्थ । नेपाल र अस्ट्रेलियाबीच व्यापार तथा लगानी सम्बन्धी सम्झौता भएको छ। परराष्ट्रमन्त्री एनपी साउदको अस्ट्रेलिया भ्रमणका क्रममा उक्त सम्झौता भएको हो।अस्ट्रेलियाका लागि नेपालका राजदूत कैलाशराज पोखरेल र अस्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सबीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो। परराष्ट्रमन्त्री साउद र अस्ट्रेलियाली समकक्षी पेनी वोङको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर भएको

रुसी राष्ट्रपतिका लागि चार जना उम्मेदवारको नाम दर्ता

मस्को । रुसमा हुन लागेको राष्ट्रपतीय निर्वाचनमा चार जना उम्मेदवारहरूले नाम दर्ता गराएको रुसी केन्द्रीय निर्वाचन आयोगका प्रमुख एला पाम्फिलोभाले बिहीबार जानकारी गराएका छन्। रुसी केन्द्रीय निर्वाचन आयोगका प्रमुख एला पाम्फिलोभाले सीईसीको बैठकमा आगामी निर्वाचनमा चार जना उमेद्वार हुने बताएका छन् ।सीईसीले आगामी चुनावमा राष्ट्रपतिका लागि चार जना उम्मेदवारहरू दर्ता

बेलायतका राजा चार्ल्सको क्यान्सरकाे उपचार सुरु

लन्डन। आफ्नो शासनकालको १८ महिनामात्र पूरा गरेका बेलायतका राजा चार्ल्सको उपचार सुरु भएपछि चाँडै क्यान्सर पत्ता लागेको प्रधानमन्त्री ऋषि सुनकले मङ्गलबार बताएका छन् । बकिङ्घम प्यालेसले ७५ वर्षीय राजा कस्तो प्रकारको क्यान्सरबाट पीडित छन् भन्नेबारे निर्दिष्ट गरेको छैन । सार्वजनिक उपस्थितिबाट राजा पछि हटेको छ तर आफ्ना अन्य आधिकारिक राज्य

चिलीको जंगलमा भएको आगलागीमा परेर १२२ जनाको मृत्यु

काठमाडौं। चिलीमा भीषण आगलागीका कारण १२२ जनाभन्दा बढीले ज्यान गुमाएका छन् । जंगलमा भएको आगलागी मानव बस्तीमा सल्किएर हजारौँ घरहरूमा क्षति पुगेको छ भने हजारौँको संख्यामा मानिसहरू घाइते भएका छन् । स्थिति नियन्त्रणबाहिर हुँदै गएपछि संकटकाल घोषणा गरिएको छ । चिलीको राष्ट्रिय प्रकोप रोकथाम र प्रतिक्रिया सेवाका अनुसार आगलागीमा परेर

६६ औँ ग्रामी अवार्डः यी हुन् प्रमुख विजेता

काठमाडौं। संगीत उद्योगको सबैभन्दा ठूलो अवार्डमध्ये एक ‘ग्रामी अवार्ड’को ६६औँ संस्करण ‘ग्रामी अवार्ड २०२४’ लसएन्जल्सको कोम एरिनामा आइतबार राती सम्पन्न भएको छ । यसपटक अवार्डमा बिली इलिश, दुआ लीपा, बिली चाइल्ड, कोको जोनस, ओलिविया रोड्रिगो र अन्य कैयौँ स्टार अवार्डबाट सम्मानित भएका छन् । यसपटक टेलर स्विफ्टदेखि लिएर एड शीरन,

आफ्नै मृत्युको भ्रम फैलाएकी अभिनेत्री पुनम पाण्डेविरुद्ध मुम्बई प्रहरीमा उजुरी

काठमाडौं। भारतीय अभिनेत्री पुनम पाण्डेका लागि फण्डा नौलो कुरा होइन । सुरुदेखि उनको करिअर फण्डा वरपर घुमिरहेको छ । पछिल्लो फण्डा भने उनी स्वयंका लागि महंगो पर्ने देखिन्छ भने फ्यान, सर्वसाधारण र बलिउडकर्मी उनीप्रति आक्रोशित छन् । त्यसैगरी, आफ्नै इन्स्टाग्राम ह्याण्डलबाट आफ्नो मृत्युको भ्रम फैलाएकी पाण्डेले भोलिपल्ट शनिबार आफू जीवितै

चिलीमा भीषण आगलागी: एक हजारभन्दा धेरै घर जले, कम्तिमा ५१ जनाको मृत्यु

काठमाडौं। मध्य चिलीमा जङ्गलमा लागेको आगोले भीषण रुप लिँदा कम्तिमा पनि ५१ जनाको मृत्यु भएको छ । उक्त आगलागीका कारण शनिबार करिब १ हजार १ सय घर जलेर नष्ट भएको छ भने मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले जनाएका छन् । प्रभावित क्षेत्रमा उद्धार टोली पुग्ने सकेको छैन । त्यस्तै,

म्यानमारमा लम्बियो थप ६ महिना संकटकाल

काठमाडौं। म्यानमारले संकटकाल ६ महिना थप गरेको छ । म्यानमारको राष्ट्रिय रक्षा र सुरक्षा परिषद्ले दक्षिणपूर्वी एशियाली देशमा आपतकालिन अवस्थालाई ६ महिना थप गरेको हो । त्यस्तै, कार्यवाहक राष्ट्रपति यू मिन्ट स्वेले एनडीएससीको बैठकमा आपतकालिन अवस्था ६ महिना लम्ब्याइएको घोषणा गरेका हुन् । देशको असामान्य परिस्थितिका कारण राज्यको संविधानको धारा

सम्वन्धित समाचारहरु